बैशाख ०७, २०८१, शुक्रबार
               

राष्ट्रपति भण्डारीले आमा मिथिलाको हातबाट दसैँको टीका ग्रहण

नेपाल फ्ल्यास
असोज २९, २०७८

ADVERTISEMENT

राष्ट्रपति विद्यादेवी भण्डारीले आमा मिथिला पाण्डेको हातबाट दसैँको टीका ग्रहाण गरेकी छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा पञ्चाङ्ग निर्णायक समितिले तय गरेको शुक्रबार बिहान १०ः०२ बजेको शुभ साइतमा राष्ट्रपति भण्डारीले आमा मिथिलाको हातबाट विजया दशमीको टीका र जमरा ग्रहण गरेकी हुन् । 

यस्तै शुक्रबार बिहान ाष्ट्रपति भण्डारीले हनुमान ढोकाका मूल पूजारी देवराज अर्यालबाट पनि र टीका ग्रहण गरेकी छन् । 


कस्तो लाग्यो ?

यो पनि