असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
डोल्पाको त्रिपुरकोटमा छुट्टै दसैँ : टीकाको आफ्नै साइत
नेपाल फ्ल्यास
असोज २८, २०७८
देशभर दसैँमा टीका लगाउने एकै साइत भए पनि डोल्पाको त्रिपुराकोटमा भने फरक छ । त्यहाँको देवताका नियमअनुसार परापूर्वकालदेखि नै त्रिपुराकोटबासीको आफ्नै चलन रहेकको छ । त्रिपुराकोटमा बसोबास गदै आएका न्यौपाने, देवकोटा, पाण्डे, विष्ट, कठायत, दमाई, कुलाल र सार्की लगायतले परापूर्वकालदेखि...
पाल्पामा देखिएन सारङ्गी, सुनिएन मालश्री धुन
नेपाल फ्ल्यास
असोज २८, २०७८
दसैँको नवदुर्गा सुरु भएसँगै मालश्री गीत गाउने चलन पछिल्ला वर्षमा लोप हुँदै गएको छ । गन्धर्व समुदायका युवाले रातका समयमा मालश्री गाउन गाउँबस्तीमा जाने चलन थियो । अहिले मालश्री गाउने मानिस पाउन मुस्किल भएको स्थानीयवासीको दाबी छ । परम्परागत रुपमा...
मुस्लिम समुदायमा पनि दसैं रौनक
नेपाल फ्ल्यास
असोज २८, २०७८
मुस्लिम समुदायमा पनि दसैंको रौनक छ । मुस्लिमहरूको बाहुल्यता रहेको महोत्तरीस्थित सम्सी गाउँपालिकामा छिमेकका हिन्दुहरूले मनाउने पर्वमा आफुहरू पनि सहभागी बन्ने गरेको मोहम्मद फरान बताउँछन् । हामी निराहार बसेर पर्व मनाउछौं तर दसैंमा मीठोमीठो खाएर मनाइन्छ । यसैमा त छ...
राष्ट्रसंघीय फोरममा नेपालको प्रतिबद्धता : अपराधीलाई संरक्षण हुँदैन, कसुरदारलाई कारवाही गर्छौं
नेपाल फ्ल्यास
असोज २८, २०७८
नेपालले संयुक्त राष्ट्रसंघीय फोरममा अपराधीलाई संरक्षण नहुने प्रतिबद्धता जनाएको छ । संयुक्त राष्ट्रसंघको ७६ औं महासभाअन्तर्गत जेनेभामा मानव अधिकारको सम्पूर्ण अवस्थाबारे जानकारी गराउँदै नेपालले कसुरदारलाई संरक्षण नहुने प्रतिबद्धता जनाएको हो । नेपालका तर्फबाट प्रतिनिधि अमृत राईले अपराधीलाई संरक्षण नहुने बताए...
पाथीभरामा च्याब्रुङ स्तम्भ निर्माण
नेपाल फ्ल्यास
असोज २८, २०७८
लिम्बू समूदायहरुको सांस्कृति जगेर्ना गर्नका लागि ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) परिसरमा च्याब्रुङ स्तम्भ निर्माण गरिएको छ । किराँत याक्थुङ चुम्लुङ जापान शाखाको आर्थिक लगानीमा (च्याब्रुङ स्तम्भ) मुक्कुमलुङ केःलाङ निवासो निर्माण गरिएको हो । लिम्बू (याक्थुङ) समुदायको ऐतिहासिक सांस्कृतिक बाजाको...
विपन्नलाई दसैँ टार्न धौधौ
नेपाल फ्ल्यास
असोज २८, २०७८
चारैतिर दसैँको रौनक छ । घरदेखि परदेशमा रहेकाहरू घर फर्किरहेका छन् । गाउँदेखि शहरमा दसैँको रौनक बढेको छ । हुने खाने वर्गहरू दसैँमा के खाने भनेर तयारी गरिरहेका छन् । तर, सुनिता बिकको घरमा दसैँ आएको कुनै महसुस नै छैन।...
मोतिपुर घटनामा मानव अधिकारको गम्भीर उल्लंघन
नेपाल फ्ल्यास
असोज २८, २०७८
नेपाल बार एशोसिएसन मानव अधिकार तथा जनसरोकार समितिले रुपन्देहीको मोतिपुर घटनामा मानव अधिकारको गम्भीर उल्लंघन भएको निष्कर्ष निकालेको छ । समितिका संयोजक अधिवक्ता सुनीलकुमार पोखरेलले विज्ञप्ति जारी गरेर २४ असोजमा मोतिपुरमा जग्गा सम्बन्धी विवादको कममा सशस्त्र प्रहरीको गोली लागि ४...
देहिमाडौं जात्रामा साढे ३०० रांगा र १५०० बोकाको बलि
नेपाल फ्ल्यास
असोज २८, २०७८
बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा भव्य जात्रा लागेको छ । महासप्तमीका दिन शुरु भएको जात्रा महाष्टमीमा रांगा बोकाको बलिसहित सम्पन्न हुने गर्दछ । जात्रामा करिब साढे ३ सय रांगाको बलि दिइएको छ । २४६ रांगा समितिमा दर्ता गरिएको र सय...
चितुवाको आक्रमणबाट ज्यान गुमाएकी बालिकाको परिवारलाई राहत
नेपाल फ्ल्यास
असोज २८, २०७८
चितुवाको आक्रमणबाट ज्यान गुमाएकी तनहुँको बन्दीपुर गाउँपालिका५ बाहुनभञ्ज्याङकी बालिकाको परिवारलाई राहत प्रदान गरिएको छ । बन्दीपुर गाउँपालिका र डिभिजन वन कार्यालयले किरिया खर्चबापत बालिकाको परिवारलाई रु एक लाख प्रदान गरेको हो । गत सोमबार साँझ चितुवाको आक्रमणमा परी नौ वर्षीया...
दसैँमा मनकामना केबलकार दुई दिन बन्द
नेपाल फ्ल्यास
असोज २८, २०७८
गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा सञ्चालित मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो। केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।
दसैँ अवधिभर कस्तो छ मौसम ?
नेपाल फ्ल्यास
असोज २८, २०७८
देशभर आज मौसम सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नभएको जनाएको छ । यससँगै नेपालीहरुको महान चाड विजयादशमी अवधिभर मौसम सफा रहने प्रक्षेपण छ । विभागकाअनुसार आज प्रदेश १,...
तलेजु भवानी मन्दिर आजमात्र खुल्ने
नेपाल फ्ल्यास
असोज २८, २०७८
हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि आजैको दिन खुल्ने गर्दछ । कोरोनाका कारण गत वर्ष बन्द गरिएको यो मन्दिर यस वर्ष खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले...
नेपाली फुटबल टिमलाई प्रधानमन्त्री देउवाको बधाई
नेपाल फ्ल्यास
असोज २८, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टिमलाई बधाई ज्ञापन गरेका छन् । बुधबार भएको खेलमा बङ्गलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा पुगेको हो ।बुधबार साँझ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटमार्फत नेपाली टिमलाई बधाई दिए...
गाउँघरमा हराउँदै दसैँ रौनक
नेपाल फ्ल्यास
असोज २७, २०७८
लिङ्गे र रोटे पिङ गाउँमा हालिन्थ्यो । रातो र कमेरो माटो खोजीका लागि सबैरै लस्कर हुन्थे गाउँका मानिसहरू । डोकोमा खाजा चाब्रे र भटमासका कोसाहरू हुन्थे । दिनभरी लगाएर ल्याएको माटोले पोतिन्थे घरहरू । सयपत्री र मखमलीहरू फक्रिँदै गरेका कोपिलासँग...
बाढीपीडितको दसैँ आठ वर्षदेखि त्रिपालमै
नेपाल फ्ल्यास
असोज २७, २०७८
सबैतिर दसैँको उल्लास छाउँदैछ। गाउँघर बाहिर रहेका दसैँ मनाउन धमाधम फर्कंदैछन्। आवश्यक सरसामान किनमेल र घरआँगन लिपपोतले दसैँको रौनक झनै बढाइदिएको छ तर, सुर्खेत उपत्यका नजिकको गिरिघाट बस्ती भने सुनसानजस्तै छ। यहाँ २०७१ साउन २८ र २९ गते भेरी नदीमा...
खुल्ला सिमाले धनगढीमा व्यापार घटेपछि व्यापारी चिन्तित
नेपाल फ्ल्यास
असोज २७, २०७८
दसैँको समयमा सोचेजस्तो व्यापार नहुँदा व्यावसायीहरु चिन्तित भएका छन् । नेपालीहरूको महान् चाड विजया दशमीको आगमनमा समेत धनगढी बजारमा चहलपहल नहुँदा सोचेजस्तो व्यापार नहुँदा व्यवसायीहरू चिन्तित देखिएका हुन् । चाडपर्वको लागि किनमेल गर्न सीमावर्ती भारतीय बजारमा जाने नेपालीहरू बढेसँगै धनगढी...
राष्ट्रपति भण्डारीद्वारा विभिन्न शक्तिपीठको दर्शन र पूजा अर्चना
नेपाल फ्ल्यास
असोज २७, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारी बडादशैँ २०७८ को महाष्टमीका अवसरमा आज काठमाडौँस्थित विभिन्न शक्तिपीठमा दर्शन तथा पूजा अर्चना गरेकी छन्। यस क्रममा राष्ट्रपति भण्डारीले मन्दिरमा उपस्थित पूजारी र सर्वसाधारणलाई दशैँको शुभकामना दिनुका साथै उनीहरुका सुझाव ग्रहण गरेकी छन्। महाअष्टमी पर्व विशेष रूपमा...
महाष्टमीमा विभिन्न शक्तिपीठहरुमा भक्तजनको भीड
नेपाल फ्ल्यास
असोज २७, २०७८
नेपालीहरुको महान चार्ड विजया दशमी (बडा दशैँ) को आठौं दिन आज महाअष्टमी पर्व भगवती दुर्गाको पूजा आराधना गरी देशभर मनाइँदैछ। बुधवार देशभरका शक्तिपीठहरुमा महाष्टमीको अवसरमा देवीको पूजा अर्चना गर्नेहरुको भीड लागेको हो । काठमाडौंको भद्रकालीमा पनि भक्तजनहरुको भीड लागेको छ।...
गोरखाकाे रुईला भन्ज्याङ नाका दुई वर्षदेखि ठप्प
नेपाल फ्ल्यास
असोज २७, २०७८
उत्तरी गोरखा, सीमा नम्बर ३५ पिलर (रुईला भन्ज्याङ) दुई वर्षदेखि बन्द छ । अविरल वर्षाको कारण तल्लो क्षेत्रबाट उक्लिने सबै बाटो ठप्प छ । मान्छे र घोडा खच्चड हिँड्न सकस पर्छ । एक हिसाबले यी बाटाहरू पूर्णतः बन्द नै छन्...
सांसद सुनुवारले कैदीबन्दीलाई दिए खसी उपहार
नेपाल फ्ल्यास
असोज २७, २०७८
ओखलढुंगाबाट निर्वाचित संघीय सांसद यज्ञराज सुनुवारले कारागारका कैदीबन्दीलाई खसी उपहार दिएका छन् । सांसद सुनुवारलेजिल्ला कारागारका कैद भुक्तान तथा पुर्पक्षमा रहेका कैदीबन्दीलाई जिल्लाका सुरक्षा अधिकारीकाे उपस्थितमा खसी उपहार दिएका हुन् । उनले विजया दशमीकाे उपलक्ष्यमा कारागारमा रहेका व्यक्तिहरुलाई शुभकामना आदानप्रदान...
«
1
...
18
...
35
36
37
38
39
40
41
42
43
...
388
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय