असोज १२, २०८०, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
दुई जना महिलाको हत्या आरोपमा रुकुम पश्चिममा एक महिला पक्राउ
नेपाल फ्ल्यास
साउन २९, २०८०
रुकुम पश्चिम । रुकुम पश्चिममा दुई जना महिलाको हत्या आरोपमा एक महिला पक्राउ परेकी छिन् । मुसिकोट नगरपालिका१ बस्ने ५२ वर्षीया हस्तकली बुढाथोकी र २०७५ साल असार १० गते मृत भेटिएकी ४६ वर्षीया आइती बुढाथोकीको हत्या आरोपमा २३ वर्षीया सिर्जना...
सुन प्रकरण: झन्डै एक सय किलो सुन स्कुटरको ब्रेक शुु बाट छुट्याउने काम शुरु
नेपाल फ्ल्यास
साउन २९, २०८०
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको झन्डै एक सय किलो सुन स्कुटरको ब्रेक शुु बाट छुट्याउने काम शुरु भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को टोली, राजस्व अनुसन्धान विभाग र सञ्चारमाध्यमको उपस्थितिमा...
महिना दिनमै उप्कियो कालोपत्र
नेपाल फ्ल्यास
साउन २९, २०८०
कास्की । पोखरा महानगरपालिका९ सहारा टोलमा गएको असारको अन्तिमतिर निकै हतारका साथ गरिएको कालोपत्र महिना दिन नपुग्दै उप्किएको छ । पृथ्वी राजमार्गबाट ट्राफिक कार्यालय हुँदै नयाँ बजार निस्कने सडक भत्कन शुरु भएको हो । कालोपत्र उप्किएपछि ठाउँठाउँमा खाल्डाखुल्डी परेका छन्...
चीनसँग व्यापार गर्ने कर्णालीवासीको सपना अधुरै
नेपाल फ्ल्यास
साउन २८, २०८०
मुगु । उत्तरी सिमाना चीन जोड्ने गमगढीनाक्चेलाग्ना सडक सात वर्षमा जम्मा १८ किलोमिटर मात्र बनेको छ । आर्थिक वर्ष २०६२६३ मा विस्तृत सर्भे गरी २०७२७३ सालदेखि यो सडक निर्माण शुरु गरिएको हो । गमगढीनाक्चेलाग्ना सडक सरकारको उच्च प्राथकितामा नपरेपछि आवश्यक...
नदीमा पानीको बहाव बढ्दै, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध
नेपाल फ्ल्यास
साउन २८, २०८०
काठमाडौं । अविरल बर्षा पछि नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । गएरातिदेखि भइरहेको अविरल वर्षाले कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
दाङमा खोलाले बगाएर एक जना बेपत्ता
नेपाल फ्ल्यास
साउन २८, २०८०
दाङ । दाङमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । घोराही उपमहानगरपालिका११ झमरेका ६४ वर्षीय तिलकराम विकलाई पत्रे खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । विकलाई घर नजिकै रहेको पत्रेखोलाले आज बिहान बगाएको हो ।...
पहिरोका कारण उत्तरी गोरखाको झोङगाउँका १० घर उच्च जोखिममा
नेपाल फ्ल्यास
साउन २८, २०८०
गोरखा । लगातार परेको अविरल वर्षाका कारण पहिरोले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका७ छेकम्पारमा रहेको झोङगाउँका १० घर जोखिममा परेका छन् । चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले पहिरो झरेपछि झोङगाउँका १० घर जोखिममा परेकोे जानकारी दिए । पहिरोसँगै आएको ढुङ्गासहितको लेदो...
काठमाण्डौ—हेटौँडा सडक खण्डमा पहिरो
नेपाल फ्ल्यास
साउन २८, २०८०
मकवानपुर । हेटौँडाबाट काठमाण्डौ जाने छोटो दूरीका सबै सडक पहिरोका कारण बन्द भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडाभैँसे भीमफेदी सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको हो । भीमफेदी२ भैँसे बजारबाट दुई किलोमिटरको दूरीमा पहिरो खसेकाले सडक...
उद्धार उडानमा कुनै बन्देज छैन: नेपाल नागरिक उड्डयन प्राधिकरण
नेपाल फ्ल्यास
साउन २८, २०८०
काठमाडौं । उद्धार उडानका लागि कुनै बन्देज नगरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणले केही दिनअघि सुरक्षाका लागि भन्दै उडानमा कडाइ गरेको थियो । प्राधिकरणको यो निर्णयको चौतर्फी आलोचना हुँदै आएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले मनसुन...
मनसुन सक्रिय भएसँगै देशभर भारी बर्षा
नेपाल फ्ल्यास
साउन २८, २०८०
काठमाडौं । पछिल्लो ३ घण्टामा मकवानपुरको मकवानपुर गढी र हेटौँडामा ठूलो बर्षा भएको छ । यी क्षेत्र भइ बहने कर्रा, सम्री खोला र अन्य ससाना खोलामा आकस्मिक बाढी आउन सक्ने जोखिम बढेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनेले...
कैलालीको टीकापुरमा कर्णाली नदीको जोखिम उच्च: सतर्कता अपनाउन आग्रह
नेपाल फ्ल्यास
साउन २८, २०८०
कैलाली । कर्णाली नदिले कैलालीको टीकापुर५ टीकापुर उद्यान (पार्क) नजिक जमिन कटान गर्न थालेको छ । नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान गरेकाले बस्तीमा जोखीम उच्च बन्दै गएको छ । पार्क क्षेत्रमा कर्णाली नदी तटबन्धन भत्किएमा टीकापुरको वडा नं...
पहिरो रोकथाम गर्न सडक बन्द
नेपाल फ्ल्यास
साउन २८, २०८०
बेनीजोमसोमकोरला सडक खण्ड आजदेखि पाँच दिन पूर्णरुपमा बन्द म्याग्दी । कालीगण्डकी करिडोरको बेनीजोमसोमकोरला सडक खण्ड आजदेखि पाँच दिनका लागि पूर्णरुपमा बन्द भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका२ बैसरीमा पहिरो रोकथाम गर्नका लागि सडक बन्द गरिएको हो । रघुगङ्गा गाउँपालिकाको राहुघाटतातोपानी...
सुन तस्करी प्रकरण: चिनियाँ नागरिक रिहा
नेपाल फ्ल्यास
साउन २७, २०८०
काठमाडौं । एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा शुक्रवार पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा भएका छन् । पक्राउ परेका चिनियाँ नागरिक ली जियाइलियन र लिउ फुयानलाई आज रिहा गरिएको हो । सुन तस्करीमा दुवै जनाको संलग्नता...
फेरि बन्द भयो कालीगण्डकी करिडोर
नेपाल फ्ल्यास
साउन २७, २०८०
काठमाडौं । लगातारको वर्षासँगै झरेको पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर पुनःबन्द भएको छ । आयोजानको बागलुङकुश्मीसेरा खण्डअन्तर्गत बागलुङ नगरपालिका१० दब्ल्याङमा सडकमाथिबाट झरेको पहिराले करिडोर अवरुद्ध बनाएको हो । शुक्रवार दिउँसो करिब २० घन्टापछि सञ्चालनमा आएको सडक गएराति १२...
आज विश्व हात्ती दिवस : घरपालुवा हात्तीलाई फलफूल खुवाइयो
नेपाल फ्ल्यास
साउन २७, २०८०
बर्दिया । आज विश्व हात्ती दिवस, बर्दिया राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्र हात्तीसारमा हात्तीलाई फलफूल खुवाएर मनाइएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय तथा राष्ट्रिय प्रकृति संरक्षण कोषसँग सहकार्य गरी निकुञ्जको जैविक विविधता तथा वन्यजन्तु संरक्षण अभियनमा जुटेका चोरी सिकार...
कालीगण्डकी करिडोर झण्डै १७ घण्टादेखि अवरुद्ध
नेपाल फ्ल्यास
साउन २६, २०८०
बागलुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर १७ घण्टादेखि अवरुद्ध रहेको छ । करिडोरको बागलुङ खण्डमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो । बागलुङ नगरपालिका१० दब्ल्याङमा बिहीवार साझ माथिबाट झरेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । सडक खुलाउने प्रयास...
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण: थप ४ जना डाक्टर पक्राउ
नेपाल फ्ल्यास
साउन २५, २०८०
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ पर्नेमा डा. रामबाबु यादव, डा. रञ्जित यादव, डा. एलिना साह र डा. अमित चौधरी रहेको जनाएको छ ।...
उत्तराखण्डको गौरीकुण्डमा पहिरोमा परि बेपत्ता भएकामध्ये तीन जना नेपालीको परिचय खुल्यो
नेपाल फ्ल्यास
साउन २०, २०८०
काठमाडौं । अस्ति बिहीवार राति उत्तराखण्डको रूद्रप्रयाग जिल्लाको गौरीकुण्डमा पहिरोमा परि बेपत्ता भएकामध्ये तीन जना नेपालीको परिचय खुलेको छ। पहिरोमा बेपत्ता भएकामध्ये कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको पहिचान खुलेको हो । भारतको राजधानी नयाँ दिल्लीमा रहेको नेपाली...
प्रस्तावित ‘विद्यालय शिक्षा ऐन २०८०’ को मस्यौदाप्रति निजी विद्यालय सञ्चालकहरुको आपत्ति
नेपाल फ्ल्यास
साउन १९, २०८०
काठमाडौँ । प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को मस्यौदाप्रति निजी विद्यालय सञ्चालकहरूले कडा आपत्ति जनाएका छन् । उक्त मस्यौदामा निजी विद्यालयहरूप्रति आक्रामक बनेको भन्दै उनीहरू आक्रोशित बनेका हुन् । मस्यौदामा उल्लेख भएका विषयमा समीक्षा गर्न निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन...
मधेस प्रदेशमा भोलि बर्षाको सम्भावना
नेपाल फ्ल्यास
साउन १९, २०८०
काठमाडौं । अहिलेसम्म यसपालिको मनसुनमा मधेस प्रदेशका धेरै ठाउँमा पानी पर्न सकेको छैन । यसले गर्दा तराई मधेसका जिल्ला प्राय खुख्खा छन् । । पहाडी क्षेत्रमा लगातारजसो हल्कादेखि मध्यम वर्षा भइरहे पनि मनसुनी प्रणाली सक्रिय नहुँदा तराई मधेसमा खासै पानी...
«
1
...
2
3
4
5
6
7
8
9
10
...
371
...
733
»
सिफारिस
चिकित्सक माथिका कुटपिटका घटना बन्द गर्न राष्ट्रिय मानवअधिकार आयोगको आग्रह
१ दिन अघि
घट्यो सुनको भाउ
१ दिन अघि
भारतमा पाकिस्तानको क्रिकेट टोली
१ दिन अघि
लोकप्रिय
प्रतिबन्धित लागु औषध सहित एकजना प्रहरी नियन्त्रणमा
३ दिन अघि
आज पनि शिक्षकहरु आन्दोलनमा
असोज ०४, २०८०
वीरगञ्जमा बृहत सद्भाव र्याली
३ दिन अघि
आईएमईको घोषणा: ‘आईएमई गरौँ,करोडपति बनौँ’
असोज ०३, २०८०
चर्चामा
#प्रचण्ड
#सुन
#बार्सिलोना
#शेयर बजार
#चिनी
#आईएमई
#गगन थापा
#टर्की