बैशाख १७, २०८१, सोमबार
               

सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार

नेपाल फ्ल्यास
भदौ २०, २०८०

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ ।

आज काठमाडौंको भृकुटीमण्डपमा रहेको रिपोर्टर्स क्लबमा  आयोजित कार्यक्रममा भाग लिएर फर्किने क्रममा यादवमाथि खुकुरी आक्रमण भएको हो । यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

आक्रमण गर्ने व्यक्तिबारे भने खोजी भइरहेको प्रहरीको भनाइ छ । 
 


कस्तो लाग्यो ?

यो पनि