बैशाख १३, २०८१, बिहीबार
               

आठ जना डिएसपी बढुवा हुँदै

नेपाल फ्ल्यास
मंसिर ०३, २०७८

ADVERTISEMENT

नेपाल प्रहरीका आठ जना नायव उपरीक्षक (डीएसपी) उपरीक्षक (एसपी)मा बढुवा सिफारिस भएका छन् । 

बढुवा समितिको बैठकले जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सीना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित  र अर्जुन रानाभाटलाई बढुवामा सिफारिस गरेको हो । 


कस्तो लाग्यो ?

यो पनि