बैशाख १४, २०८१, शुक्रबार
               

दसैँमा मनकामना केबलकार दुई दिन बन्द

नेपाल फ्ल्यास
असोज २८, २०७८

ADVERTISEMENT

गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा सञ्चालित मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो।  

केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि