मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
जिपबाट खसेर एक जनाको मृत्यु
नेपाल फ्ल्यास
फागुन २७, २०७६
कैलालीको घोडाघोडी नगरपालिका५ डोकेबजार नजिकै बलेरो जिपबाट खसेर आज एक जनाको मृत्य भएको छ । मृत्यु हुनेमा अछाम रामारोशन गाउपालिका७ का २६ वर्षीय एकेन्द्र बटाला रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । देउकलियाबाट राजमार्गतर्फ...
सुन तस्करीमा संलग्न सातविरुद्ध मुद्दा
नेपाल फ्ल्यास
फागुन २७, २०७६
पाँच किलोग्राम सुन तस्करीमा संलग्न रहेको आरोपमा सात जनाविरुद्ध जिल्ला अदालत चैनपुरमा मुद्दा दायर भएको छ । राजश्व अनुसन्धान विभागले अवैध सुन प्रकरणका अभियुक्तविरुद्ध ३० करोड रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो । प्रहरीले सङ्खुवासभाको भोटखोला गाउँपालिका२...
सरकारकाे प्रस्टाेक्ति -भारतले प्रतिबन्ध लगाएको औषधिबाहेक आयातमा समस्या छैन
नेपाल फ्ल्यास
फागुन २७, २०७६
भारतले प्रतिबन्ध लगाएको औषधिबाहेक अन्य वस्तु आयातमा कुनै समस्या नरहेको सरकारले बताएको छ । मंगलबार कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गठन भएको उच्चस्तरीय समितिले सरोकारवालासँग गरेको छलफलपछि सरकारले भारतबाट आयात बन्द नभएको बताएको हो । औषधिजन्य वस्तुबाहेक अन्य वस्तु...
दोहा उडान स्थगित
रासस
फागुन २७, २०७६
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कतारको दोहामा गर्दै आएको नियमित उडान हाललाई स्थगन गरेको छ । कोरोना भाइरस (कोभिड१९) को सन्त्रासका कारण निगमले आजैदेखि लागू हुनेगरी दोहा गन्तव्यको उडान स्थगन गर्ने निर्णय गरेको हो। कतारले कोरोना भाइरसको...
त्रिविको परीक्षा यथावत्
नेपाल फ्ल्यास
फागुन २७, २०७६
त्रिभुवन विश्वविद्यालयले परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसका कारणले कुनै सङ्कट नदेखिएकाले त्रिविले स्नातक तह र स्नातकोत्तर तहको परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । आगामी...
सात बालकको उद्धार
रासस
फागुन २७, २०७६
काठमाडौँका विभिन्न स्थानबाट सात बालकको उद्धार गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिका, स्थानीय प्रहरी, बाल उद्धार नेपाल र बाल रक्षा अभियानका स्वयंसेवकको सहकार्यमा कागेश्वरी मनोहरा नगरपालिका तथा त्यस आसपासक्षेत्रका साथै काडाघारीका होटल, फर्निचर, इटाभट्टामा कार्यरत ती बालक उद्धार गरिएका हुन्...
कोरोना जोखिम कम गर्न थप सतर्कता, विमानस्थलमा औषधि छर्न थालियो
नेपाल फ्ल्यास
फागुन २७, २०७६
कोरोना भाइरस (कोभिड१९) को जोखिम कम गर्ने प्रयास स्वरूप सरकारले औषधि (स्प्रे) छर्न थालेको छ । पहिलो चरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्प्रे थालिएको हो । थप सतर्कता अपनाउने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले (स्प्रे) छर्न सुरु गरेको हो । पहिलो...
१७ वर्षदेखि फरार व्यक्ति पक्राउ
रासस
फागुन २७, २०७६
सिरहा ।कर्तव्य ज्यान मुद्दामा अदालतबाट २० वर्ष कैद सजाय पाएर विगत १७ वर्षदेखि फरार एकसहित तीन जनालाई सिरहा प्रहरीले सोमबार एकै दिन पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा सिरहा जिल्ला अदालतबाट २० वर्ष कैद सजाय पाएर विसं २०५९ देखि...
सामूहिक बलात्कार कसूरमा १० वर्ष कैद
रासस
फागुन २७, २०७६
सप्तरी ।जिल्ला अदालत सप्तरीले सोह्र वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको कसूरमा चार युवकलाई जनही १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासले सोमबार शम्भुनाथ नगरपालिका३ का २० वर्षीय एटलाण्टिक चौधरी, अजयकुमार चौधरी, अर्जुनकुमार साह र...
जिप दुर्घटनामा ११ घाइते, चारको अवस्था गम्भीर
रासस
फागुन २७, २०७६
गाेरखा।गोरखाको बारपाक सुलिकोट गाउँपालिका४ छहरेखोलास्थित सिम्बमा आज बिहान बलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । रन्चोकबाट गोरखा सदरमुकामतर्फ यात्रु लिएर आउँदै गरेको बा१५च १०१६ नंको जिप उकालोमा पछाडि सरेर दुर्घटना भएको प्रत्यक्षदर्शी स्थानीयवासी सन्तबहादुर गुरुङले जानकारी दिए।...
पुरानो बसपार्कमा भ्यू टावर बनाउने मुख्य ठेकेदार प्रहरी नियन्त्रणमा
नेपाल फ्ल्यास
फागुन २७, २०७६
काठमाडौँ । पुरानो बसपार्कमा भ्यूटावर बनाउने ठेक्का पाएका मनोज भेटवालले प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन् । उनले महानगरीय प्रहरी परिसर टेकुमा मंगलबार बिहान आत्मसमर्पण गरेका हुन् । जलेश्वर स्वछन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक भेटवालले आत्मसमर्पण गरेको प्रहरी परिसर काठमाडौँका प्रवक्ता...
स्मार्टबोर्डबाट पठन पाठन भएपछि छात्रछात्रा खुशी
नेपाल फ्ल्यास
फागुन २७, २०७६
राेल्पा :जिल्ला सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमूना माध्यमिक विद्यालयले स्मार्टबोर्डबाट पठनपाठन शुरुआत गरेको छ । शैक्षिक उन्नयन गर्न भन्दै विद्यालयले रु २२ लाख लगानीमा सो बोर्ड जडान गरी पठनपाठन शुरु गरेको हो । स्मार्टबोर्डबाट पठनपाठन हुन थालेपछि छात्रछात्रा औधी खुशी...
गोरखामा जिप दुर्घटना, १० जना घाइते
नेपाल फ्ल्यास
फागुन २७, २०७६
गोरखा । आ बिहान गोरखामा जीप दुर्घटना भएको छ । उक्त घटनामा जीप दुर्घटना हुँदा एकै गाउँका १० जना घाइते भएको प्रहरीले जनाएको छ भने चार गम्भीर घाइतेलाई थप उपचारको लागि काठमाडौं लैजान हेलिकोप्टर मगाइएको छ । बारपाक सोलिकोट गाउँपलिका४सौरपानीबाट...
कहिले बन्छ धरहरा ?
रासस
फागुन २७, २०७६
काठमाडौं । गोरखा भूकम्पले क्षति पुर्याएको ऐतिहासिक धरहरा पुनःनिर्माण विसं २०७७ असोज महिना भित्रमा सक्ने गरी तीव्र अघि बढेको छ । नौतलाको काम जारी रहेको, हालसम्मको ३३ प्रतिशत सम्पन्न र ८५ करोड रुपैयाँ खर्च भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान...
होलीमा ७ सयभन्दा बढी चालक कारबाहीमा
नेपाल फ्ल्यास
फागुन २७, २०७६
होलीको समयमा काठमाडौं उपत्यकामा कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ ।ट्राफिक नियम उलंघन गर्ने ७ सय भन्दा बढी चालकलाई कारवाही गरिएपनि कुनै अप्रिय घटना नभएको ट्राफिक प्रहरीले जनाएको छ । ७६ मोटरसाइकल र ७ सय ११ जना सवारी चालकलाई...
नेपालले रोक्यो आठ देशका नागरिकलाई ‘अनअनराइभल’ भिसा
नेपाल फ्ल्यास
फागुन २७, २०७६
काठमाडौं । नेपालले आजदेखि ८ देशका नागरिकलाई अनअनराइभल भिसा रोकेको छ । यसअघि पाँच वटा देशका नागरिकलाई अनअराइभल भिसा रोक्ने निर्णय गरेको भए पनि अहिले थप तीन देशका नागरिकलाई पनि आजदेखि अनअराइभल भिसा रोक्ने निर्णय गरेको हो । चिनबाट फैलिएको...
रौतहटबाट पेस्तोलसहित दुईजना पक्राउ
नेपाल फ्ल्यास
फागुन २७, २०७६
काठमाडौं । रौतहटको गढीमाई नगरपालिकाबाट प्रहरीले कटुवा पेस्तोलसहित दुईजना पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रौतहटको टोलीले गढीमाई ६ धर्मपुरको बागमती नदी किनारबाट सोमबार राति सर्लाहीको धनकौल गाउँपालिका६ घर भएका २१ वर्षीय राजेश राम महरा र २६ वर्षिय जयनारायण...
तारकेश्वरका ऐतिहासिक सम्पदा ओझेलमा
रासस
फागुन २७, २०७६
काठमाडौं । तारकेश्वर नगरपालिकामा रहेका धार्मिक, ऐतिहासिक, पर्यटकीय तथा सांस्कृति सम्पदा प्रचारप्रसारको अभावले ओझेलमा परेका छन् । कतिपय सम्पदा त विलुप्त अवस्थामा समेत पुगिसकेका बताइएको छ । जीवन्त ऐतिहासिक सम्पदाको प्रचारप्रसार हुन नसक्दा ओझेलमा पर्न गएको नगरप्रमुख रामेश्वर बोहोराले बताए...
छिम्केश्वरीमा सात हजार भक्तजन
रासस
फागुन २७, २०७६
दमौली । तनहुँको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरी मन्दिरमा सोमबार सात हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन् । फागु पूर्णिमाको अवसरमा हरेक वर्ष मन्दिरमा मेला लाग्ने गर्दछ । तनहुँ जिल्लाका अतिरिक्त गोरखा, लमजुङका भक्तजन छिम्केश्वरी पुगेका थिए । आँबुखैरेनी गाउँपालिका५...
आजको मौसमः मेघ गर्जनसहित वर्षा
नेपाल फ्ल्यास
फागुन २७, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ। अहिले (मंगलबार बिहान) देशको केही पश्चिमी भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदली र अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशभर आंशिक...
«
1
...
345
...
689
690
691
692
693
694
695
696
697
...
715
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय