मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
आजदेखि वर्षाको सम्भावना
नेपाल फ्ल्यास
असोज ३०, २०७८
भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा आजदेखि बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज अपराह्नदेखि देशभर सामान्यदेखि...
बुलिङटार जेसिजद्वारा चार जनालाई सम्मान
नेपाल फ्ल्यास
असोज ३०, २०७८
पूर्वी नवलपरासीको प्रस्तावितबुलिङटार जेसिजले जन्मथलो बुलिङटार भई हाल विभिन्न पेसामा कार्यरत ४ जनालाईलाई सम्मान गरेको छ । बिहीबार दशैँको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेर जेसिजले सो सम्मान गरेको हो । यसरी सम्म्मानित हुनेमा पूर्व जिल्ला शिक्षा अधिकारी तथा...
काभ्रेमा माइक्रो दुर्घटना हुँदा १८ जना घाइते
नेपाल फ्ल्यास
असोज ३०, २०७८
भुम्लु गाउँपालिका-८ काभ्रेमा माइक्रो बस दुर्घटना हुँदा १८यात्रु घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाए अनुसार कातिके देउरालीबाट काठमाडौंतर्फ आउँदै गरेको बा १ ज ८९७६ नम्बरको माइक्रो बस शनिबार बिहान साढे ११ बजे भुम्लु गाउँपालिका ८ बरबोटमा दुर्घटना भएको हो।...
खोलामा बगाएर काठ तस्करी
नेपाल फ्ल्यास
असोज ३०, २०७८
१४ असोज रातिनौ बजेतिर इलामको माइखोलामा चारवटा चाली बनाएर बगाउँदै लगेको २२ वटा सालको काठ सशस्त्र वन रक्षकको टोलीले नियन्त्रणमा लियो । काठ बगाउँदै ल्याउने तस्करको चार जनाको समूह खोलापारि थिए । तस्करहरू पारि सशस्त्र वन रक्षक माइखोला वारी भएकाले...
झिझिया नाच हेर्न गएका किशोरको शव इनारमा भेटियो
नेपाल फ्ल्यास
असोज ३०, २०७८
सिरहामा इनारमा डुबेको अवस्थामा एक किशोरको शव फेला परेको छ । गोलबजार नपागरपालिका८ भाइजिटोलका भुनेश्वर महतोको छोरा १७ वर्षीय सत्रुधन महतोको नरहा गाउँपालिका३ नयाँ चौक चोहर्वाको इनारमा डुबिरहेको अवस्थामा शनिबार विहान फेला परेका हुन् । दसैँको अवसरमा आयोजित झिझिया नाच...
सर्पको टोकाइबाट एक युवकको मृत्यु
नेपाल फ्ल्यास
असोज ३०, २०७८
ताप्लेजुङ फुङ्लिङ नगरपालिका९ हाङ्देवाका २५ वर्षीय कृष्णबहादुर घतानीको शनिबार बिहान सर्प दंशबाट मृत्यु भएकाे छ । जिल्ला अस्पतालमा उपचारको क्रममा घतानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । शुक्रबार राति घतानीलाई सर्पले डसेको थियो । सर्पले डसेपछि सुरुमा...
तलेजुको वाहन सेतो घोडाको जात्रा सम्पन्न
नेपाल फ्ल्यास
असोज ३०, २०७८
धार्मिक तथा सांस्कृतिक महत्त्वको तलेजुको वाहनका रुपमा पुजिने सेतो घोडाको जात्रा गए राति सम्पन्न भएको छ । यो जात्रा प्रत्येक वर्ष बडादसैँ र एकादशीको मध्यरातको समयमा आयोजना गरिने परम्परा छ । जात्रामा तलेजु भवानीलाई तलेजुका मूल नाइके, आचाजु, जोशी, राजोपाध्यायबाट...
अफगानिस्तानको आत्मघाती हमलामा परी मर्नेकाे संख्या ४७ पुग्यो
नेपाल फ्ल्यास
असोज ३०, २०७८
अफगानिस्तानको कान्दहार शहरस्थित एउटा शिया मस्जिदमा भएकाे आत्मघाती आक्रमणमा परी मर्नेकाे संख्या४७ पुगेकाे छ भने ७० जना घाइते भएका छन् । शुक्रबारको साप्ताहिक प्रार्थनाका बेला बीबी फातिमा मस्जिदमा बम आक्रमण भएको थियो । अलजजिराका अनुसार विष्फोटमा ४७ जनाको मृत्यु भएको...
आज विश्व खाद्य दिवस मनाइँदै
नेपाल फ्ल्यास
असोज ३०, २०७८
आज १६ अक्टोबर अर्थात् विश्व खाद्य दिवस । स्वस्थ भविष्यको लागि सुरक्षित खाना भन्ने नाराकासाथ शनिबार संसारभर ४१औँ विश्व खाद्य दिवस मनाइँदैछ । खाद्यान्न संकट तथा भोकमरिविरुद्ध लड्ने संयुक्त प्रतिबद्धताका साथ संसारभर विश्व खाद्यान्न दिवस मनाइन्छ । संयुक्त राष्ट्र संघको...
बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज ३०, २०७८
मकवानपुरको रातोमाटेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्थानीय २ जना युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शुक्रबार राति नारायणगढबाट काँकडभिट्टा तर्फ जाँदै गरेको ना ६...
हराउँदै सखिया नृत्यको रौनक
नेपाल फ्ल्यास
असोज ३०, २०७८
दसैँमा थारु समुदायका महिलाले देखाउने सखिया नृत्यको रौनकता कञ्चनपुरमा हराउँदै जान थालेको छ । कृष्णजन्माष्टमीका दिनदेखि आरम्भ गरिने नृत्य दसैँसम्म देखाउनुपर्ने चलन थारु समुदायमा रहे पनि हाल यस नृत्यलाई छोटयाएर पाँचदेखि तीन दिन मात्रै देखाउन थालिएको छ । कोरोना महामारीका...
ससुरालीमा टिका थापेर घर फर्कनेक्रममा लडेर मृत्यु
नेपाल फ्ल्यास
असोज ३०, २०७८
खोटाङमा टिका थापेर ससुरालीबाट घर फर्कनेक्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका३ बाम्राङस्थित ससुराली घरमा टिका लगाएर घर फर्कनेक्रममा संखुवासभाको चैनपुर नगरपालिका८ चैनपुरका ४९ वर्षीय लेखबहादुर राउतको मृत्यु भएको हो । राउतको शुक्रबार बाम्राङकै...
लेकाली समुदायलाई छुँदैन दसैँ तिहारले
नेपाल फ्ल्यास
असोज २९, २०७८
आज दशैंको मुख्य दिन हो । मान्यजनहरूको हातबाट टीका लगाउने र आशिर्वाद लिने दिन हो । आज टीका लगाउन र आशिर्वाद लिन प्रायः सबै व्यस्त छन् । तर। लेकाली समदायहरूको न त दसै आउँछ, न त तिहार नै । तिनै...
प्रथम राष्ट्रपति डा यादव र पूर्वराजा शाहबाट टीका ग्रहण
नेपाल फ्ल्यास
असोज २९, २०७८
सङ्घीय गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले गृहनगर जनकपुरधामस्थित सपही गाउँमा गुरु पुरोहितबाट बिहान बजेको साइतमा टीका ग्रहण गरेका छन् । बडादशैँ मनाउन गृहनगर पुगेका प्रथम राष्ट्रपति यादवले नेपाल र नेपालीको सुख, शान्तिको कामना गर्दै दुर्गा भवानीको पूजा आराधना...
प्रभावकारी भएन द्वन्द्वका घाइते तथा अपाङ्गताको उपचार सम्झौता
नेपाल फ्ल्यास
असोज २९, २०७८
दश वर्षे माओवादी सशस्त्र द्वन्दमा धेरैले ज्यान गुमाए । द्वन्द्वले कयौंको परिवार उजाड बन्यो, कतिको परिवारको मुली गुमाए । कोही बुढेसकालको सहाराविहीन भए भने कति जीवनसाथी सदाका लागि बिर्सन बाध्य भए । द्वन्दमा ज्यानै नगुमाए पनि कयौं अझै द्वन्द्वको घाउ...
आज २७२ संक्रमित थपिए
नेपाल फ्ल्यास
असोज २९, २०७८
आज२७२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । ४ हजार ७१२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २४० तथा २ हजार ६२० जनाकाेएन्टिजेन विधिबाटपरीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल १३ हजार...
राष्ट्रपति भण्डारीले आमा मिथिलाको हातबाट दसैँको टीका ग्रहण
नेपाल फ्ल्यास
असोज २९, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले आमा मिथिला पाण्डेको हातबाट दसैँको टीका ग्रहाण गरेकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा पञ्चाङ्ग निर्णायक समितिले तय गरेको शुक्रबार बिहान १०ः०२ बजेको शुभ साइतमा राष्ट्रपति भण्डारीले आमा मिथिलाको हातबाट विजया दशमीको टीका र जमरा ग्रहण गरेकी...
दसैँमा बज्न छाडे पञ्चेबाजा र नौमती
नेपाल फ्ल्यास
असोज २९, २०७८
पञ्चेबाजा कुनै बेला चाडबाड नजिकिँदा होस् वा अन्य कुनै मेला पर्वमा बाजा घन्किन्थे । कर्णाली तथा सुदूरपश्चिममा घन्किने पञ्चेबाजा पहिलेजस्तै अहिले घन्किनै छोडेका छन् । बढ्दो आधुनिकतासँगै र व्यावसायिक नबन्दा लोप हुने अवस्थामा पुगेका छन् । कुनै समय पञ्चेबाजा भन्नेबित्तिकै...
'दसैँको टीका रातो होइन सेतो नै'
नेपाल फ्ल्यास
असोज २९, २०७८
वर्षमा चारवटा नवरात्रहरू पर्दछन् । जसको छुट्टाछुट्टै महत्त्व छ र शास्त्रले पनि यसलाई त्यहीअनुसार व्याख्या गरेको छ । आषाढ शुक्लपक्षको प्रतिपदादेखि पूर्णिमासम्मको समयलाई गुप्त नवरात्र भनेर व्याख्या गरिएको छ । उक्त नवरात्रको समयमा साधकहरूका लागि आफ्नो साधनासिद्ध गरीमनोकामना पूर्ण गर्न...
ग्यासको बुलेटभित्र लुकाएर गाँजा तस्करी
नेपाल फ्ल्यास
असोज २९, २०७८
लागूऔषधका रूपमा प्रयोग गरिने गाँजा नेपालको बाटो हुँदै भारततर्फ भारतीय सवारी साधनमार्फत जाने गरेको नयाँ शैली सार्वजनिक भएको छ । पछिल्लो पटक पर्साको वीरगञ्जबाट प्रहरीले बेवारिसे अवस्थामा एनएल ०१ के ०७५४ भारतीय नम्बरको ट्याङ्करमा ग्यासको बुलेटभित्र लुकाई राखिएको अवस्थामा गाँजा...
«
1
...
17
...
33
34
35
36
37
38
39
40
41
...
387
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय