मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
घर हिँडेका नागरिकलाई मुख्यमन्त्री पोखरेलको यस्ताे आग्रह
नेपाल फ्ल्यास
बैशाख ०५, २०७७
कपिलवस्तु । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले लकडाउनका समयमा घर जान हिँडेका नागरिकलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । आज बिहान सामाजिक सञ्जालमार्फत अपिल गर्दै उनले बन्दाबन्दीका समयमा हिँडडुल गर्दा कोरोना संक्रमणको जोखिम हुने भएकाले नजीकै रहेको क्वारेन्टाइनमा गएर...
९ लाख ९९ हजार भारुसहित दुई जना पक्राउ
नेपाल फ्ल्यास
बैशाख ०५, २०७७
मकवानपुर । स्रोत नखुलेको ९ लाख ९९ हजार भारतीय रुपैँयासहित पक्राउ परेका दुई जनालाई क्षेत्रीय कारागार भीमफेदी चलान गरिएको छ । जिल्ला अदालत मकवानपुरले तोकेको धरौटी बुझाउन नसकेपछि पक्राउ परेका बोलेरो चालक भारत बैरातपुर बस्ने ३१ वर्षीय विजय चौधरी र...
मध्यपश्चिमाञ्चल विश्वविद्यालय र ओइआरयूबीच अनलाइन शिक्षण प्रविधिसम्बन्धी सम्झौता
रासस
बैशाख ०५, २०७७
सुर्खेत। विश्वविद्यालय (एमयू) र शैक्षिक संस्था ओपन एजुकेसन रिर्सोस फर युनिर्भसिटिज (ओइआरयू) बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । अनलाइन शिक्षण प्रविधि सञ्चालन गर्ने सम्बन्धमा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा नन्दबहादुर सिंह र ओइआरयूकातर्फ वेनी म्याकिन्टसले हस्ताक्षर गरेका हुन् ।...
महामारीमा अपाङ्गता भएकालाई ध्यान दिन आग्रह
रासस
बैशाख ०५, २०७७
कास्की । कोभिड १९ को महामारीले विश्व आक्रान्त बनिरहेको अवस्थामा उच्च जोखिममा रहेका अपाङ्गता भएका व्यक्तिलाई विशेष ध्यान दिन आग्रह गरिएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, गण्डकी प्रदेशले प्रेस विज्ञप्ति जारी गर्दै अहिलेको विषम परिस्थितिमा महामारी रोकथाम, नियन्त्रण र...
अनियमितताको आरोप लागेपछि भेन्टिलेटर खरिदका कागजपत्र अख्तियारमा
नेपाल फ्ल्यास
बैशाख ०५, २०७७
काठमाडौँ । अख्तियार अनुसन्धान आयोग कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको भेन्टिलेटरलगायतका उपकरण खरिद प्रक्रियाका कागजपत्र नियन्त्रणमा लिएको छ । उपकरण खरिदमा अनियमितता भएको आरोप लागेपछि छानबिनका लागि अख्यिारले कागजपत्र नियन्त्रणमा लिएको हो । भेन्टिलेटरलगायतका उपकरण खरिदका कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धानको कार्य...
वुहानमा थपिए १२ सय भन्दा बढी मृतक
एजेन्सी
बैशाख ०५, २०७७
एजेन्सी । कोरोना भाइरस (कोभिड१९) को उद्गम स्थल मानिएको चीनको वुहानमा कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या एक हजार दुई सय ९० थपिएको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार यसअघि फेला नपरेका र गणनामा छुटेकाहरु १२ सय ९० जना भेटिएका हुन्...
कतारबाट फर्किएका युवा क्वारेन्टाइनमा
नेपाल फ्ल्यास
बैशाख ०५, २०७७
रौतहट । एक महिनाअघि कतारबाट फर्किएर घरमै बसेका एक युवकलाई प्रहरी र सहितको चिकित्सक टोलीले क्वारेन्टाइनमा लगेर राखेको छ । उनी गत चैत ४ गते कतार एयरबेजको फ्लाइट क्युआर ६४४ बाट नेपाल फर्किएका थिए । उक्त फ्लाइटबाट नेपाल आएकाहरुको अवस्था...
पुनःनिर्माणसम्बन्धी राष्ट्रिय गोष्ठी स्थगित
नेपाल फ्ल्यास
बैशाख ०५, २०७७
काठमाडौँ । कोभिड१९ को जोखिम हुन नदिन जारी बन्दाबन्दी (लकडाउन)का कारण नेपालको पुनःनिर्माण सम्बन्धी आयोजना गर्न लागिएको राष्ट्रिय विचार गोष्ठी स्थगन गरिएको छ । पुनःनिर्माणसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनको पूर्वतयारीका क्रममा यही वैशाख १० देखि १२ गतेसम्म राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले यहाँ राष्ट्रियस्तरको...
छोरी छट्पटाएको आमाले देखिन्, सल काटेर बचाउन खोज्दा...
नेपाल फ्ल्यास
बैशाख ०५, २०७७
बर्दिवास । महोत्तरीको बर्दिवासमा एक किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् । बर्दिवास नगरपालिका ९ की १६ वर्षीया प्रियंका कुमारी महतो आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । बिहिवार राति आफ्नै घरको कोठाको धुरीमा झुण्डिएको...
म्याद नाघेको सामान फेला, साल्ट ट्रेडिङ कर्पोरेशन सिँजा कार्यालयमा ताला
रासस
बैशाख ०५, २०७७
सिँजा । जिल्ला प्रशासन कार्यालय, जुम्लाले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, डिपो कार्यालय सिंँजा बन्द गराएको छ । गत चैत २८ गते डिपोबाट खरीद गरिएको आयोडिन नुन हिमा गाउँपालिकाले वितरण गर्दा म्याद नाघेको फेला परेको थियो । जिप्रकाले वितरित नुनको गुणस्तर...
बेलायतमा मध्यराति कसले गर्यो नेपालीहरुको कारमा आगजनी ?
नेपाल फ्ल्यास
बैशाख ०५, २०७७
लण्डन । लण्डनबाट दक्षिणपूर्वमा अवस्थित मेडिस्टोनमा मध्यराति नेपालीका कारहरुमा श्रृंखलाबद्ध आगजनी भएको छ। पार्किङमा राखिएको नेपालीहरुको कारमा आगजनी भएको हो । राति करिब ११ बजेपछि विष्फोटको आवाज आएको र बाहिर हेर्दा परिवार सदस्यहरुले कार जलिरहेको देखेका थिए । उक्त घटनामा...
अब एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
काठमाडौं । बिहीबारदेखि सरकारले लकडाउनलाई थप कडा पारेको छ । लकडाउनको अवधिमा पनि पैदलयात्रीहिड्ने क्रम नरोकिएपछि गृहमन्त्रालयले लकडाउन अवधिभर एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाएको छ । कोरोनासंक्रमित बढ्दै गएपछि गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी रसशस्त्र...
लकडाउन उल्लंघन गर्ने २ हजार ७ सय जना पक्राउ
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
काठमाडौं। बिहीबार बिहान ६ बजे देखि साँझ ६ बजेसम्मकाठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने दुई हजार ७०८ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। यसैगरी ४२० वटा दुई पाङ्ग्रे र ४९ वटा चारपाङग्रे गरी ४६९ वटा सवारी साधनलाई पनि...
महामारी फैलिएका देशबाट नेपालीलाई ल्याउन सर्वोच्चको आदेश
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
काठमाडौं ।सर्वोच्च अदालतले कोरोना भाइरसको महामारी फैलिएका देशबाट नेपाली नागरिकलाई तत्काल फिर्ता ल्याउनआवश्यक व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । बिहीबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलाशले कोरोना भाइरसको महामारी फैलिएसँगै विदेशी मुलुकहरुले पनि आफ्ना नागरिक फिर्ता...
मेलम्ची खानेपानीको काम बन्द गर्न गाउँपालिकाकाे आग्रह
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
हेलम्बु गाउँपालिकाको आज बसेको कार्यपालिकाको बैठकले मेलम्ची खानेपानी आयोजनालाई काम बन्द गर्न आग्रह गरेको छ । गाउँपालिका हुँदै आयोजनाका आवश्यक सामग्री ढुवानी गर्नुपर्ने हुँदा सर्वसाधारणमा भय र त्रास बढेकाले कार्यपालिकाले काम बन्द गर्न आग्रह गरेको हो । बुधबार जिल्ला प्रशासन...
हेटौँडामा विदेशबाट आएका चार जनाकाे ‘आरडिटी पोजेटिभ’
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
कोरोना भाइरसको सङ्क्रमण पत्ता लगाउन गरिएको द्रुत परीक्षण विधि र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणमा हेटौँडामा चार जनामा कोरोना पोजेटिभ देखिएको छ । हेटौँडा उपमहानगरपालिका-४ मा ४० जनामा गरिएको परीक्षणमा चार जनामा पोजेटिभ देखिएको हो । हेटौँडामा आजदेखि सुरु भएको यो...
ग्वाङ्जाओ उडे निगमका दुई वाइडबडी जहाज
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
काठमाडौैं ।नेपाल एयरलाइन्सका दुई वाइडबडी ए ३३० जहाज चीनको ग्वाङ्जाओ उडेका छन् । स्वास्थ्य सामग्री लिन निगमका दुवै जहाजले केहीबेरअघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ग्वाङ्जाओका लागि उडान भरेको हो । चीनबाट स्वास्थ्य सामग्री ल्याउन व्यवसायीले निगमका जहाज चार्टर्ड गरेका हुन् ।...
'कोरोना'की आमालाई छोरी बचाउन समस्या
श्यामसुन्दर पुडासैनी
बैशाख ०४, २०७७
नाम लक्ष्मी साह । ११ दिनकी सुत्केरी । उनलाई अहिले आराम र पौष्टिक आहारको जरुरी छ । तर, उनले नुन रोटी पनि खान पाएकी छैनन् । आमाको दूध खान नपाएर लक्ष्मीकी शिशु 'कोरोना' रुन्छिन् । विश्व कोरोनाको महामारीको चपेटामा छ...
रोकिएन मेलम्ची खानेपानी निर्माण कार्य
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
लकडाउन को पहिलो साता केही शुस्त बनेको मेलम्ची खानेपानी आयोजना निर्माण कार्यले पुनः गति लिएको छ । राष्ट्रिय गौरवको सो आयोजनामा लकडाउन को पहिलो साता कतिपय मजदुर घर फर्किका थिए भने चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आवश्यक निर्माण सामग्री ल्याउन...
शंकास्पद झापाका युवकमा कोरोना भेटिएन
नेपाल फ्ल्यास
बैशाख ०४, २०७७
झापा । बुधबार गरिएकाे र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) मा कोरोनापोजेटिभ देखिएका झापाको हल्दिबारीका एक व्यक्तिकोपिसीआर टेस्टमा नेगेटिभ रिपोर्ट आएको छ । उनकाे रिपोर्ट बिहीबार आएकाे हाे । पोजेटिभ पाइएका हल्दिबारीका ३९ वर्षीय युवकको विराटनगरको कोसीप्रादेशिक अस्पतालमा आज पिसीआर टेस्ट गर्दा...
«
1
...
323
...
645
646
647
648
649
650
651
652
653
...
693
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय