असोज ०६, २०८१, आइतबार
               

नारायणगढ–मुग्लिन सडकको जाम (फोटो फिचर)

नेपाल फ्ल्यास
असार ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । पहिरोका कारण गन्तव्यमा जान नपाएपछि नारायणगढ–मुग्लिन सडकमा देखिएको सवारीको जाम । बुधबारदेखि बिहीबारसम्म जाम भएका कारण यहाँ झण्डै १५ किलोमिटर लामो गाडीको लाइन बनेको थियाे ।

चालकले ओभरटेक गर्दा जाम बढेको हो । यस सडकमा प्रायः दैनिक जस्तै सवारीसाधनको जामले गर्दा धेरै लामो यात्रा गर्ने यात्रुहरु समस्यामा पर्ने गर्छन् । –तस्विर नारायण ढुंगानाः रासस

 


कस्तो लाग्यो ?

यो पनि