असोज ०६, २०८१, आइतबार
               

हतियारको होडबाजी त्याग्न विश्व समुदायलाई नेपालको आह्वान

नेपाल फ्ल्यास
असोज २८, २०७८

ADVERTISEMENT

नेपालले हतियारको होडबाजी त्याग्न विश्व समुदायलाई आह्वान गरेको छ ।

संयुक्त राष्ट्रसंघको ७६औं महासभाअन्तर्गतको छलफलमा नेपालकी प्रतिनिधि प्रथमा उप्रेतीले राष्ट्रसंघका सदस्य राष्ट्रहरुलाई परमाणु अप्रसार सन्धी र नि:शस्त्रीकरणको एजेण्डा अगाडि बढाउन आग्रह गरेकी हुन् ।

हतियारको प्रतिस्पर्धा छोडेर नि:शस्त्रीकरणको एजेण्डा अघि बढाउन सार्थक सम्वादको सहारा लिनुपर्ने नेपालको धारणा थियो ।   


कस्तो लाग्यो ?

यो पनि