मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
मुगुमा भएको बस दुर्घटनामा मर्नेकाे संख्या २३ पुग्यो
नेपाल फ्ल्यास
असोज २६, २०७८
मुगुको छाँयानाथ रारा गाउँपालिका ७ पिनागाउँमा बस दुर्घटना हुँदा मर्नेकाे संख्या २३ पुगेकाे छ । ७ महिला र एक बालकसहित २३ जनाकाे ज्यान गएकाे हाे । मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार मृतककाे सनाखत हुन बाँकी छ भनेअन्य २१...
मुगुमा बस दुर्घटना हुँदा २२ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
असोज २६, २०७८
मुगुको छाँयानाथ रारा गाउँपालिका ७ पिनागाउँमा बस दुर्घटना हुँदा २२जनाकोमृत्यु भएको छ । प्रहरीका अनुसार १६ जनाकाे घटनास्थलमा र अन्यकाे उपचारकाे क्रममा मृत्यु भएकाे हाे । साथै १७ जना घाइते भएका छन् । घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ...
ब्लड बैंक नहुँदा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले दिएकाे रगतकाे भरमा बिरामी
नेपाल फ्ल्यास
असोज २६, २०७८
ब्लड बैंक नहुँदा कर्णालीका दुर्गम जिल्लामा अधिकांश सुत्केरी महिलाको ज्यान चिकित्सक, सेना र प्रहरीले रगत दिएर बचाउने गरेका छन् । ब्लड बैंक नहुँदा बिरामीको जीवन तत्काल बचाउनका लागि रक्तदानसमेत गर्दै आएका छन् । गत गत १० भदौमा रक्तअल्पता भएर स्वास्थ्य...
पुरिए सडकका खाल्डाखुल्डी
नेपाल फ्ल्यास
असोज २६, २०७८
भक्तपुरकासडकमा रहेका खाल्डाखुल्डी पुरिएका छन् । सर्वसाधारणलाई आवतजावतमा समस्या पर्ने गरी सडकमा रहेका खाल्डाखुल्डी २४ घण्टाभित्र मर्मत गर्न प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सम्बन्धित निकायलाई आइतबार निर्देशन दिएका थिए । उनको निर्देशनलगत्तै पेप्सीकोटाबाट पुरोना थिमी हुँदै खस्याङ खुसुङ पुलखण्डको निकोसेराको...
राहुघाट जलविद्युत् आयोजना : सुरुङ र बाँध निर्माण सुरु
नेपाल फ्ल्यास
असोज २६, २०७८
सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित म्याग्दीको राहुघाट जलविद्युत् आयोजनाको बाँध निर्माण करिब चार महिनापछि सुरुआतभएको छ । रघुगङ्गा गाउँपालिका४ बुग्लको पहिराका कारण मजदुर, यातायात र ढुवानीका साधन आवतजावत गर्न नसकेपछि ४० मेगावाट क्षमताको राहुघाटको बाँध र १ नम्बर अडिटबाट...
सहमति कार्यान्वयन नहुँदा बादी समुदाय निराश
नेपाल फ्ल्यास
असोज २६, २०७८
गत फागुनमा कर्णालीका विभिन्न जिल्लाका बादी समुदाय सुर्खेत आई मुख्यमन्त्री कार्यालय अगाडि १७ दिन धर्नामा बसे । खेतीयोग्य जमिन र जीविकोपार्जनलगायतका मागसहित आन्दोलित यो समुदायसँग प्रदेश सरकारले पाँच बुँदे सहमति गरेको आठ महिना बित्नै लाग्यो । अझै उक्त सहमति कार्यान्वयन...
डडेल्धुरामा बस दुर्घटना हुँदा चार जना घाइते
नेपाल फ्ल्यास
असोज २६, २०७८
धनगढीबाट बाजुरा जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना हुँदा चार जना घाइते भएका छन् । मंगलबार बिहान सवा ७ बजेतिर धनगढीबाट बाजुरा जाँदै गरेको बस अमरगढी नगपालिका११ स्थित राइमा दुर्घटना भएको हो । जयमालिका यातायातको ना ७ ख १७४ नम्बरको बस...
आज घरघरमा फूलपाती भित्र्याइँदै
नेपाल फ्ल्यास
असोज २६, २०७८
आज बडा दसैंको छैटौं तर तिथि अनुसार सातौं दिन हो । आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैंघरमा फूलपाती भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको स्थानमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम,...
चितुवाको आक्रमणबाट बालिकाको मृृत्यु
नेपाल फ्ल्यास
असोज २६, २०७८
चितुवाले आक्रमण गर्दा तनहुँमा एक बालिकाको मृत्यु भएको छ । जिल्लाको बन्दीपुर गाउँपालिका- ५ बाहुनभञ्याङकी नौवर्षीया बालिका स्वीकृतिथापा मगरको सोमबार साँझ ६ बजेतिर चितुवाले आक्रमण गर्दा मृत्यु भएको वडा अध्यक्ष ध्रुवप्रसाद लामिछानेले बताए । छिमेकीको घर जाने क्रममा बाटोमा चितुवाले...
सङ्क्रमणदर पाँच प्रतिशतभन्दा कम
नेपाल फ्ल्यास
असोज २५, २०७८
नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कममा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार कोभिड१९ परीक्षण गर्दा सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कम देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए। आइतबार १२ हजार ४०४ जनामा कोरोना भाइरस परीक्षण...
कास्कीमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज २५, २०७८
कास्कीको घान्द्रुकमा जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । घान्द्रुक घुम्न आएको टोली चढेको जिप दुर्घटना हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । नयाँ पुलबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० नम्बरको जिप हुदु भन्ने डाँडाबाट एक सय...
कालापानी, लिपुलेक र लिम्पियाधुरावासीसँग भारतीय नागरिकता
नेपाल फ्ल्यास
असोज २५, २०७८
भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा नेपालको राष्ट्रिय जनगणना २०७८ अन्तर्गत गणना हुने वा नहुने चर्चा र चासोको विषय बनेको छ । हाल नेपाल सरकारले उक्त क्षेत्र नयाँ नक्सामा समेटेकाले नेपालको भूगोलमा बसोबास गर्ने नागरिकहरूको जनगणना...
अधिकांश कार्यालय प्रमुखले दसैँ बिदा अगावै कार्यालय छाडे
नेपाल फ्ल्यास
असोज २५, २०७८
जिल्लाका अधिकांश सरकारी कार्यालयका प्रमुखले दसैँ बिदा अगावै कार्यालय छाडेका छन् । बिदा हुनु करिब एक साताअघिदेखि नै कार्यालय प्रमुखले तल्लो तहका कर्मचारीलाई जिम्मेवारी सुम्पदै दसैँ मान्न घरतिर हिँडेका पाइएको हो । यस वर्षको दसैँ बिदा यही असोज २६ गते...
दसैंमा पाथीभरा मन्दिरमा पूजापाठ गर्नेकाे संख्या बढ्याे
नेपाल फ्ल्यास
असोज २५, २०७८
नवरात्र सुरु भएसँगै पाथीभरा मन्दिरमा पूजा गर्ने भिड लागेको छ । पूजापाठ गर्ने राम्रो साइत भएकाले नवरात्रको समयसम्म पाथीभरा मन्दिरमा पूजापाठ गर्नेको भिड लाग्ने गरेको हो । साेमबार दुई हजारभन्दा बढी तीर्थयात्रीले पाथीभरामा पूजापाठ गर्दै गरेको पाथीभरा क्षेत्र विकास समितिका...
डडेल्धुरामा एक युवक मृत फेला
नेपाल फ्ल्यास
असोज २५, २०७८
डडेल्धुरामा एक युवक मृत फेला परेका छन्। जिल्लाको परशुराम नगरपालिका५ परीगाउँका १९ वर्षीय पदम नाथ सोही नगरपालिका३ सिमल्टा खेतस्थित महाकाली नदी किनारामा सोमबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ।
२० वर्षसम्म विवाह नगर्ने छोरीलाई भत्ता
नेपाल फ्ल्यास
असोज २५, २०७८
चेपाङ समुदायमा बालविवाह बढेपछि यहाँको राप्ती नगरपालिकाले २० वर्षसम्म विवाह नगर्ने छोरीलाई प्रोत्साहन रकम दिन सुरुआत गरेको छ । नगरपालिकाले नीति बनाएर रकम वितरण गर्न सुरु गरेको हो । राप्ती१३ लोथरकी सरिता प्रजाले प्रोत्साहनस्वरुप१५ हजार प्राप्त गरिन्। नगरप्रमुख प्रभा बरालका...
दशैँ मनाउन घर फर्किने नेपालीका कारण सीमा क्षेत्रमा बढ्यो चहलपहल
नेपाल फ्ल्यास
असोज २५, २०७८
दशैँ सुरु भएसँगै सीमा क्षेत्र बेलहिया नाकामा चहलपहल बढेको छ । स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकामा चाडपर्व मनाउन भारतमा रहेका नेपालीहरू फर्कने क्रम बढेकाे छ । रोजगारी तथा अध्ययनका क्रममा भारतमा रहेका नेपालीहरू यतिबेला स्वदेश फर्किरहेका छन्...
झापामा मासु व्यवसायीको हत्या
नेपाल फ्ल्यास
असोज २५, २०७८
झापाको बिर्तामोडमा एक जनाको हत्या भएको छ । बिर्तामोड-५ स्थित महानन्द चोकमा मासु पसल गर्दै आएका अर्जुनधारा-६ का अन्दाजी ५० वर्षीय इन्द्रबहादुर मगरको गएराति हत्या भएको हो । इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार उनको...
देखिएन बोनसको चमक
नेपाल फ्ल्यास
असोज २५, २०७८
पछिल्लो समय सेयर बजारमा बोनसको घोषणा सुरु भएको छ । एकपछि अर्को बैंक र माइक्रोफाइनान्सले बोनस घोषणा गरिरहेका छन् । यसै सन्दर्भमा नेपाल बंगलादेश बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयर धनीहरूलाई १२ प्रतिशन बोनस सेयर र ३ दशमलव...
हिल्सा नाका सञ्चालनमा ल्याउन हुम्लीको माग
नेपाल फ्ल्यास
असोज २५, २०७८
छिमेकी मुलुक चीनसँग जोडिएको हुम्लाको उत्तरी हिल्सा नाका सञ्चालनमा ल्याउन हुम्लीले माग गरेका छन् । कोभिड-१९ को सङ्क्रमणले विगत दुई वषदेखि बन्द रहेको हिल्सा नाकालाई सहज बनाउन जिल्लाका होटेल व्यवसायी, उत्तरी नाम्खा गाउँपालिकाका स्थानीयवासीले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदै सीमा...
«
1
...
19
...
37
38
39
40
41
42
43
44
45
...
389
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय