असोज १९, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
संखुवासभाको सभापोखरीमा घरमा आगलागी
नेपाल फ्ल्यास
साउन ३१, २०८०
संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका१ लेब्राङमा एक घरमा आगलागी भएको छ । स्थानीय मानबहादुर लिम्बूको घरमा गएराति १० बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए । उनका अनुसार घटनाको खबर आउने बित्तिकै घटनास्थलमा प्रहरी...
असोजको पहिलो हप्ता कक्षा १२ को ग्रेड वृद्धि परीक्षा
नेपाल फ्ल्यास
साउन ३१, २०८०
काठमाडौं । कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी असोज ६ र ७ गते हुने भएको छ । परीक्षाको नतिजा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीका लागि यो परीक्षा सञ्चालन गर्न लागिएको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले कक्षा...
कोशी र गण्डकी प्रदेशका एक दुई ठाउँमा आज राति ठूलो बर्षाको सम्भावना
नेपाल फ्ल्यास
साउन ३१, २०८०
काठमाडौं । आज राति कोशी र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम बिज्ञान बिभागले जनाएको छ । मौसमविद् गोविन्द झाका अनुसार अबको एक दुई दिन रातको समयमा कोशी र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो...
विद्यालय पहिरोमा पुरिएपछि पठनपाठनमा समस्या
नेपाल फ्ल्यास
साउन ३१, २०८०
काठमाडौं । निरन्तरको वर्षाका कारण पहिरोले पर्वतमा विद्यालय पुरिएपछि पठनपाठनमा समस्या आएको छ । फलेवास नगरपालिका२ थापाठानामा रहेको थापाठाना माध्यमिक विद्यालयको दुई वटा भवन पहिरोले पुरिएका हुन् । विद्यालय रहेको ठाउभन्दा करिब ५० मिटरमाथि रहेको सडकबाट खसेको पहिरोले भवन पुरिएका...
गालियो सुन, जर्ती छुट्याउँदा ६० किलो ७ सय ग्राम मात्रै
नेपाल फ्ल्यास
साउन ३०, २०८०
काठमाडौं । झन्डै एक क्विन्टल अनुमान गरेको तस्करीको सुन राजस्व अनुसन्धान विभागले ब्रेक शु बाट निकालेर पगाल्दा ६० किलो सात सय १६ ग्राम भएको छ । ब्रेक शु र कार्टुनसहित एक सय ५५ किलो रहेकोमा हिजो सोमवार ब्रेक शु बाट...
केही दिन ठूलो र लगातार बर्षा नहुने: मौसमविद्
नेपाल फ्ल्यास
साउन ३०, २०८०
काठमाडौं । अबका केही दिन पानी कम पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । गत शुक्रवारदेखि भएको परेको अविरल वर्षा हिजो सोमवारदेखि केही कम भएको हो । आज मङ्गलवार देशका धेरै ठाउँमा घाम लागेको छ । आज बेलुकीपख धेरै ठाउँमा...
त्रिविको प्रमाणपत्र समकक्षता पत्र कीर्ते गरेको आरोपमा सिटिजन्स बैंकको बुटवल क्षेत्रका ५ सहित ६ जना कर्मचारी पक्राउ
नेपाल फ्ल्यास
साउन ३०, २०८०
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्र समकक्षता पत्र कीर्ते गरेको आरोपमा प्रहरीले सिटिजन्स बैंकका ६ जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा रुपन्देहीको चालकटोल बुटवल शाखामा कार्यरत मनिषा मास्के, मणिग्राम शाखाका गोमा ज्ञवाली, कालीकानगर शाखाका कल्पना खत्री र प्रतीक्षा रेग्मी,...
सडक अवरोधले मुस्ताङको कागबेनीका बाढी प्रभावितलाई राहत लैजान समस्या
नेपाल फ्ल्यास
साउन ३०, २०८०
काठमाडौं । मुस्ताङको कागबेनीका बाढी प्रभावितलाई राहत लैजान समस्या भएको छ । पहिरोले सडक भत्किएको तथा हवाई मार्गबाट ढुवानी हुन नसक्दा प्रभावितलाई आवश्यक खाद्यान्न, लत्ताकपडा पुर्याउन समस्या भएको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए । कालीगण्डकी करिडोरको बेनीजोमसोम खण्डको...
मुगु जीप दुर्घटना अपडेट:मृत्यु हुनेको संख्या ५ पुग्यो
नेपाल फ्ल्यास
साउन ३०, २०८०
मुगु । मुगु जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाच पुगेको छ । मृतक र घाइते सबैको पहिचान खुलेको प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए । उनका अनुसार अनुसार मृत्यु हुनेमा हुम्ला जिल्ला सर्केगाड२ रिपगाउँका एकै नाम थरका दुई जना...
आजको मौसम: दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने
नेपाल फ्ल्यास
साउन ३०, २०८०
काठमाडौं । जल तथा मौसम बिज्ञान बिभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर रहेको छ । हाल देशभर सामान्य बदली रही कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा...
दुई जना महिलाको हत्या आरोपमा रुकुम पश्चिममा एक महिला पक्राउ
नेपाल फ्ल्यास
साउन २९, २०८०
रुकुम पश्चिम । रुकुम पश्चिममा दुई जना महिलाको हत्या आरोपमा एक महिला पक्राउ परेकी छिन् । मुसिकोट नगरपालिका१ बस्ने ५२ वर्षीया हस्तकली बुढाथोकी र २०७५ साल असार १० गते मृत भेटिएकी ४६ वर्षीया आइती बुढाथोकीको हत्या आरोपमा २३ वर्षीया सिर्जना...
सुन प्रकरण: झन्डै एक सय किलो सुन स्कुटरको ब्रेक शुु बाट छुट्याउने काम शुरु
नेपाल फ्ल्यास
साउन २९, २०८०
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको झन्डै एक सय किलो सुन स्कुटरको ब्रेक शुु बाट छुट्याउने काम शुरु भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को टोली, राजस्व अनुसन्धान विभाग र सञ्चारमाध्यमको उपस्थितिमा...
महिना दिनमै उप्कियो कालोपत्र
नेपाल फ्ल्यास
साउन २९, २०८०
कास्की । पोखरा महानगरपालिका९ सहारा टोलमा गएको असारको अन्तिमतिर निकै हतारका साथ गरिएको कालोपत्र महिना दिन नपुग्दै उप्किएको छ । पृथ्वी राजमार्गबाट ट्राफिक कार्यालय हुँदै नयाँ बजार निस्कने सडक भत्कन शुरु भएको हो । कालोपत्र उप्किएपछि ठाउँठाउँमा खाल्डाखुल्डी परेका छन्...
चीनसँग व्यापार गर्ने कर्णालीवासीको सपना अधुरै
नेपाल फ्ल्यास
साउन २८, २०८०
मुगु । उत्तरी सिमाना चीन जोड्ने गमगढीनाक्चेलाग्ना सडक सात वर्षमा जम्मा १८ किलोमिटर मात्र बनेको छ । आर्थिक वर्ष २०६२६३ मा विस्तृत सर्भे गरी २०७२७३ सालदेखि यो सडक निर्माण शुरु गरिएको हो । गमगढीनाक्चेलाग्ना सडक सरकारको उच्च प्राथकितामा नपरेपछि आवश्यक...
नदीमा पानीको बहाव बढ्दै, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध
नेपाल फ्ल्यास
साउन २८, २०८०
काठमाडौं । अविरल बर्षा पछि नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । गएरातिदेखि भइरहेको अविरल वर्षाले कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
दाङमा खोलाले बगाएर एक जना बेपत्ता
नेपाल फ्ल्यास
साउन २८, २०८०
दाङ । दाङमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । घोराही उपमहानगरपालिका११ झमरेका ६४ वर्षीय तिलकराम विकलाई पत्रे खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । विकलाई घर नजिकै रहेको पत्रेखोलाले आज बिहान बगाएको हो ।...
पहिरोका कारण उत्तरी गोरखाको झोङगाउँका १० घर उच्च जोखिममा
नेपाल फ्ल्यास
साउन २८, २०८०
गोरखा । लगातार परेको अविरल वर्षाका कारण पहिरोले उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका७ छेकम्पारमा रहेको झोङगाउँका १० घर जोखिममा परेका छन् । चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले पहिरो झरेपछि झोङगाउँका १० घर जोखिममा परेकोे जानकारी दिए । पहिरोसँगै आएको ढुङ्गासहितको लेदो...
काठमाण्डौ—हेटौँडा सडक खण्डमा पहिरो
नेपाल फ्ल्यास
साउन २८, २०८०
मकवानपुर । हेटौँडाबाट काठमाण्डौ जाने छोटो दूरीका सबै सडक पहिरोका कारण बन्द भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडाभैँसे भीमफेदी सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको हो । भीमफेदी२ भैँसे बजारबाट दुई किलोमिटरको दूरीमा पहिरो खसेकाले सडक...
उद्धार उडानमा कुनै बन्देज छैन: नेपाल नागरिक उड्डयन प्राधिकरण
नेपाल फ्ल्यास
साउन २८, २०८०
काठमाडौं । उद्धार उडानका लागि कुनै बन्देज नगरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणले केही दिनअघि सुरक्षाका लागि भन्दै उडानमा कडाइ गरेको थियो । प्राधिकरणको यो निर्णयको चौतर्फी आलोचना हुँदै आएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले मनसुन...
मनसुन सक्रिय भएसँगै देशभर भारी बर्षा
नेपाल फ्ल्यास
साउन २८, २०८०
काठमाडौं । पछिल्लो ३ घण्टामा मकवानपुरको मकवानपुर गढी र हेटौँडामा ठूलो बर्षा भएको छ । यी क्षेत्र भइ बहने कर्रा, सम्री खोला र अन्य ससाना खोलामा आकस्मिक बाढी आउन सक्ने जोखिम बढेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनेले...
«
1
...
2
3
4
5
6
7
8
9
10
...
371
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय