मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
सिन्धुपाल्चोकमा थपिए १८ जना संक्रमित
नेपाल फ्ल्यास
असार ०५, २०७७
सिन्धुपाल्चोकमा थप १८ जनामा कोरोना संक्रमण देखिएको छ । मेलम्चीको बाहुनेपाटीको क्वारेन्टाइनमा रहेका १३ जना र दोलखाबाट आएका मेलम्चीको क्षेत्रिय क्वारेन्टाइनमा बसेका ५ जनामा गरी १८ जनामा कोरोना संक्रमण देखिएको हो । दोलखाबाट आएर क्षेत्रिय क्वारेन्टाइन मेलम्चीमा बसेका ८ जना...
दर्शन तथा वैदिक शिक्षा प्रवर्द्धन गरिँदै
नेपाल फ्ल्यास
असार ०५, २०७७
गुरुकुल, सामुदायिक एवं संस्थागत विद्यालयलाई चेतनामा आधारित वैदिक शिक्षाको केन्द्रका रुपमा स्थापित गर्ने अभियान शुरुआत भएको छ । यसका लागि नेपाल महर्षि वैदिक फाउन्डेसनको आयोजनामा देशका मुख्य गुरुकुल एवं आधा दर्जन विद्यालयमा कार्यरत भावातीत ध्यान शिक्षक, गुरुकुल एवं विद्यालयमा स्थायी...
नेपालमा आइसोलेसनमा भन्दा क्वारेन्टाइनमा मर्ने धेरै
श्यामसुन्दर पुडासैनी
असार ०५, २०७७
नेपालमा कोरोना संक्रमणबाट बच्न सामाजिक दूरी कायम गर्न गरिएको लकडाउन खुकुलो भएसँगै कोरोना संक्रमित झन् धेरै थपिएका छन् । लकडाउन खुकुलो भएपछि बिहीबारसम्म संक्रमितदोब्बर थपिएका छन् । तर, नेपालमा लकडाउन लागूूगरेको ८० दिन पुगेपछि निजी क्षेत्रको आग्रहमा खुकुलो बनाइको हो...
गण्डकीमा आज बिहान मात्रै थपिए ५६ संक्रमित
नेपाल फ्ल्यास
असार ०५, २०७७
पोखरा । गण्डकी प्रदेशमा आज (शुक्रबार) बिहान मात्र थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिहान ६ बजे विज्ञप्ति प्रकाशन गरी थप २४ जनाका संक्रमण पुष्टि भएको जानकारी दिएको गण्डकी स्वास्थ्य निर्देशनालयले बिहान ६ बजे एक विज्ञप्ति जारी गर्दै...
अमेरिकाबाट चार वटा जहाजमार्फत स्वदेश आउँदै नेपाली
नेपाल फ्ल्यास
असार ०५, २०७७
अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुन कार्कीले लकडाउनका कारण अमेरिकामा रोकिएकानेपालीलाई स्वदेश फर्काउन चार वटा जहाजको व्यवस्था मिलाएका छन् । अमेरिकाबाट नेपाल उड्ने उडान तालिकामा भने हेरफेर भएको छ ।राजधानी वासिङ्टन डिसी, न्युयोर्क, सिकागो र डल्लास टेक्ससबाट कतार एयरवेज र टर्किश...
अवरुद्ध कुलेखानी सडक सञ्चालनमा
रासस
असार ०५, २०७७
मकवानपुर । हेटौँडा-भीमफेदी-कुलेखानी हुँदै काठमाडौं जाने सडकअन्तर्गत भीमफेदी गाउँपालिका-६ चिसापानी गढी र जुरिखेतमा सञ्चालनमा आएको छ । गएरातिदेखि वरुद्ध उक्त सडकखण्डमा खसेको पहिरो आज बिहानदेखि पन्छाउन शुरु गरिएको थियो । पहिरो हटाएसँगै रोकिएका सवारी साधन सञ्चालनमा आएको भीमफेदीस्थित इलाका प्रहरी...
२० देशका नेपाली बालबालिकाले साटासाट गरे कोरोनाको अनुभव (भिडियो)
रासस
असार ०५, २०७७
काठमाडाैं । विश्वभर फैलिएको कोभिड-१९ का कारण लकडाउनमा घरमै बस्न बाध्य नेपाली बालबालिकाको आफ्नो अनुभव साटासाट गरेका छन् । गैरआवासीय नेपाली संघअन्तर्गतको विश्व स्वास्थ्य समितिको संयोजनमा जुममार्फत भएको भेलामा २० देशका १२ वर्षमुनिका नेपाली बालबालिका सहभागी थिए । सहभागीले कोरोना...
होम क्वारेन्टाइनमा एक जनाको मृत्यु
नेपाल फ्ल्यास
असार ०५, २०७७
गुल्मी । गुल्मीमा होम क्वारेन्टाइनमा बसेका एक जना पुरुषको मृत्यु भएको छ । छत्रकोट गाउँपालिका५ मैनडाँडा निवासी ६९ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । उनी गत जेठ २५ गते भारतबाट आएर होम क्वारेन्टाइनमा बस्दै...
बालिका बलात्कारको आरोपमा दुई पक्राउ
नेपाल फ्ल्यास
असार ०५, २०७७
अत्तरिया । कैलालीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले गौरीगङ्गा नगरपालिकाकी १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गौरीगङ्गा नगरपालिका४ बस्ने वर्ष १९ का नवीन सावद र सोही ठाउँका वर्ष २० का चन्द्र सावदलाई...
अस्पतालका पाँच स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, इमर्जेन्सीबाहेक सबै सेवा बन्द
नेपाल फ्ल्यास
असार ०५, २०७७
पर्वत । गण्डकी प्रदेशको पर्वत अस्पतालका पाँचजना स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ । असार ५ गते राष्ट्रिय प्रयोगशाला टेकु अस्पतालमा गरिएको स्वाब परीक्षणमा पाँच स्वास्थ्यकर्मीको कोरोना पुष्टि भएको हो । कोरोना संक्रमण देखिएपछि अस्पतालको इमर्जेन्सीबाहेकका अन्य सेवाहरु...
आज विदेशबाट ल्याइँदैछ २४ नेपालीको शव
नेपाल फ्ल्यास
असार ०५, २०७७
काठमाडौं । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका २४ जना नेपालीको शव शुक्रबार नेपाल ल्याइँदैछ। कतारबाट मात्रै २० वटा शव ल्याइँदैछ । त्यस्तै कुवेतबाट दुई वटा, साउदी अरब र यूएईबाट एक एक वटा शव ल्याइने भएको छ । कतारबाट कतार एयरवेजले...
ज्यान मार्ने उद्योगमा प्रमुख प्रशासकीय अधिकृतविरुद्ध उजुरी
नेपाल फ्ल्यास
असार ०५, २०७७
सप्तरी । कार्यालय समयमा कुटपिटमा संलग्न भएको आरोपमा सप्तरीको महादेवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध उजुरी परेको छ । अधिकृत ४२ वर्षीय रामलखन यादवविरुद्ध उनका छिमेकी महादेवा१ पकरीका रामशरण यादवले जिल्ला प्रहरी कार्यालयमा बिहीबार उजुरी दिएका हुन् । प्रमुख प्रशासकीय अधिकृत...
नारायणगढ–मुग्लिन सडकको जाम (फोटो फिचर)
नेपाल फ्ल्यास
असार ०५, २०७७
काठमाडौं । पहिरोका कारण गन्तव्यमा जान नपाएपछि नारायणगढमुग्लिन सडकमा देखिएको सवारीको जाम । बुधबारदेखि बिहीबारसम्म जाम भएकाकारण यहाँ झण्डै १५ किलोमिटर लामो गाडीको लाइन बनेको थियाे । चालकले ओभरटेक गर्दा जाम बढेको हो । यस सडकमा प्रायः दैनिक जस्तै सवारीसाधनको...
आज देशभर भारी वर्षासहित बाढी-पहिरोको संभावना
नेपाल फ्ल्यास
असार ०५, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसमबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार दिउँसो देशभर सामान्यतया बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम...
ओभरटेकले मुग्लिन सडक अस्तव्यस्त, १५ किलोमिटर बढी जाम
नेपाल फ्ल्यास
असार ०४, २०७७
चितवन ।मनसुनको सुरुआतीसँगै चितवनको मुग्लिन नारायणगढ सडकमा पुनः सास्ती सुरु भएको छ । पहिरोले उक्त सडक अहिले अस्तव्यस्त बन्न पुगेको छ । बुधबार खसेको पहिरोले अस्तव्यस्त भएको सडक आज दिनभर एकतर्फी सञ्चालन भयो तर चापका कारण कछुवाको गतिमा पनि सवारी...
कुकुर पाल्न सोच्दै हुनुहुन्छ भने अब तपाईंले यस्तो नियम पालना गर्नुपर्नेछ
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं । यदि तापईं काठमाडौंमा बसेर कुकुर पाल्न खोज्दै हुनुहुन्छ वा सोच्नु भएको छ भने अब तपाईंका लागि थप एउटा नियम हुने भएको छ । त्यो हो, अनुमति । हो, अब तपाईले काठमाडौं महानगरपालिकाभित्र कुकुर पाल्नका लागि काठमाडौं महानगरपालिकाबाट अनुमति...
राष्ट्रपतिद्वारा संविधान संशोधन विद्येयक प्रमाणीकरण
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं ।नेपालको संविधानको '(दोस्रो संशोधन) विधेयक २०७७' राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेकी छन् । राष्ट्रिय सभा र प्रतिनिधि सभाबाट पारित भएपछिविधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी हुन्। राष्ट्रपति भण्डारीले लिम्पियाधुरासहितको क्षेत्र समेटिएको नयाँ निशान छाप राख्न गरिएको संविधान संशोधन विधेयक प्रमाणिकरण...
बम्जन पक्राउ गर्न प्रहरी पुन: असफल
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं । आफ्नै अनुयायी बेपत्ता पर्ने बम्जनलाई पक्राउ गर्न गएको सीआईबीको टोली खाली हात फर्केको छ । आठ घन्टा सर्च अपरेसन चलाउँदा पनि बम्जन नभेटिएपछि सो टोली खाली हात फर्केको हो । प्रहरीले सिन्धुलीस्थित रामबहादुर बम्जनको आश्रममा बिहीबार दिउँसो छापा...
भक्तपुरमा ६५ प्रतिशत रोपाईं सकियो
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौंं ।कोरोना जोखिमका बीच यहाँ किसानलाई रोपाईंको चटारो परेको छ । हरेक वर्ष असारको पहिलो सातापछि रोपाईं सुरु हुने यहाँ यस वर्ष असारको पहिलो साता नै रोपाईंको अन्तिम चरणमा पुग्ने भएको छ । यस वर्ष मनसुन सक्रिय हुनुअघि नै पर्याप्त...
कोरोनाबाट २२ जनाको मृत्यु भएकाे पुष्टि
नेपाल फ्ल्यास
असार ०४, २०७७
काठमाडौं । नेपालमा पछिल्लाे २४ घण्टामा काेरोना संक्रमणबाटथप२ जनाकाे मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएकाे पुष्टि गरे ।् जसमध्ये कैलालीकाे गोदावरी-४ का ४६ वर्षीय पुरुष र...
«
1
...
279
...
557
558
559
560
561
562
563
564
565
...
649
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय