जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
राजीनामा दिन्नँ बरु महाभियोग सामना गर्न तयार छु : प्रधानन्यायाधीश जबरा
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
काठमाडौं ।प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले राजीनामा नदिने अडान राखेका छन्। बीबीसी नेपाली सेवामा पत्रकार शरद केसीसँग अन्तर्वार्ता दिँदै प्रधानन्यायाधीश जबराले आफूले कसैको दबावमा राजीनामा नदिने बताएका हुन्। आफू संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीश बनेको भन्दै उनले सडकबाट राजीनामा माग्दैमा आफू त्यसको निम्ति...
गोरेलाई १० वर्ष कैद सजाय
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
विराटनगर ।३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरेलाई १० वर्ष कैद सजाय भएको छ। जिल्ला अदालत मोरङले सोमबार गोरेलाई अपहरण मुद्दामा कैद र १ लाख जरिवानाको फैसला सुनाएको हो। त्यस्तै, अदालतले कैदसँगै सनम...
बाढीमा बेपत्ता थप एकको शव फेला
रासस
कात्तिक ०९, २०७८
पाँचथर ।बाढीले बगाएर एक सातादेखि बेपत्ता भएका एक व्यक्तिको शव फेला परेको छ। मोटरसाइकलमा घर फर्कने क्रममा स्थानीय मालुवा खोलामा आएको बाढीले बगाएर बेपत्ता बनेका पाँचथरको फिदिम नगरपालिका६ सिवाका प्रेम आलेमगरको शव सोमबार फेला परेको हो। मालुवा आएको बाढीले उनीसहित...
१३ न्यायाधीशले आज प्रधानन्यायाधीश जबरालाई भेट्दै
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
काठमाडौं ।सर्वोच्च अदालतका १३ जना न्यायाधीशले आज प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई भेट्ने भएका छन्। उनीहरूले मंगलबार बिहान साढे ११ बजे प्रधानन्यायाधीश राणालाई भेट्ने कार्यसूची प्रधानन्यायाधीशको सचिवालयले जनाएकाे छ। न्यायालयमा बेथिति बढेको सत्ता गठबन्धनमा प्रधानन्यायाधीश जबराले भाग खोजेकाे लगायतका विषयमा असन्तुष्टि जनाएका...
पाँचथरको बाढीमा बेपत्ता भएकाको खोजीमा कुकुर परिचालन
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
पाँचथर । एक साता अघि बाढीले बगाएर बेपत्ता भएका पाँचथरको फिदिम नगरपालिका ६ सिवाका प्रेम आले मगरको शव फेला परेको छ । मोटरसाइकलमा घर फर्कने क्रममा स्थानीय मालुवा खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका उनको शव शिवा खोलामै फेला परेको...
तीन हजार वर्षअघि किन घट्यो मानव मस्तिष्कको आकार ?
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
काठमाडौं । मस्तिष्क मानव शरीरको सबैभन्दा जटिल अंग हो । मानव मस्तिष्कको विकासबारे एक पछिल्लो अध्ययनले करिबकरिब मिल्दोजुल्दो तथ्य उजागर गरेको छ । करिब तीन हजार वर्षअघि मानव मस्तिष्कको आकार घटेको अध्ययनले देखाएको छ । मस्तिष्कको आकार किन बढ्ने वा...
नेपाल एयरलाइन्सले आजदेखि साँफेबगर विमानस्थलबाट उडान भर्दै
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
अछाम । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आज मंगलबारबाट अछामको साँफेबगर विमानस्थलमा पनि उडान भर्ने भएको छ। निगमले आज दुईवटा उडान भर्न लागेको हो । निगमका उपर्निदेशक रमेश पौडेलका अनुसार पहिलो उडान बिहान १० बजे धनगढीदेखि साँफेबगर र...
आज वर्षाको सम्भावना, उच्च पहाडी भूभागमा हिमपात
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
काठमाडौं । मंगलबार (आज) बिहान काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा बदली रहेको छ । दिउँसो देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको...
लमजुङ केन्द्रविन्दु भएर भूकम्प
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
पहाडी जिल्ला लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । जिल्लास्थित मस्र्याङ्दी गाउँपालिका३ खुदी आससास केन्द्रविन्दु बनाएर आज राति ८ बजेर ३० मिनेट जाँदा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पले जिल्लावासीलाई...
वरिष्ठ अधिवक्ताहरूद्वारा प्रधानन्यायाधीश जबराको राजीनामा माग
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
वरिष्ठ अधिवक्ताहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गरेका छन् । वरिष्ठ अधिवक्ताहरू रमणकुमार श्रेष्ठ, कृष्णप्रसाद भण्डारी र सुरेन्द्रकुमार महतोले न्यायालयलाई यति धेरै विवादमा तान्ने काम गरेको उल्लेख गर्दै प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिनुपर्ने माग गरेका हुन । पूर्व महान्यायाधिवक्ता...
पाँचथर बस दुर्घटना : १६ घाइतेको हेलिकोप्टरमार्फत उद्धार
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
आज यहाँ भएको बस दुर्घटनाका १६ जना घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको छ । एम्बुलेन्स नपाएका तथा गम्भीर घाइतेहरूलाई नेपाली सेनाको हेलिकोप्टर आज साँझ उद्धार गरेको हो । उनीहरूलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्याइएको...
७७६ जनामा संक्रमित थपिए
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
पछिल्लो २४ घण्टामा ५०१ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै ७७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २८४ जनाको पीसीआर परीक्षण गर्दा ६७३ जना र २ हजार ५८० जनाको एन्टिजेन परीक्षण...
प्रधानमन्त्रीले गरे निर्वाचन आयुक्तसँग छलफल
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार निर्वाचन आयोगका आयुक्तहरूसँग छलफल गरेका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले अर्ली इलेक्सन को माग गरिरहेका बेला प्रधानमन्त्री देउवाले सोमबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुनशमशेर जबरासँग छलफल...
पाँचथर बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
पाँचथरमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ।सोमबार बिहान ११ बजे फिदिम नगरपालिका वडा नम्बर ४ सखरखण्डेमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीनराज राईले जानकारी दिए। दुर्घटना हुँदा मृत्यु...
प्रधानन्यायाधीश भेट्ने निष्कर्षसहित सकियो न्यायाधीशहरूको बैठक
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
प्रधानन्यायाधीश चोलेन्द्र शमशेमर जबराको कार्यशैलीप्रति असन्तुष्टि जनाइरहेका सर्वाेच्च अदालतका १४ जना न्यायाधीशहरूले गतिरोध अन्त्यका लागि प्रधानन्यायाधीश राणासँगै छलफल गर्ने भएका छन् । सर्वाेच्च अदालत परिसरमा सोमबार चार घण्टाको छलफलपछि असन्तुष्ट न्यायाधीशहरू मंगलबार बिहान साढे ११ बजे प्रधानन्यायाधीशलाई भेट्ने निष्कर्षसहित बैठकबाट...
पाँचथर दुर्घटना अपडेट : घाइते दुई जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
पाँचथरको फिदिम नगरपालिका४ सरखण्डेमा सोमबार भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ । उपचारका लागि समर्पित अस्पतालमा पुर्याइएका एक बालक र एक महिलाको मृत्यु भएको हो । उनीहरूको सनाखत भने भएको छैन् । उनीहरुलाई भर्खरै मृत घोषित...
बाढीपीडितलाई ८० बोरा चामल प्रदान
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
कञ्चनपुरको दोधाराचाँदनीका बाढीपीडितका लागि राहतस्वरुप ८० बोरा चामल हस्तान्तरण गरिएको छ । केही दिनअघि आएको बाढीबाट विस्थापित भएका पीडितलाई यहाँको साझा आवाज नामक अनलाइनको पहलमा उक्त राहत सामग्री दोधाराचाँदनीका नगर प्रमुख वीरबहादुर सुनारलाई हस्तान्तरण गरिएको हो । दोधाराचाँदनीमा आइतबार राति...
बस दुर्घटना हुँदा ६५ जना घाइते
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
पाँचथरको फिदिममा बस दुर्घटना हुँदा ६५ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, पाँचथरले जनाएकाे छ । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको भए पनि प्रहरी र अस्पतालले विस्तृत विवरण उपलब्ध गराएका छैनन् ।...
६ वर्षअघिको महाभुकम्पले सुकेको तातोपानीको मुल पुनः पलायो
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
६ वर्षअघि गएको महाभूकम्पपछि सुकेको रसुवाको एउटा तातोपानी कुण्ड पुनः भरिएको छ । आमाछोदिङ्मो गाउँपालिका५ तातोपानीस्थित यो कुण्ड ०७२ सालको महाभुकम्पपछि सुकेको थियो । गत भदौ मध्यतिर पलाएको तातोपानी गतबर्ष माघमा सुकेको थियो । ८ महिनापछि अहिले पुनः तातोपानी पलाएको...
बार एसोसियसनले बोलायो पदाधिकारीको आकस्मिक बैठक
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
काठमाडौं।नेपाल बार एसोसियसनले आज १२ बजेका लागि पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ । महासचिव लिलामणि पौडेलले जानकारी दिए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) का विषयमा छलफल हुने बताइएको छ । सर्वोच्चको फुलकोर्टमा नेपाल बार एसोसिएसनलाई...
«
1
...
13
...
25
26
27
28
29
30
31
32
33
...
383
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय