मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
मध्यपहाडी राजमार्ग : ९५ प्रतिशत काम सकियो
नेपाल फ्ल्यास
असोज २७, २०७८
राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी(पुष्पलाल) राजमार्गको कास्की पश्चिम खण्डअन्तर्गत पोखरा महानगरपालिका२५ याम्दीदेखि घट्टेखोलासम्मको निर्माण अन्तिम चरणमा पुगेको छ । पोखराबाग्लुङ राजमार्गसमेत पर्ने सो खण्डको १२ किमी सडक निर्माण कार्य ९५ प्रतिशत सकिएको मध्यपहाडी (पुष्पलाल) सडक आयोजनाले जनाएको छ । ढिलोमा आगामी...
सरकारले बलिको पैसा दिँदैन, दरबारले पठाउन छाड्याे टीका र जमरा
नेपाल फ्ल्यास
असोज २७, २०७८
नेपालको शाहवंशीय राज्यसत्ता कास्कीबाट सुरु भएको हो । कास्कीकोट दरबारमा कुलमण्डन खाँले राज्य गरेपछि शाह वंशको सुरुआत भयो । पछि लमजुङबाट गोरखा हुँदै काठमाडौं बसाईं सरे । विस्तारै पुराना दरबारहरू ओझेलमा पर्दै गए । राजसंस्था रहुन्जेल कास्कीकोट, लमजुङ र गोरखा...
मुगु बस दुर्घटना : प्रदेश प्रमुख र मुख्यमन्त्रीद्वारा दुःख व्यक्त
नेपाल फ्ल्यास
असोज २७, २०७८
मुगुमा मंगलबार भएको बस दुर्घटनाप्रति कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुःख व्यक्त गरेका छन् । छुट्टाछुट्टै समवेदना सन्देश जारी गर्दै उनीहरूले मृतकका परिवारप्रति सहानुभूतिका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् । मुख्यमन्त्री शाहीले दुर्घटनाको सूचना...
द्वन्द्व पीडितको पीडा : चाडपर्वले झनै मुटु चिरिन्छ
नेपाल फ्ल्यास
असोज २७, २०७८
हिन्दु नेपालीहरूको महान पर्व विजय दशमी सुरु भएपछि शहर बजार, गाउँ घरमा चहल पहल बढेको छ । अध्ययन, रोजगारको क्रममा परिवारबाट टाढा रहेकाहरू घर फर्कने क्रम जारी छ । टीका थाप्न आउनेहरू हर्षित देखिन्छन् । दसैँमा परिवारका सबै सदस्य एकै...
गत वर्षभन्दा दोब्बरले बढ्यो च्याङ्ग्राको मूल्य
नेपाल फ्ल्यास
असोज २७, २०७८
दसैँको लागि मुस्ताङ हुँदै काठमाडौं ल्याइएको च्याङ्ग्राको मूल्य यस वर्ष अत्यधिक बढेको छ। सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको १०८ रोपनी चौरमा दुई हजार ५०० च्याङ्ग्रा र करिब दुई हजार खसी बोका बिक्रीका लागि राखिएका छन्। सोमबारदेखि खरिदका लागि ग्राहक आए...
विपन्न ३८ परिवारलाई दसैँ खर्च
नेपाल फ्ल्यास
असोज २७, २०७८
अतिविपन्न र दसैँ मनाउन नसक्ने अवस्थाका पोखराका ३८ परिवारलाई सहयोग खाद्य सामग्री प्रदान गरिएको छ । कास्की सामाजिक अभियान जापान मार्फत सङ्कलित रकमबाट दसैँ मनाउन नसक्ने र आर्थिक अवस्था कमजोर भएका परिवारलाई खसीको मासुसहित चामल, दाल, तेल, नुन लगायतका सामग्री...
कुछी भ्वय खाएर महाअष्टमी मनाउँदै नेवार समुदाय
नेपाल फ्ल्यास
असोज २७, २०७८
बडादसैँको आठौँ दिन आज बेलुका नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै छन् । नेवारीमा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज हो । महाअष्टमीको दिन विशेष गरेर केराको पातमा भोज खाने चलन छ । नेवार समुदायमा...
सुनसरीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु, ६ जना घाइते
नेपाल फ्ल्यास
असोज २७, २०७८
गएराति करिब साढे ९ बजे ट्रकले सिटी सफारीलाई ठक्कर दिएर भाग्ने क्रममा सोही ट्रकले कारलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । सुनसरीको इटहरी उपमहानगर ५ को मुख्य राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको...
पहिराले अवरुद्ध सडक नखुल्दा समस्या
नेपाल फ्ल्यास
असोज २७, २०७८
तनहुँको देवघाट गाउँपालिकास्थित शालिग्राम कोरिडोरमा गएको पहिरा नहटाउँदा सर्वसाधारणलाई दसैंमा समस्या भएको छ । वर्षाका कारण गत असार साउनमा गएको पहिराले बाटो अवरुद्ध हुँदा दसैँमा घर जान सर्वसाधारणलाई समस्या भएको हो । शालिग्राम कोरिडोरअन्तर्गत कोटा भतेरीदेखि बञ्चरेपहरा खण्डको अधिकांश स्थानमा...
नारायणगढ–बुटवल सडकखण्ड : धमाधम विद्युतको पोल हटाइदै
नेपाल फ्ल्यास
असोज २७, २०७८
नारायणगढबुटवल सडक निर्माणले गति लिने भएको छ । विगतमा यहाँका संरचना हटाउन लामो समय लागेकाले प्रगति न्यून देखिए थियो । अहिले ती संरचना हटिसकेकाले कामले गति लिने जनाइएको छ । अहिलेसम्म जम्मा आठ प्रतिशत भौतिक प्रगति रहेको आयोजनामा अबको छ...
पहाडी भेगमा हल्का वर्षाको सम्भावना
नेपाल फ्ल्यास
असोज २७, २०७८
आज पहाडी क्षेत्रका केही भागबाहेक देशभर मौसम सफा रहेको छ । हाल सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली भई हल्का वर्षाको...
आज महाअष्टमी : महागौरीको उपासनासँगै बली दिएर देवीको विशेष पूजा गरिँदै
नेपाल फ्ल्यास
असोज २७, २०७८
नवरात्रको आठौं दिन आज नवदुर्गामध्येकी आठौं देन महागौरीको उपासना गरिन्छ ।महादेवको प्रिय रहेकी महागौरीको स्वरुप अनुपम रहेको छ । महागौरी स्वरुप सेतो साँढेमा सेतै कपडा लगाएर सवारी गर्ने र वर्ण पनि गोरै रहेको छ । महागौरीको पूजाआराधनाले मनुष्यमा रहेको अनेक...
राष्ट्रपति भण्डारीले गरिन् फूलपाती बढाइँको अवलोकन
नेपाल फ्ल्यास
असोज २६, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले फूलपाती बढाइँ अवलोकन गरेकी छन् । नेपाली सेनाद्वारा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा सहभागी भई उनले फूलपाती बढाइँ अवलोकन गरेकी हुन्। राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति छिन् । समारोहमा सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि गरिनुुका साथै राइफल र...
मुगुमा भएको बस दुर्घटनामा मर्नेकाे संख्या ३२ पुग्यो
नेपाल फ्ल्यास
असोज २६, २०७८
मुगुमा आज भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा...
निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न आयोगको आग्रह
नेपाल फ्ल्यास
असोज २६, २०७८
राष्ट्रिय मानव अधिकार आयोगले रुपन्देही घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गरी घाइतेको निःशुल्क उपचार गर्न सरकारसँग आग्रह गरेको छ । रुपन्देहीस्थित प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा अस्थायी टहरा बनाई बसेका व्यक्तिहरुलाई सुरक्षाकर्मीहरुले हटाउने क्रममा भएको झडपमा सुरक्षाकर्मीको गोली...
नौ लाखले उपत्यका छाडे
नेपाल फ्ल्यास
असोज २६, २०७८
यो महिनामा झण्डै नौ लाख नागरिकले काठमाडौँ उपत्यका छाडेका छन् । दसैँ, तिहार, छठलगायतका पर्वमा घर जानेको सङ्ख्या दैनिक बढिरहेको छ । असोज महिनाको १ गतेबाट अहिलेसम्म उपत्यका छाड्नेको सङ्ख्या नौ लाख पुगेको र अझै बढ्ने देखिएको यातायात व्यवसायीले बताएका...
वडा अध्यक्षको कुटाइबाट दलित युवक गम्भीर घाइते
नेपाल फ्ल्यास
असोज २६, २०७८
सप्तरीको रुपनी गाउँपालिका१ का वडाअध्यक्ष पिताम्बर यादवको कुटाइबाट स्थानीय २५ बर्षीय दलित युवा गम्भीर घाइते भएका छन् । महिलालाई भगाएको बिषयमा बसेको पञ्चायती मा वडाअध्यक्ष यादवले स्थानीय पुरुषोत्तम सदालाई मरन्नासन हुने गरीकुटपिट गरेका हुन् । वडा अध्यक्ष यादवले युवकलाई पञ्चायतीमा...
तीन महिनापछि सडक खुल्यो
नेपाल फ्ल्यास
असोज २६, २०७८
बागलुङको दक्षिण क्षेत्र जोड्ने बागलुङकुश्मिसेरा सडक अवरुद्ध भएको तीन महिनापछि खुलेको छ । बागलुङ नगरपालिका१० दब्लाङमा गत असारमा गएको ठूलो पहिरोले उक्त सडक खण्डसहित कालीगण्डकी करिडोरसमेत अवरुद्ध बनेको थियो । सडक नियमित गर्ने प्रयास गरिए पनि पहिरो झर्ने जोखिमका कारण...
१० दिनमा पनि झाडापखाला की हैजा भन्ने पत्ता लागेन
नेपाल फ्ल्यास
असोज २६, २०७८
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा खानेपानीको माध्यमबाटफैलिएको पुष्टि भएको छ । रोग प्रभावित क्षेत्रबाट संकलन गरिएकाे पानीको १५ नमुनामध्ये ९ मा इकोली भेटिएको छ । परीक्षण भएको नमुनामध्ये नेपाल खानेपानी संस्थान बहादुरगञ्ज उपशाखाबाट वितरित धारा (पाइप लाइन)का १० र नल (चापाकल) बाट...
नौमती लोकबाजा संरक्षण गर्दै काठेखोला गाउँपालिका
नेपाल फ्ल्यास
असोज २६, २०७८
काठेखोला गाउँपालिका४ तङ्ग्रामका सरबहादुर परियार नौमती बाजा बजाएरै जीविकोपार्जन गर्छन्। परियारले गाउँ समाजमा हुने बिहे, पर्व तथा मेला, महोत्सवमा बाजा बजाएर जीविका चलाउदै आएका छन्। सरबहादुर मात्रै होइन उनका दर्जन बढी अग्रज र अनुजले यही पेशाबाट परिवारको जीविका चलाइरहेका छन्...
«
1
...
18
...
36
37
38
39
40
41
42
43
44
...
388
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय