असोज १९, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
आजको मौसम: कोशी, गण्डकी र बाग्मती प्रदेशका एक—दुई ठाउँमा राति ठूलो पानी पर्ने सम्भावना
नेपाल फ्ल्यास
भदौ ०३, २०८०
काठमाण्डौ । आज कोशी, गण्डकी र बाग्मती प्रदेशका एकदुई ठाउँमा राति ठूलो पानी पर्ने अनुमान रहेको मौसम बिभागले जनाएको छ । पहाडी जिल्लाका थोरै ठाउँमा दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि बिभागले जनाएको छ । बिभागका अनुसार मनसुनी न्यून...
ढुङ्गेधारामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको ज्यान गयो
नेपाल फ्ल्यास
भदौ ०३, २०८०
काठमाण्डौ । काठमाण्डौको वनस्थली स्थित ढुङ्गेधारामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । एक बालिका घाइते भएकी छिन् । बालाजुबाट कलङ्कीका लागि छुटेको ना ५ ख ५०९२ नम्बरको बसले प्रदेश ०२०३७प ०७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सिन्धुपाल्चोक...
अवरुद्ध हवाई उडान सञ्चालनमा
नेपाल फ्ल्यास
भदौ ०२, २०८०
बाजुरा । शुक्रबारदेखि बाजुरा स्थित कोल्टी विमानस्थलमा नियमित हवाई उडान हुन थालेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसो १२ बजेपछि उडान नगर्न हिमाली तथा पहाडी जिल्लामा निर्देशनपछि बन्द भएको उडान सेवा फेरि सञ्चालन भएको नागरिक उड्डयन कोल्टी शाखाका प्रमुख...
साउदी अरेबियाको दमाममा आउँदो २० गतेदेखि वायुसेवा निगमले नियमित उडान भर्ने
नेपाल फ्ल्यास
भदौ ०२, २०८०
काठमाण्डौ । साउदी अरेबियाको दमाममा उडानका लागि नेपाल वायुसेवा निगमले टिकट बुकिङ खुल्ला गरेको छ । आफ्नो १३ औँ अन्तर्राष्ट्रिय गन्तव्यका रुपमा दमाममा नियमित उडान गर्न लागेको निगमले आजदेखि नै टिकट बुकिङ खुल्ला गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए...
सुन काण्डको अनुसन्धानलाई अन्तिम निष्कर्षमा पुर्याएर छाड्ने: गृहमन्त्री श्रेष्ठ
नेपाल फ्ल्यास
भदौ ०२, २०८०
कास्की । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राज्यको व्यावसायिक, पेसागत रुपमा दक्ष र जिम्मेवार संरचना र संयन्त्रहरुले काम गरिरहेकाले सुन काण्डको अनुसन्धानका लागि अर्को उच्चस्तरीय समिति बनाउन आवश्यक नरहेको उनले बताएका छन् । प्रेस सेन्टर नेपालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज...
अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा
नेपाल फ्ल्यास
भदौ ०२, २०८०
काठमाण्डौ पहिरोले अवरुद्ध बनेको मनाङ र लमजुङ जोड्ने बेँसीसहरचामे सडक पुनःसञ्चालनमा आएको छ । मनाङको नासों गाउँपालिका१ तालडाँडामा पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको हो । डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका सूचना अधिकारी एवम् इञ्जिनियर पुरुषोत्तम अधिकारीले भने, केही दिनअघिको...
स्याउ टिप्दै मनाङका किसान
नेपाल फ्ल्यास
भदौ ०१, २०८०
मनाङ । यतिबेला हिमाली जिल्ला मनाङका किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ छ । जिल्लाको तल्लो क्षेत्रमा लगाइएका गाला, मेमा र रेड डेलिसियस प्रजातिका स्याउ टिप्न थालिएको हो । गाला, मेमा र रेड डेलिसियस, फुजी, किकु, रेड जोना, प्रिन्स र गोल्डेन प्रजातिका...
अनुदान पछि बढ्न थाल्यो दूध उत्पादन
नेपाल फ्ल्यास
साउन ३२, २०८०
रुकुम पश्चिम । पशु अस्पताल तथा पशु सेवा कार्यालयले दूधमा अनुदान दिन थालेपछि रुकुम पश्चिममा दूध उत्पादन बढेको छ । कार्यालयले दूध उत्पादक किसानलाई प्रतिलिटर पाँच रुपैयाँ अनुदान दिने गरेको छ । आर्थिक वर्ष २०७९८० मा मात्रै जिल्लामा ५४ लाख...
पहाडी तथा हिमाली जिल्लामा दिउँसो १२ बजेपछि उडान गर्न नदिने निर्णयबाट पछि हट्यो प्राधिकरण
नेपाल फ्ल्यास
साउन ३२, २०८०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण पहाडी तथा हिमाली जिल्लामा दिउँसो १२ बजेपछि उडान गर्न नदिने निर्णयबाट पछि सरेको छ । चौतर्फी विरोधपछि प्राधिकरणले मौसमको अवस्था हेरेर र सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्दै १२ बजेपछि पनि उडान गर्न दिने...
एक वर्षमा ८ सय २० किमी सडक कालोपत्र , २ सय २२ वटा पुल बने
नेपाल फ्ल्यास
साउन ३२, २०८०
काठमाडौं । गएको वर्ष देशभरमा आठ सय २० किमी सडक कालोपत्र र दुई सय २२ वटा पुल सरकारले निर्माण गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार एक वर्षमा दुई सय ४९ किमी सडक पुनःनिर्माण भएको छ । गएको...
पानी पर्ने क्रम भोलिबाट अझै घट्ने
नेपाल फ्ल्यास
साउन ३२, २०८०
काठमाडौं । आज कोशी, बाग्मती र गण्डकी प्रदेशका एकदुई ठाउँमा ठूलो पानी पर्ने मौसम बिभागले जनाएको छ । मौसमविद् गोविन्द झाका अनुसार कोशी प्रदेशका एकदुई ठाउँमा दिउँसो र राति पनि ठूलो वर्षाको सम्भावना रहेको । यस्तै, राति गण्डकी प्रदेशका एकदुई...
कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग पहिरोका कारण बन्द
नेपाल फ्ल्यास
साउन ३२, २०८०
बाग्लुङ । पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर बन्द भएका छन् । लोकमार्गको बुर्तिबाङपूर्वी रुकुम खण्डअन्तर्गत निसीखोला गाउँपालिका४ कालापैरा र करिडोर अन्तर्गतको बाग्लुङ नगरपालिका१० दब्ल्याङमा पहिरोले सडक अवरुद्ध भउको हो । बुधवार बेलुकादेखि दुवै सडक अवरुद्ध...
भीमदत्त राजमार्ग आज ६ घण्टा बन्द हुने
नेपाल फ्ल्यास
साउन ३२, २०८०
डोटी । सुदूरपश्चिम प्रदेशका सात जिल्ला जोड्ने भीमदत्त राजमार्ग आज ६ घण्टाका लागि बन्द हुने भएको छ । पहिरोले भासिएको गोदावरी नगरपालिका४ को बुढीतोलामा सडक मर्मतका लागि आज बिहान १२ बजेदेखि बेलुका ६ बजेसम्म राजमार्ग बन्द गर्न लागिएको हो। पहिरो...
पहिरोले पोखराको ठूलाखेतमा घर र गोठ बगायो
नेपाल फ्ल्यास
साउन ३२, २०८०
कास्की । कास्कीको पोखरा महानगरपालिका२३ ठूलाखेतमा गएराति गएको पहिरोले घर र गोठ बगाएको छ । पहिरोले विष्णुप्रसाद पौडेलको घर र गोठ बगाएको छ । पहिरोले उनको घरमा रहेका भाडा बर्तन समेत बगाएको छ । यस्तै, ठूलाखेतबाट घाँटीछिना जाने सडक समेत...
पहिरोको उच्च जोखिममा गोरखाको खानीगाउँ
नेपाल फ्ल्यास
साउन ३२, २०८०
गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका७, खानीगाउँ पहिरोको जोखिममा रहेको छ । पहिरोका कारण बस्ती भएको जमिन चिराचिरा पर्दै गएको छ । यहाँ ३२ घर पहिरोको उच्च जोखिममा रहेका छन् । गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङका अनुसार बस्ती माथिको जमिन भासिदै...
शौचालयको सेफ्टिक ट्याङ्कीमा फसेर मर्योे जंगली हात्ती
नेपाल फ्ल्यास
साउन ३२, २०८०
कञ्चनपुर । कञ्चनपुरमा शौचालयको सेफ्टिक ट्याङ्कीमा फसेर जंगली हात्ती मरेको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका७ कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक वनमा रहेको शौचालयको सेफ्टिक ट्याङ्कीमा फसेर हात्ती मरेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिए । जङ्गली हात्ती...
बाँकेको राप्ती सोनारी गाउँपालिकामा आँखा पाक्ने रोगको औषधि अभाव
नेपाल फ्ल्यास
साउन ३१, २०८०
बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकामा आँखा पाक्ने रोगको औषधिकै हाहाकार भएको छ । पालिकाभरिका अस्पताल तथा स्वास्थ्य चौकीमा दैनिक बिरामीको चाप बढिरहेको छ । आँखा पाक्ने रोगका बिरामीलाई औषधि अभाव भएको राप्ती सोनारी अस्पतालका प्रमुख चिकित्सक डा. राम साहले...
कर्णाली कहर: हवाइ जहाजको पर्खाइमै ४ बालकले ज्यान गुमाए
नेपाल फ्ल्यास
साउन ३१, २०८०
सिमकोट । कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला हुम्लाका नागरिकले जहाजको पर्खाइमै ज्यान गुमाउनु परेको छ। खराब मौसमका कारण जिल्लामा नियमित उडान हुन नसक्दा पछिल्लो एक महिनाको अवधिमा जहाज कुर्दा कुर्दै ४ बालकले ज्यान गुमाएका छन् । विभिन्न रोगबाट पीडित बिरामी...
बुकीमै पुगेर गोठालाको उपचार
नेपाल फ्ल्यास
साउन ३१, २०८०
काठमाडौं । बागलुङको तमानखोला गाउँपालिका धेरैजसो पशुपालक कृषक यतिबेला गुर्जाघाटमा पुगेका छन् । गुर्जाघाट बागलुङ र म्याग्दीको सङ्गमस्थल हो । यसलाई स्थानीयले बुकी भनेर चिन्ने गरेका छन् । करिब चार हजार मिटरको उचाइमा रहेको गुर्जाघाट यस याममा गोठ तथा पशुचौपायाले...
अस्पताल भर्ना भए कांग्रेस सांसद चन्द्र भण्डारी
नेपाल फ्ल्यास
साउन ३१, २०८०
काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी अस्पताल भर्ना भएका छन् । आगलागीमा परेर उपचार गराइरहेका सांसद भण्डारी बुधबार कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना भएका हुन् । गत ३ फागुनमा आफ्नै घरमा ग्यास लिक हुँदा भएको आगलागीमा परेका उनी लामो समय...
«
1
2
3
4
5
6
7
8
9
...
371
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय