कात्तिक ०२, २०८१, शुक्रबार
               

दाङमा खोलाले बगाएर एक जना बेपत्ता

नेपाल फ्ल्यास
साउन २८, २०८०

ADVERTISEMENT

दाङ । दाङमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । घोराही उपमहानगरपालिका–११ झमरेका ६४ वर्षीय तिलकराम विकलाई पत्रे खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

विकलाई घर नजिकै रहेको पत्रेखोलाले आज बिहान बगाएको हो । 

बेपत्ता विकको खोजीका लागि प्रहरी परिचालन गरिएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि