मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
बर्दियाका कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
असोज ०६, २०७७
कोहलपुरमा उपचारका क्रममा आज एक कोरोना संक्रमितकोे निधन भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिकाका ६४ वर्षीय पुरुषको मृत्यु भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले उनको कोहल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको बताए ।...
कर्णालीमा ५५ संक्रमित थपिए
नेपाल फ्ल्यास
असोज ०६, २०७७
कर्णाली प्रदेशभर आज थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल र चौरजहारी अस्पलात रुकुमपश्चिम प्रयोगशालामा आज गरिएको पिसिआर परीक्षणमा ५५ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ सङक्रमितमा सुर्खेतका...
राष्ट्र बैंकसँग लिखित जवाफ माग
नेपाल फ्ल्यास
असोज ०६, २०७७
काठमाडौं ।सर्वोच्च अदालतले सामाजिक उत्तरदायित्व अन्तर्गतबैंक र उद्योगले आफ्नो खुद नाफाको एक प्रतिशत रकम कोरोना रोकथाम तथा नियन्त्रण कोषमा राख्नुपर्नाको कारणबारे लिखित जवाफ माग गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले सोमबार जारी गरेको आदेशमा नेपाल राष्ट्र बैंकले अघिल्लो...
अमेरिकाद्वारा इरान विरुद्ध नयाँ प्रतिबन्ध घोषणा
नेपाल फ्ल्यास
असोज ०६, २०७७
संयुक्तराज्य अमेरिकाले इरानी अधिकारीहरू र संस्था विरुद्ध नयाँ प्रतिबन्धहरू लगाएको घोषणा गरेको छ । इरानविरुद्ध नाकाबन्दी लगाउने सम्बन्धमा राष्ट्रसंघमा सहमति नजुटे पनि अमेरिकाले एकतर्फी रुपमा प्रतिबन्ध लगाएको हो । इरानी रक्षामन्त्री र भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो समेतका व्यक्ति विरुद्ध प्रतिबन्धहरू...
९ किलोभन्दा बढी अफिमसहित २ महिला पक्राउ
नेपाल फ्ल्यास
असोज ०६, २०७७
रोल्पा ।जिल्ला प्रहरी कार्यालयले ९ किलो ८२ ग्राम लागुऔषध अफिमसहित २ महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुका लागूऔषधसहित २महिला पक्राउ गरेको जानकारी आज दिएको हो । लागूऔषध अफिम ओसार पसार भइरहेको भन्ने...
बलात्कार आरोपी १२ वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
असोज ०६, २०७७
ईलाम ।१२ वर्ष अगाडि सामूहिक बलात्कार गरी फरार रहेका २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । अदालतबाट दोषी प्रमाणित भई हालसम्म फरार उनीहरूलाई लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा २०६४ सालमा झापा साधुहोली जंगलमा सामुहिक...
डा. गोविन्द केसी ट्रमा सेन्टरबाट बाहिरिए
नेपाल फ्ल्यास
असोज ०६, २०७७
काठमाडौं । डा. गोविन्द केसी राष्ट्रिय ट्रमा सेन्टरबाट बाहिरिएका छन् ।अनशनकै क्रममा नेपालगञ्जबाट मंगलबार काठमाडौं ल्याइएर ट्रमा सेन्टरमा राखिएका उनी मंगलबारै सो अस्पतालबाट बाहिरिएका हुन् । केसीका सहयोगी डा. प्रवीण गिरीले केसीले ट्रमा सेन्टरमा बस्न नमानेपछि बाहिर निस्कन दिएको बताए...
सुनसरीबाट भारत लगिएकी एक किशोरीको उद्धार
नेपाल फ्ल्यास
असोज ०६, २०७७
सुनसरी ।सुनसरीबाट भारत लगिएकी एक किशोरीको उद्धार गरिएको छ ।आइतबार मोरङरामधुनी नगरपालिका ५ कि १७ वर्षीय किशोरीलाई उद्धार गरिएको हो ।भारतको फारबिसगञ्ज क्षेत्रबाटनेपाल फर्कँदै गर्दा विराटनगर महानगरपालिका १७ इस्लामपुरबाट किशोरीलाई उद्धार गरिएको बताइएको छ । आइतबार साँझ करिब ६ बजे...
संवैधानिक निकायमा पदपूर्ति गर्न नेकपा सचिवालय बैठकको आग्रह
नेपाल फ्ल्यास
असोज ०६, २०७७
काठमाडौं ।नेकपकाप्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकले सरकारलाई संवैधानिक परिषदमा पदपूर्ति गर्न आग्रह गरेको बताएका छन् । मंगलबार बसेको बैठकले लामो समयदेखि रिक्त संवैधानिक निकायमा पदपूर्तिका लागि सचिवालय बैठकलेसरकारलाई यस्तो आग्रह गरेको बताए । कुन पदमा कसलाई पठाउने भन्ने विषयमा भने...
मालपोतमा कुपन सिस्टम लागू
नेपाल फ्ल्यास
असोज ०६, २०७७
कैलाली । मालपोत कार्यालय टीकापुरमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनकुपन सिस्टम लागू गर्ने भएको छ । कोरोना नियन्त्रणका लागि यसअघि अपनाइएका सावधानीले सेवाग्राहीको भीड कम नभएपछि कार्यालयले कुपन सिस्टम लागू गर्ने भएको हो । मालपोत कार्यालयले दैनिक ३५ देखि ४० जना...
यस्तो छ मंगलबारकाे कोरोना अपडेटकाे पूर्ण विवरण
नेपाल फ्ल्यास
असोज ०६, २०७७
काठमाडौं । आज देशभर १ हजार ३५६ जना नयाँ संक्रमित थपिएका छन् । आज ८२३ जनाले कोरोना जितेका छन् । यस्तो छ पूर्ण विवरण
कोरोना संक्रमणबाट आज २ जनाकाे मृत्यु
नेपाल फ्ल्यास
असोज ०६, २०७७
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाटथप २ जनाकाे मृत्यु भएकाे छ । योसँगै मृत्यु हुनेकाे संख्या ४२९ जना पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । मन्त्रालयका अनुसार मृत्यु हुने पुरुषहरूमा काठमाडौंका एक पुरुष र काभ्रेपलान्चोकका एक महिलाकाेमृत्यु भएकाे...
चिनियाँ पक्षद्वारा नेपाली भूमि अतिक्रमण नगरेको दाबी
नेपाल फ्ल्यास
असोज ०६, २०७७
काठमाडौं ।नेपाली टोलीसामुचिनियाँ पक्षले लाप्चा बगरमा नेपाली भूमि अतिक्रमण नगरेको दाबी गरेको छ ।हुम्लाबाट स्थलगत अध्ययनका लागि गएको सो टोलीसमक्ष चिनियाँ सेनाले यस्तो दाबी गरेको हो । नेपाली भूमि अतिक्रमण गरेर संरचना बनाएको खबर आएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी...
नेकपाले १० दिनभित्र पार्टी एकता टुंग्याउने कार्ययोजना ल्याउने
नेपाल फ्ल्यास
असोज ०६, २०७७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले १० दिनभित्र सांगठनिक एकीकरणका बाँकी काम पूरा गर्ने कार्ययोजना बनाउने भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । जसकाजिम्मेवारी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डका साथै महासचिव विष्णु...
गाँजासहित तीनजना पक्राउ
नेपाल फ्ल्यास
असोज ०६, २०७७
मकवानपुर । मनहरि गाउँपालिका६ स्थित लोथर खोलाको बगरको बाटो प्लाष्टिकको बोरा बोकी हिँडिरहेका तीन जनालाई प्रहरीले रोकी जाँच गर्दा अवैध गाँजा फेला परेपछि उनीहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले उनीहरुलाई १०४ केजी अवैध गाँजासहित आज पक्राउ गरेको...
श्रीमती जिस्काएको निहुँमा ६५ वर्षीय वृद्धमाथि खुकुरी प्रहार
नेपाल फ्ल्यास
असोज ०६, २०७७
काठमाडौं । सुनसरीको इनरुवामा आफ्नी श्रीमतीलाई जिस्क्याएको भन्दै एक वृद्धमाथि खुकुरी प्रहार भएको छ । इनरुवा नगरपालिका८ का बलबहादुर खड्काले छिमेकी ६५ वर्षीय चन्द्रबहादुर कोइरालालाईश्रीमतीलाई जिस्काएको भन्दै खुकुरी प्रहार गरेका हुन् । खड्काले वृद्धको हर्कतबाट आजित भएर उनीमाथि खुकुरी प्रहार...
परोपकारी संस्थाले निःस्वार्थ सेवा गर्नुपर्छ : प्रधानमन्त्री
नेपाल फ्ल्यास
असोज ०६, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले परोपकारी संस्थाले समाजमा निःस्वार्थ रुपमा सेवा गर्नुपर्ने बताएका छन् । एकचालीसौँ सामाजिक सेवा दिवस मूल समारोहमा मंगलबारआयोजितभर्चुअल कार्यक्रममा उनले यस्तो बताएका हुन् । सो कार्यक्रममा उनलेमानवीय भावनाले मनैदेखि सहयोग गर्ने सोचका साथ सहयोग गर्नुपर्नेमा जोड...
भ्रामक समाचारप्रति राष्ट्रपतिको चासो
नेपाल फ्ल्यास
असोज ०६, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अभिव्यक्ति स्वतन्त्रताको नाममा तथ्यहीन र झुटा समाचार सञ्चार माध्यमहरूमा प्रकाशित र प्रसारित भइरहेकोप्रति चासो व्यक्त गरेकी छिन् । प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकोत्सव समारोहमा भण्डारीले पत्रकारिताको आचारसंहिता र पेशागत मर्यादा समेतलाई ख्याल नगरी समाचार...
बाटोमा हिँड्दै गर्दा खसेको पहिरोले पुर्दा दुईजनाको मृत्यु
नेपाल फ्ल्यास
असोज ०६, २०७७
पहिरोमा परी दुई जनाको मत्यु भएको छ ।इस्मा गाउँपालिका-२ हस्तीचौर, रातचौर, स्यालाको पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको हो । सोमबार राति गएको पहिरोमा पुरिएरबेपत्ता बनेका दुई जनाको शव मंगलबारबिहान मृतावस्थामा फेला परेका छन् । इस्मा गाउँपालिका-२ रातामाटाका ३९ वर्षीय प्रेमबहादुर...
अवरुद्ध लोकमार्ग एकतर्फी खुल्यो
नेपाल फ्ल्यास
असोज ०६, २०७७
बागलुङ । बडिगाड गाउँपालिका२ राक्सेमा सोमबार साँझ खसेको पहिरोले अवरुद्ध बनेको मध्यपहाडी पुष्पलाल लोकमार्ग सञ्चालनमा आएको छ । स्काभेटर लगाएर पहिरोपन्छाएपछि एकतर्फी रुपमा यातायात सञ्चालनमा आएको वडाध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिए ।लोकमार्ग अवरुद्ध भएपछि सदरमुकाम बागलुङ बजार हुँदै जिल्लाको पश्चिमतर्फ...
«
1
...
191
...
381
382
383
384
385
386
387
388
389
...
561
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय