बैशाख १५, २०८१, शनिबार
               

गोलाप्रथासम्बन्धी नियमावली राजपत्रमा प्रकाशित

नेपाल फ्ल्यास
मंसिर ०६, २०७८

ADVERTISEMENT

गोलाप्रथाद्वारा मुद्दाको पेसी चढाउने प्रावधान समेटिएको गोलाप्रथासम्बन्धी नियमावली राजपत्रमा प्रकाशित गरिएको छ । 

सर्वाेच्च अदालतको फुलकोर्ट बैठकले पारित गरेको विषयलाई राजत्रमा प्रकाशित गरेको हो । 

गोलाप्रथाद्वारा मुद्दाको पेसी चढाउनुपर्ने माग राखेर सर्वाेच्च अदालतकै न्यायाधीश आन्दोलनमा उत्रिएका थिए । 


कस्तो लाग्यो ?

यो पनि