मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
कञ्चनपुरमा आज रातको १२ बजेसम्म मदिरा बिक्री बन्द
नेपाल फ्ल्यास
असोज २९, २०७८
कञ्चनपुरमा स्थानीय प्रशासनले दसैँमा जिल्लामा मदिरा बिक्री वितरणमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको सर्वपक्षीय बैठकले हिजो साँझ ७ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि मदिरा बिक्री वितरणमा रोक लगाएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता...
दुर्लभ सानो खैरो गिद्धको अनुसन्धान
नेपाल फ्ल्यास
असोज २९, २०७८
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र वरपरका क्षेत्रमा रहेका विश्वमै दुर्लभ मानिएको सानो खैरो गिद्धको अनुसन्धान गरिएको छ । शुक्लाफाँटा नगरपालिका३ मा आएको विदेशी अनुसन्धान टोलीले दुई दिन गिद्धको अवस्थाबारे अनुसन्धान गरेको हो । जर्मनका ट्रोस्टेन प्रोहेल र क्याट्रिन प्रोहेलसहित सौराहास्थित चितवन...
समुदाय अनुसार दशैँको फरक संस्कृति, रातो, सेतो, पहेँलो र कालो टीकाको पनि प्रचलन
नेपाल फ्ल्यास
असोज २९, २०७८
नेपालमा धेरैजसो समुदायले दशैँलाई राष्ट्रिय चाडको रूपमा मनाउने गरे पनि यो चाड मनाउने तरिका र टीका लगाउने चलन समुदाय र भूगोल अनुसार फरक-फरक छ। कतै देवीको पूजा आराधना सहित बलि दिएर यो चाड मनाइन्छ भने कतै टीका जमरा मात्रै लगाएर...
दसैंमा टीका लगाउँदा जप्ने मन्त्रको अर्थ के हो ?
नेपाल फ्ल्यास
असोज २९, २०७८
मान्यजनहरूले दसैं टीका लगाउँदै सँस्कृतको श्लोकमार्फत आशिर्वाद त दिन्छन् तर त्यो श्लोकले के भनेको होला भन्ने धेरैलाई थाहा नहुन सक्छ । त्यसमाथि पनि छोरा मान्छेलाई टीका लगाउँदा एकथरी र छोरी मान्छेलाई टिका लगाउँदा अर्कैथरी मन्त्र पढेने गरेको पनि पाउँछौं ।...
राष्ट्रपति भण्डारीद्वारा धुने दिवसको शुभकामना
नेपाल फ्ल्यास
असोज २९, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व हात धुने दिवसको अवसरमा शुभकामना व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले विश्व हात धुने दिवस १५ अक्टोबरका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बालबालिकामा स्वच्छ र स्वस्थ जीवनका लागि शुभकामना व्यक्त गरेकी हुन्...
कपिलवस्तुको दुर्गा विसर्जनमा अप्रिय घटना हुन नदिन २४ घण्टा सीमा बन्द
नेपाल फ्ल्यास
असोज २९, २०७८
भारतको सिद्धार्थनगर जिल्लास्थित नौगढमा नेपाल र भारतबीच सुरक्षा बैठक सम्पन्न भएको छ । जिल्लास्तरीय सुरक्षा बैठकमा नेपालका तर्फबाट कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे र भारतका तर्फबाट सिद्धार्थनगर जिल्लाका डीएम दीपक मिणाले नेतृत्व गरेका थिए । बिहीबार कपिलवस्तुको सिमावर्ती भारतीय...
कपिलवस्तुमा सुरक्षा व्यवस्था कडा
नेपाल फ्ल्यास
असोज २९, २०७८
कपिलवस्तुमा हरेक वर्ष दुर्गा बिर्सजनका क्रममा अप्रिय घटना हुने गरेको छ । परार सालसम्म हिंसात्मक झडप भई सर्वसाधारणको ज्यानै जाने गरेको थियो । खासगरी हिन्दु र मुस्लिम समुदायबीच यहाँ साम्प्रदायिक दंगा हुने गरेको छ । यसपालि पनि हिन्दु धर्मावलम्बीले दुर्गा...
आज विश्व हातधुने दिवस
नेपाल फ्ल्यास
असोज २९, २०७८
आज अक्टोबर १५ अर्थात् विश्व हातधुने दिवस । स्वस्थ रहन तथा विभिन्न रोगलाग्न नदिनको लागि जनचेतना फैलाउने उद्देश्यकासाथ १५ अक्टोबर २००८देखि संसारभर विश्व हातधुने दिवस मनाउन सुरु गरिएको हो । अरुकोको ज्यान बचानुहोस्आफ्नो हात धुनुहोस् भन्ने मूल नाराका साथ यस...
आज विजया दशमी : टिकाको शुभ साइत बिहान १०:०२ बजे
नेपाल फ्ल्यास
असोज २९, २०७८
नेपालीको महान चाड बडादशैंको आज महत्त्वपूर्ण दिन विजया दशमी हो । आज आश्विन शुक्लपक्षको प्रतिपदाका दिन घटस्थापना गरेर नौ दिनसम्म पूजाआराधना गरिएको दुर्गाभवानीको विसर्जन गरिँदैछ । विजया अर्थात अपराजिता देवीको पूजाआराधना गर्दै बाजागाजाकासाथ देवीलाई विसर्जन गरिन्छ । महानवमीसम्म पूजा गरीएकी...
गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते
नेपाल फ्ल्यास
असोज २९, २०७८
गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बुटवलबाट तम्घास जाँदै गरेको लु १ ज ४४९० नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा मुसिकोट नगरपालिका २ जलजले का ७२ वर्षीय क्षेत्रबहादुर थापा,...
हामी ड्युटीमा हुन्छौँ, ढुक्कले दसैँ मनाउनुहोस् : आईजीपी क्षेत्री
नेपाल फ्ल्यास
असोज २८, २०७८
कुनै अप्रिय घटना र चिन्ताबिना ढुक्कसँग नागरिकले चाडपर्व मनाउन पाए भने प्रहरीलाई खुसी मिल्छ । घरमा टीका लाउन नपाएको खल्लोपना हराउँछ । फौजको नियमै हो प्रतिकूल र अफ्ठेरो परिस्थितिमा सेवा गर्नु । तर पनि मानवीय स्वभावले चाडपर्वमा घर जान नपाउँदा,...
भक्तपुरमा मनाइयो राँगो दौडाउने जात्रा
नेपाल फ्ल्यास
असोज २८, २०७८
भक्तपुरको परम्परागत ऐतिहासिक तथा सांस्कृतिक खःमेय् व्वाकेगु (राँगो दौडाउने) जात्रा आज मनाइएकाे छ। खःमेय् व्वाकेगु जात्रा प्रत्येक वर्ष बडादसैँको महानवमीको साँझ मनाउने परम्परा रहिआएको छ । कोरोनाको सङ्क्रमण घट्दै गए पनि जोखिम पूर्णरुपमा नहटेकाले स्थानीय निकायको पहलमा दिउँसो ३ बजे...
रुकुमका किसानलाई दसैँले छाेएन
नेपाल फ्ल्यास
असोज २८, २०७८
दसैँ अगाडिपरेका कारण जाजरकोट रुकुम पश्चिमका कृषकहरूखेतबारीमै व्यस्त छन् । धान , मकै र अन्य तरकारीबाली भित्र्याउनका लागि कृषकहरूखेतबारीमा व्यस्त हुनुपरेको रुकुम पश्चिम आठबीसकोट बटालागाउँका वीरेन्द्र बटालाले बताए । अघिल्लो वर्ष अलि पछि दसैँपरेका कारण सबै खेतीपाती सकेर आरामका साथ...
१०३ घर परिवारलाई एउटै मात्र धारो !
नेपाल फ्ल्यास
असोज २८, २०७८
देशैभर एक घर एक धारो कार्यक्रमले व्यापकता पाइरहेको समयमा म्याग्दीको पुरण्य गाउँबासीका लागि एउटा मात्रै धारोले काम चलाउनु पर्ने बाध्यता छ । जिल्लाको बेनी नगरपालिका वडा नं ५ स्थित सो गाउँमा १०३ दलित परिवारको बसोबास छ । ती परिवारका चारसय...
१९ हजारभन्दा बढीले गरे पाथीभरा मन्दिरमा पूजापाठ
नेपाल फ्ल्यास
असोज २८, २०७८
ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरमा नवरात्रको समय अवधिमा १९ हजारभन्दा बढी भक्तजनहरूले पूजापाठ गरेका छन् । नवरात्रीको समय अवधिमा भक्तजनहरू पाथीभरा मन्दिर क्षेत्रमा पुगेर पूजापाठ गरेको हो । नेपालीहरूको महान चाड बडादसैँ तथा नवरात्रीको दिनदेखि १९ हजार ७५० जना...
गण्डकीले बनायो एकैवर्ष ११५ झोलुंगे पुल
नेपाल फ्ल्यास
असोज २८, २०७८
बागलुङलाई झोलुंगे पुलको जिल्ला भनेर चिनिन्छ । पर्वतको कुश्मा नगरपालिका१ पाङदेखि बागलुङ नगरपालिका१ रामरेखा जोड्ने ५६७ मिटर लम्बाइको झोलुंगे पुल दक्षिण एसियामै लामो दावी गरिएको छ । आकर्षक डिजाइन र लम्बाईका हिसाबले यहाँका पुलहरूमा प्रतिस्पर्धा छ । गण्डकी प्रदेशमा हालसम्म...
नेपाली फुटबल टोलीलाई राष्ट्रपति भण्डारीको बधाई
नेपाल फ्ल्यास
असोज २८, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकामा नेपाली फुटबल टोलीलाई बधाई दिएकी छन् । उनले साफ फुटबल प्रतियोगिताको इतिहासमा प्रथमपटक फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकामा नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी...
हतियारको होडबाजी त्याग्न विश्व समुदायलाई नेपालको आह्वान
नेपाल फ्ल्यास
असोज २८, २०७८
नेपालले हतियारको होडबाजी त्याग्न विश्व समुदायलाई आह्वान गरेको छ । संयुक्त राष्ट्रसंघको ७६औं महासभाअन्तर्गतको छलफलमा नेपालकी प्रतिनिधि प्रथमा उप्रेतीले राष्ट्रसंघका सदस्य राष्ट्रहरुलाई परमाणु अप्रसार सन्धी र नि:शस्त्रीकरणको एजेण्डा अगाडि बढाउन आग्रह गरेकी हुन् । हतियारको प्रतिस्पर्धा छोडेर नि:शस्त्रीकरणको एजेण्डा अघि...
मुगु दुर्घटना : प्रदेश प्रहरीद्वारा छानबिन समिति गठन
नेपाल फ्ल्यास
असोज २८, २०७८
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले मुुगुमा मङ्गलबार भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ । बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाई १० दिनभित्र प्रतिवेदन पेस गर्न प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय समिति...
राष्ट्रपति भण्डारीद्वारा नवकन्याको पूजा
नेपाल फ्ल्यास
असोज २८, २०७८
बडादसैँको नवौँ दिन बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नवकन्याको पूजा गरेकी छन् । महानवमीको शुभदिनमा बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आज बिहान राष्ट्रपति भण्डारीले नवकन्या (नौजना कन्या) को पूजा गरेकी हुन् । वैदिक सनातन हिन्दू धर्मशास्त्रमा वर्णित विधिअनुसार विजयादशमीको पहिलो दिन...
«
1
...
17
...
34
35
36
37
38
39
40
41
42
...
387
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय