असोज १२, २०८०, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
पानी पर्ने क्रम भोलिबाट अझै घट्ने
नेपाल फ्ल्यास
साउन ३२, २०८०
काठमाडौं । आज कोशी, बाग्मती र गण्डकी प्रदेशका एकदुई ठाउँमा ठूलो पानी पर्ने मौसम बिभागले जनाएको छ । मौसमविद् गोविन्द झाका अनुसार कोशी प्रदेशका एकदुई ठाउँमा दिउँसो र राति पनि ठूलो वर्षाको सम्भावना रहेको । यस्तै, राति गण्डकी प्रदेशका एकदुई...
कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग पहिरोका कारण बन्द
नेपाल फ्ल्यास
साउन ३२, २०८०
बाग्लुङ । पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर बन्द भएका छन् । लोकमार्गको बुर्तिबाङपूर्वी रुकुम खण्डअन्तर्गत निसीखोला गाउँपालिका४ कालापैरा र करिडोर अन्तर्गतको बाग्लुङ नगरपालिका१० दब्ल्याङमा पहिरोले सडक अवरुद्ध भउको हो । बुधवार बेलुकादेखि दुवै सडक अवरुद्ध...
भीमदत्त राजमार्ग आज ६ घण्टा बन्द हुने
नेपाल फ्ल्यास
साउन ३२, २०८०
डोटी । सुदूरपश्चिम प्रदेशका सात जिल्ला जोड्ने भीमदत्त राजमार्ग आज ६ घण्टाका लागि बन्द हुने भएको छ । पहिरोले भासिएको गोदावरी नगरपालिका४ को बुढीतोलामा सडक मर्मतका लागि आज बिहान १२ बजेदेखि बेलुका ६ बजेसम्म राजमार्ग बन्द गर्न लागिएको हो। पहिरो...
पहिरोले पोखराको ठूलाखेतमा घर र गोठ बगायो
नेपाल फ्ल्यास
साउन ३२, २०८०
कास्की । कास्कीको पोखरा महानगरपालिका२३ ठूलाखेतमा गएराति गएको पहिरोले घर र गोठ बगाएको छ । पहिरोले विष्णुप्रसाद पौडेलको घर र गोठ बगाएको छ । पहिरोले उनको घरमा रहेका भाडा बर्तन समेत बगाएको छ । यस्तै, ठूलाखेतबाट घाँटीछिना जाने सडक समेत...
पहिरोको उच्च जोखिममा गोरखाको खानीगाउँ
नेपाल फ्ल्यास
साउन ३२, २०८०
गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका७, खानीगाउँ पहिरोको जोखिममा रहेको छ । पहिरोका कारण बस्ती भएको जमिन चिराचिरा पर्दै गएको छ । यहाँ ३२ घर पहिरोको उच्च जोखिममा रहेका छन् । गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङका अनुसार बस्ती माथिको जमिन भासिदै...
शौचालयको सेफ्टिक ट्याङ्कीमा फसेर मर्योे जंगली हात्ती
नेपाल फ्ल्यास
साउन ३२, २०८०
कञ्चनपुर । कञ्चनपुरमा शौचालयको सेफ्टिक ट्याङ्कीमा फसेर जंगली हात्ती मरेको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका७ कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक वनमा रहेको शौचालयको सेफ्टिक ट्याङ्कीमा फसेर हात्ती मरेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिए । जङ्गली हात्ती...
बाँकेको राप्ती सोनारी गाउँपालिकामा आँखा पाक्ने रोगको औषधि अभाव
नेपाल फ्ल्यास
साउन ३१, २०८०
बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकामा आँखा पाक्ने रोगको औषधिकै हाहाकार भएको छ । पालिकाभरिका अस्पताल तथा स्वास्थ्य चौकीमा दैनिक बिरामीको चाप बढिरहेको छ । आँखा पाक्ने रोगका बिरामीलाई औषधि अभाव भएको राप्ती सोनारी अस्पतालका प्रमुख चिकित्सक डा. राम साहले...
कर्णाली कहर: हवाइ जहाजको पर्खाइमै ४ बालकले ज्यान गुमाए
नेपाल फ्ल्यास
साउन ३१, २०८०
सिमकोट । कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला हुम्लाका नागरिकले जहाजको पर्खाइमै ज्यान गुमाउनु परेको छ। खराब मौसमका कारण जिल्लामा नियमित उडान हुन नसक्दा पछिल्लो एक महिनाको अवधिमा जहाज कुर्दा कुर्दै ४ बालकले ज्यान गुमाएका छन् । विभिन्न रोगबाट पीडित बिरामी...
बुकीमै पुगेर गोठालाको उपचार
नेपाल फ्ल्यास
साउन ३१, २०८०
काठमाडौं । बागलुङको तमानखोला गाउँपालिका धेरैजसो पशुपालक कृषक यतिबेला गुर्जाघाटमा पुगेका छन् । गुर्जाघाट बागलुङ र म्याग्दीको सङ्गमस्थल हो । यसलाई स्थानीयले बुकी भनेर चिन्ने गरेका छन् । करिब चार हजार मिटरको उचाइमा रहेको गुर्जाघाट यस याममा गोठ तथा पशुचौपायाले...
अस्पताल भर्ना भए कांग्रेस सांसद चन्द्र भण्डारी
नेपाल फ्ल्यास
साउन ३१, २०८०
काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी अस्पताल भर्ना भएका छन् । आगलागीमा परेर उपचार गराइरहेका सांसद भण्डारी बुधबार कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना भएका हुन् । गत ३ फागुनमा आफ्नै घरमा ग्यास लिक हुँदा भएको आगलागीमा परेका उनी लामो समय...
संखुवासभाको सभापोखरीमा घरमा आगलागी
नेपाल फ्ल्यास
साउन ३१, २०८०
संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका१ लेब्राङमा एक घरमा आगलागी भएको छ । स्थानीय मानबहादुर लिम्बूको घरमा गएराति १० बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए । उनका अनुसार घटनाको खबर आउने बित्तिकै घटनास्थलमा प्रहरी...
असोजको पहिलो हप्ता कक्षा १२ को ग्रेड वृद्धि परीक्षा
नेपाल फ्ल्यास
साउन ३१, २०८०
काठमाडौं । कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी असोज ६ र ७ गते हुने भएको छ । परीक्षाको नतिजा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीका लागि यो परीक्षा सञ्चालन गर्न लागिएको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले कक्षा...
कोशी र गण्डकी प्रदेशका एक दुई ठाउँमा आज राति ठूलो बर्षाको सम्भावना
नेपाल फ्ल्यास
साउन ३१, २०८०
काठमाडौं । आज राति कोशी र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम बिज्ञान बिभागले जनाएको छ । मौसमविद् गोविन्द झाका अनुसार अबको एक दुई दिन रातको समयमा कोशी र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो...
विद्यालय पहिरोमा पुरिएपछि पठनपाठनमा समस्या
नेपाल फ्ल्यास
साउन ३१, २०८०
काठमाडौं । निरन्तरको वर्षाका कारण पहिरोले पर्वतमा विद्यालय पुरिएपछि पठनपाठनमा समस्या आएको छ । फलेवास नगरपालिका२ थापाठानामा रहेको थापाठाना माध्यमिक विद्यालयको दुई वटा भवन पहिरोले पुरिएका हुन् । विद्यालय रहेको ठाउभन्दा करिब ५० मिटरमाथि रहेको सडकबाट खसेको पहिरोले भवन पुरिएका...
गालियो सुन, जर्ती छुट्याउँदा ६० किलो ७ सय ग्राम मात्रै
नेपाल फ्ल्यास
साउन ३०, २०८०
काठमाडौं । झन्डै एक क्विन्टल अनुमान गरेको तस्करीको सुन राजस्व अनुसन्धान विभागले ब्रेक शु बाट निकालेर पगाल्दा ६० किलो सात सय १६ ग्राम भएको छ । ब्रेक शु र कार्टुनसहित एक सय ५५ किलो रहेकोमा हिजो सोमवार ब्रेक शु बाट...
केही दिन ठूलो र लगातार बर्षा नहुने: मौसमविद्
नेपाल फ्ल्यास
साउन ३०, २०८०
काठमाडौं । अबका केही दिन पानी कम पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । गत शुक्रवारदेखि भएको परेको अविरल वर्षा हिजो सोमवारदेखि केही कम भएको हो । आज मङ्गलवार देशका धेरै ठाउँमा घाम लागेको छ । आज बेलुकीपख धेरै ठाउँमा...
त्रिविको प्रमाणपत्र समकक्षता पत्र कीर्ते गरेको आरोपमा सिटिजन्स बैंकको बुटवल क्षेत्रका ५ सहित ६ जना कर्मचारी पक्राउ
नेपाल फ्ल्यास
साउन ३०, २०८०
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्र समकक्षता पत्र कीर्ते गरेको आरोपमा प्रहरीले सिटिजन्स बैंकका ६ जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा रुपन्देहीको चालकटोल बुटवल शाखामा कार्यरत मनिषा मास्के, मणिग्राम शाखाका गोमा ज्ञवाली, कालीकानगर शाखाका कल्पना खत्री र प्रतीक्षा रेग्मी,...
सडक अवरोधले मुस्ताङको कागबेनीका बाढी प्रभावितलाई राहत लैजान समस्या
नेपाल फ्ल्यास
साउन ३०, २०८०
काठमाडौं । मुस्ताङको कागबेनीका बाढी प्रभावितलाई राहत लैजान समस्या भएको छ । पहिरोले सडक भत्किएको तथा हवाई मार्गबाट ढुवानी हुन नसक्दा प्रभावितलाई आवश्यक खाद्यान्न, लत्ताकपडा पुर्याउन समस्या भएको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए । कालीगण्डकी करिडोरको बेनीजोमसोम खण्डको...
मुगु जीप दुर्घटना अपडेट:मृत्यु हुनेको संख्या ५ पुग्यो
नेपाल फ्ल्यास
साउन ३०, २०८०
मुगु । मुगु जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाच पुगेको छ । मृतक र घाइते सबैको पहिचान खुलेको प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए । उनका अनुसार अनुसार मृत्यु हुनेमा हुम्ला जिल्ला सर्केगाड२ रिपगाउँका एकै नाम थरका दुई जना...
आजको मौसम: दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने
नेपाल फ्ल्यास
साउन ३०, २०८०
काठमाडौं । जल तथा मौसम बिज्ञान बिभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर रहेको छ । हाल देशभर सामान्य बदली रही कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा...
«
1
2
3
4
5
6
7
8
9
...
371
...
733
»
सिफारिस
चिकित्सक माथिका कुटपिटका घटना बन्द गर्न राष्ट्रिय मानवअधिकार आयोगको आग्रह
१ दिन अघि
घट्यो सुनको भाउ
१ दिन अघि
भारतमा पाकिस्तानको क्रिकेट टोली
१ दिन अघि
लोकप्रिय
प्रतिबन्धित लागु औषध सहित एकजना प्रहरी नियन्त्रणमा
३ दिन अघि
आज पनि शिक्षकहरु आन्दोलनमा
असोज ०४, २०८०
वीरगञ्जमा बृहत सद्भाव र्याली
३ दिन अघि
आईएमईको घोषणा: ‘आईएमई गरौँ,करोडपति बनौँ’
असोज ०३, २०८०
चर्चामा
#प्रचण्ड
#सुन
#बार्सिलोना
#शेयर बजार
#चिनी
#आईएमई
#गगन थापा
#टर्की