जेठ ०४, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
आर्थिक हिनामिना आरोपमा कृषि विकास बैंक गुञ्जनगर शाखा प्रमुख निलम्बनमा
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८
सरकारी स्वामित्वको कृषि विकास बैंक लिमिटेडले आर्थिक हिनामिना गरेको आरोपमा चितवनस्थित कृषि बैंकको गुञ्जनगर शाखा प्रमुखलाई निलम्बन गरेको छ। शाखा प्रमुख शोभाकुमारी दत्तलाई १५ दिनअघि निलम्बन गरी बैंकले छानविन गरिरहेको हो। ग्राहकलाई ऋण उपलब्ध गराइदिएबापत ग्राहकसँग कमिसन लिने गरेको र...
बिहीबारसम्म पानी पर्ने : माैसमविद्
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८
नेपालबाट मनसुन बाहिरिए लगत्तै ठूलो वर्षा हुन्छ भन्ने सोच कसैको पनि थिएन। एक्कासी मौसम बदली भएर नेपालका विभिन्न क्षेत्र आज नराम्ररी प्रभावित हुन पुगेको छ। खास कारण के हो त भनेर सोधिएको जिज्ञासामा मौसमविद्ले दुई वटा प्रणाली एकैसाथ सक्रिय हुँदा...
पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८
बैतडीको शिवनाथ गाउँपालिकामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । शिवनाथ- ६ बसेडीका रामी पार्कीको घर पहिरोले पुरिँदा उनका दुई जना बुहारी र एक जना नातिको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत खगेन्द्र भारतीले जानकारी दिए ।...
महाकालीको टापुमा फसेका पाँच जनाको हेलिकोप्टरमार्फत उद्धार
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८
कंचनपुरको भीमदत्त नगरपालिका- ९ मुसेट्टीमा महाकाली नदीको टापुमा फसेका पाँच जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । मौसममा समस्या हुँदा दुई पटक फर्किएको हेलिकोप्टरले तेस्रो पटक उनीहरूको उद्धार गरेको हो । प्रदेश सरकारको समन्वयमा सुर्खेतबाट आएको नेपाली सेनाको पश्चिम कमाण्डको हेलिकोप्टरले...
महाकाली नदीमा पानीको बहाव ८ वर्षयताकै उच्च
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८
महाकाली नदीको बहाव अहिलेसम्मकै उच्च रहेको छ । मङ्गलवार दिउँसो गरिएको नदीको जलसतह मापनअनुसार पानीको बहाव पाँच लाख ४७ हजार २२४ क्यूसेक पुगेको छ । पानीको बहाव आठ वर्षयताकै उच्च हो । नदीको जलस्तर उच्च भएपछि ९२ साल पुरानो सीमा...
बर्सेनि वर्षाले चुटिन्छ धान, बीमामा छैन आकर्षण
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८
लगातारको वर्षाले पोखरामा भित्र्याउन ठिक्क पारेको धानबालीमा क्षति पुगेको छ । केहीले धान थन्क्याउन काटिसकेका छन् । केही भने काट्ने तर्खरमा छन् । काटिसकेको धानमा बढी क्षति भएको छ । पोखरामा १२ हजार हेक्टरमा धान खेती हुन्छ । यस वर्ष...
बझाङमा पहिरोले ७ घर पुरिँदा २३ जना बेपत्ता
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८
यहाँको थलारा गाँउपालिका-४ डिख्लामा गएराति पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । गाउँभन्दा माथिको ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका स्थानीय विस्थापित भएका छन् भने भने सात घर पुरिएका छन् । बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८...
आज १०९६ संक्रमित थपिए
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८
नेपालमा आज १ हजार ९६ जना संक्रमित थपिएका छन् । देशभर गरिएको ८ हजार १४० पिसिआर परिक्षणका क्रममा ९५७ जना र १ हजार ७७६ एन्टीजेन परिक्षणका क्रममा १३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोभिड...
सुदूरपश्चिम प्रदेश सरकारको आकस्मिक बैठक बस्दै
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८
सुदूरपश्चिम प्रदेश सरकारले आकस्मिक मन्त्री परिषद् बैठक बोलाएको छ । प्रदेशमा तीन दिनदेखि लगातार भइरहेको बर्षाले ठुलो धनजनको क्षेति भएपछि प्रदेश सरकारले आकस्मिक मन्त्रीपरिषद् बैठक बोलाएको हो । प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशीले प्राकृतिक...
चितवन राष्ट्रिय निकुञ्जमा बाक्लै देखिन थाले बाघ
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८
मङ्गलबार बिहान चितवन राष्ट्रिय निकुञ्जभित्र पर्यटन व्यवसायी सुमन घिमिरेले बाटोमा हिँड्दै गरेको बाघको भिडियो खिचेर सामाजिक सञ्जालमा राखे । निकुञ्जको कसरासम्म पुगेर सौराहा फर्किने क्रममा जर्नेली पोष्ट नजिकै उनी चढेको जिप र बाघको जम्काभेट भयो । बाघको गतिविधिलाई उनले नजिकबाट...
नहर फुटेपछि जानकी गाउँपालिका जोखिममा
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८
कर्णाली नदीमा आएको बाढीले रानीजमरा कुलरिया सिंचाइ आयोजना अन्तर्गत निर्माण गरिएको नहर फुटेको छ । नहर फुट्दा कर्णालीको पानी सोझै बस्तीमा गएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नहर फुटेपछि कैलालीको टिकापुर नगरपालिका र जानकी गाउँपालिका जोखिममा परेको छ...
मोहन वैद्यलाई भेट्न नर्भिक पुगे उपराष्ट्रपति र गृहमन्त्री
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८
क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य (किरण)लाई भेट्न उपराष्ट्रपति नन्दकिशोर पुन र गृहमन्त्री बालकृष्ण खाँड थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन् । दमको समस्या बढेर आइतबारदेखि नर्भिक अस्पतालमा उपचाररत आफ्ना राजनीतिक गुरु किरणलाई भेट्न उपराष्ट्रपति पुन बिहान साढे ८बजे नर्भिक अस्पताल पुगेका...
डोटीमा घर भत्किँदा दुईको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८
डोटीमा घर भत्किँदा दुई जनाको मृत्यु भएको छ । डोटीको सायल गाउँपालिकामा घर भत्किदा दुई जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयकाका प्रहरी वरिष्ठ उपरीक्षक विक्रम चन्दले जानकारी दिए । प्रहरी घटन स्थलमा पुगिसकेको उनले बताए । घटनाको विस्तृत विवरण भने...
करेन्ट लागेर एक महिलाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८
बैजनाथ गाउँपालिका-४ बानियाभारमा मंगलबार एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । बिहानको तरकारी पकाउने बोडी टिप्न गएकी इन्द्रमाया कुँवरको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसूधन न्यौपानेले जानकारी दिए । सोमबार साँझ हावाहुरीसहितको...
महाकाली नदीमा फसेका पाँच जनाको हेलिकोप्टरबाट उद्धारको तयारी
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८
वर्षाका कारण महाकाली नदीमा पानीको सतह बढ्दै जाँदा नदीको बिचमा बनेको टापुमा पाँच जना फसेका छन् । कैलालीको भीमदत्त नगरपालिका९ खल्ला मसेट्टीमा बनेको टापुमा पाँचजना फसेका हुन् । उनीहरू बाढीका कारण पूर्णागिरि मन्दिरको फेदमा रहेको टापुमा थुनिएका जिल्ला प्रहरी कार्यालय...
वर्षाका कारण घर भत्किँदा एक किशोरीको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८
सुर्खेतमा दुई दिनदेखि लगतारको वर्षाका कारण घर भत्किँदा एक किशोरीको मृत्यु भएको छ । जिल्लाको कालिकोट महावै गाउँपालिका ७ राम्निस्थित विष्णलाल अधिकारीको घर भत्किँदा घरमा सुतिरहेकी उनकी १८ वर्षीया छोरी स्मृति अधिकारीको मृत्यु भएको हो । घर भत्किदा १५ वर्षीया...
बुबालाई खुकुरी हानेर छोरा फरार
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८
गुल्मीको धुर्कोटमा छोराले वुबालाई खुकुरी प्रहार गरेर फरार भएका छन् । धुर्कोट गाउँपालिका ४ जैसिथोक रातापोखराका ५५ बर्षीय हरि बहादुर घर्ति मगरलाई छोरा २९ बर्षीय राजेन्द्र घर्ति मगरले खुकुरी प्रहार गरेर भागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक गोपाल...
पहिरोले सडक अवरुद्ध हुँदा पाल्पाको रानीमहल घुम्न गएका पर्यटक अलपत्र
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८
पाल्पा । पाल्पामा दुई दिनदेखि परेको अविरल वर्षापछि आएको पहिरोका कारण रानीमहल घुम्न गएका पर्यटक अलपत्र परेका छन् । पहिरोका कारण रानीमहल घुम्न जाने र घुमेर फर्कने पर्यटक बाटोमै रोकिएका हुन् । निरन्तरको वर्षाका कारण तानसेन रानीमहल सडकखण्ड २४ घण्टादेखि...
कैलालीमा बाढी र पहिरोले तटीय क्षेत्रका बस्ती जोखिममा
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८
धनगढी । लगातारको वर्षाका कारण कैलालीका अधिकांश स्थानमा बाढी आएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार मंगलबार बिहानसम्म कैलालीका सबै खोला तथा नदीमा पानीको बहाव उच्च बनेको छ । खुटिया नदी बस्तीसम्म पुग्न सक्ने देखिएपछि प्रहरी परिचालन गरि तटीय क्षेत्रका बासिन्दालाई...
बाढीले सेती नदीमाथिको मोटरेबल पुल खतरमा, नागरिकलाई सचेत रहन आग्रह
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८
डोटी । जिल्ला सदरमुकाम सिलगढीसहित यहाँका दुई जिल्ला अछाम तथा बाजुरा जोड्ने सेती नदीमाथिको मोटरेबलपुल खतरमा परेसँगै यहाँको जनजीवन प्रभावित भएको छ । तीन दिनदेखिको लगातारका वर्षातका कारण नदीमा पानीको बहाव एकाएक बढेपछि सो पुल भएर सञ्चालन हुने यातायात सेवा...
«
1
...
15
...
30
31
32
33
34
35
36
37
38
...
385
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय