मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
नेपाली शान्ति सैनिकको सर्वत्र प्रशंसा
एजेन्सी
फागुन २५, २०७६
एजेन्सी । द्वन्द्वग्रस्त अफ्रिकी मुलुक मालीमा तैनाथ शान्ति सैनिकले विस्फोटक पदार्थ हटाउन गरेको साहसिक कार्यको सर्वत्र प्रशंसा भएको छ । प्रमुख सेनानी दिनेश बानियाँको नेतृत्वमा १४० जना शान्ति सैनिक विस्फोटक पदार्थ हटाउन त्यहाँ तैनाथ छ । मालीस्थित शान्ति सैनिकका फोर्स...
सडकमा निर्माण सामग्री राख्नेलाई कारवाही हुने
नेपाल फ्ल्यास
फागुन २५, २०७६
सडकमा तथा सार्वजनिक बाटोमा जथाभावी निर्माण सामग्री राखेमा कारबाही हुने भएको छ। निर्माणका कच्चा सामाग्रीका कारण सडकमा दुर्घटना बढेको र वातावरणीय प्रदुषण भएको निश्कर्षसहित सरकारले कारवाही नीति ल्याउने तयारी गरेको छ । सरकारले प्रदुषण नियन्त्रणका प्रभावकारी कार्यक्रम ल्याउन नसक्दा वातावरणीय...
सशस्त्र प्रहरीले जब आफैंलाई गोली हाने...
नेपाल फ्ल्यास
फागुन २५, २०७६
सर्लाही । सर्लाहीमा ड्युटीमा खटेका एक सशस्त्र प्रहरी जवानले आफैंलाई गोली हान्दा गम्भीर घाइते भएका छन् । सशस्त्र प्रहरी बल नं १० गण कविलासीमा कार्यरत करिब ३० वर्षीय आन्नद मिश्रा आफैंले बोकेको एसएलआरबाट घाटीमा गोली हानी घाइते भएका सशस्त्र प्रहरी...
नारी दिवसमा मुख्यमन्त्री भट्टद्वारा शुभकामना
रासस
फागुन २५, २०७६
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले ११०औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा देश तथा विदेशमा रहेएका सम्पूर्ण महिला दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ जारी शुभकामना सन्देशमा उनले महिलामाथि हुने भेदभाव अन्त्यका लागि सामाजिक रुपान्तरणको खाँचो रहेको...
भेडेटारमा पनि ‘जिपलाइन’ सञ्चालनमा
नेपाल फ्ल्यास
फागुन २५, २०७६
भेडेटारमा पनि साहासिक खेल जिपलाइन सुरु भएको छ । हाल पोखरा र धुलीखेल, र मकवानपुरगढीमा सञ्चालनमा रहेको सो खेल पुर्वमा पनि पहिलो पटक सञ्चालनमा आएको हो। करिब दुई वर्षको अध्ययनपछि ३ करोड लागतमा जिपलाइन निर्माण सम्पन्नभई संञ्चालनमा आएको हो ।...
तिनाउमा डुबेर प्रदिप बेपत्ता
नेपाल फ्ल्यास
फागुन २५, २०७६
बुटवल । बुटवलस्थित तिनाउ खोलामा डुबेर एक युवक बेपत्ता भएका छन् । शनिवार दिउँसो रुपन्देहीका युवा तिनाउखोलामा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । दिउँसो करिव ३ बजेको समयमा तिलोत्तमा नगरपालिका ७ भलवाडीबाट पाल्पाको तिनाउ गाउँपालिका ३ ड्यामसाईडमा पौडी खेल्न...
पत्रकार साहका हत्या आरोपी १२ वर्षपछि पक्राउ
नेपाल फ्ल्यास
फागुन २५, २०७६
काठमाडौं । बाराका पत्रकार बिरेन्द्र साहको हत्याका आरोपी पक्राउ परेका छन् । पत्रकार साहको हत्याका आरोपी कुन्दन फौजदार १२ बर्षपछि गएराती पक्राउ परेको प्रहरीले जनाएको छ । आरोपी फौजदार बिशेष सूचनाको आधारमा बाराको बारागढी गाँउपालिका६ गडहलगाँउ स्थित आफ्नै घरबाट पक्राउ...
महिला हिंसा लोकतन्त्र माथिकै खतराः देउवा
नेपाल फ्ल्यास
फागुन २५, २०७६
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा शुभकामना प्रकट गरेका छन् । नारी दिवसका अवसरमा शुभकामना दिदै सभापति देउवाले नेपाल अहिले पनि महिला माथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको बताएका छन् । गाउँशहरमा आज पनि...
लोला हान्ने, रङ र अबिर दल्ने नगरौं : गृह मन्त्रालय
नेपाल फ्ल्यास
फागुन २५, २०७६
गृह मन्त्रालयले होलीका दिनमा भेला हुने, लोलापानी हान्ने वा शरीरमा रङ तथा अबिर दल्नेजस्ता कार्य नगर्न आमसर्वसाधारणमा आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गरेर कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राख्दै होलीका अवसरमा विगतमा जस्तो लोलापानी हान्ने वा शरीरमा रङ...
नवलपरासीमा गोली चल्यो, एक जनाको अवस्था चिन्ताजनक, दुई जना पक्राउ
नेपाल फ्ल्यास
फागुन २५, २०७६
नवलपरासी। पूर्वी नवलपरासीको कोल्हुवामा एक जड्याहालाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर एक जना सख्त घाइते भएका छन् । दुई जना पक्राउ परेका छन् । मध्यविन्दु नगरपालिका३ कोल्हुवा बजारमा शनिबार राति पौने ११ बजे प्रहरीले गोली...
आज ११० औं अन्तराष्ट्रिय नारी दिवस, विश्वभर मनाइँदै
नेपाल फ्ल्यास
फागुन २५, २०७६
आज ११० औं अन्तराष्ट्रिय नारी दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ । यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज...
बैतडीमा जिप दुर्घटना, चालकको मृत्यु
रासस
फागुन २५, २०७६
बैतडी । धनगढीबाट दार्चुला जाँदै गरेको अनटेष्ट १२५७ नं.को जिप दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटनमा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । सो राजमार्गअन्तर्गत...
महामुर्ख सम्मेलनमा अबिरको सट्टा फूल प्रयोग
नेपाल फ्ल्यास
फागुन २५, २०७६
मिथिला नाट्य कला परिषद् (मिनाप) जनकपुरले होली पर्वको अवसरमा कोरोना भाइरसको जोखिम विरुद्ध जनचेतनासहित होली पर्व मनाउने भएको छ । परिषदद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा भाइरस संक्रमणको जोखिमबाट बच्न जनचेतनाका कार्यक्रम आयोजन गर्ने र अबिरको सट्टा फूल प्रयोग गरेर महामुर्ख...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
फागुन २५, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशमा स्थानीय वायुको प्रभाव रहेको छ । अहिले (आइतबार बिहान) देशको पूर्वी र पश्चिमी पहाडी भेगमा आंशिक बदली रहेको छ। आज दिउँसो देशको पूर्वी र पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा...
टिपरको ठक्करबाट बालकको मृत्यु
नेपाल फ्ल्यास
फागुन २४, २०७६
टिपरको ठक्करबाट शनिबार कञ्चनपुरमा एक नौ वर्षीय बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका ८ रिछाहाका आकाश राना रहेको प्रहरीले जनाएको छ । बेलौरी नगरपालिका ४ बुटावरीबाट बेलौरी बजारतर्फ आउँदै गरेको म१ख ८४९ नंको टिपरले ठक्कर दिँदा गम्भीर...
जग्गा अतिक्रमण गर्नेलाई सशस्त्रले हटायो
नेपाल फ्ल्यास
फागुन २४, २०७६
झापाको कमल गाउँपालिका५ स्थित सशस्त्र प्रहरी बल तालिम शिक्षालयको जग्गा अतिक्रमण गरेर बसेका ४२ परिवारलाई हटाइएको छ । एक वर्ष अघिदेखि पटकपटक उनीहरूलाई हट्नका लागि अनुरोध गर्दा समेत बेवास्ता गरेपछि बल प्रयोग गरेर हटाइएको सशस्त्र प्रहरी बल तालिम शिक्षालयका प्रमुख...
नदीमा डुबेर १ जना बेपत्ता
नेपाल फ्ल्यास
फागुन २४, २०७६
बुटवल पावर हाउसको ड्याम साइटमा पौडी खेल्ने क्रममा: डुबेर रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ७ भलवाडीका २१ वर्षीय प्रदीप रोका वेपत्ता भएका छन्। पौडी खेल्दै ड्याम साइट छिरेका प्रदीप वेपत्ता भएकाेजिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले जानकारी दिए...
कोभिड –१९ को प्रभावकारी जाँच गर्न निर्देशन
नेपाल फ्ल्यास
फागुन २४, २०७६
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले सीमा नाकामा कोरोना भाइरस( कोभिड १९ )काेप्रभावकारी जाँच गर्न निर्देशन दिएका छन्। नेपालगञ्ज उपमहानगरपालिकाद्वारा बाँकेको जमुनाहकास्थित नेपालभारत सीमा नाकामा सञ्चालित स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) को आज अवलोकन गर्दै उनले नेपाल प्रवेश गर्ने सबैमा...
कार्यालय सहयोगी मृत भेटिए
नेपाल फ्ल्यास
फागुन २४, २०७६
मेलौली नगरपालिकाका कार्यालय सहयोगी शुक्रराज भट्ट सहित अन्य एक जना मृतावस्थामा फेला परेका छन् । सो नगरपालिका मेलौली ६ हतरङ्गा निवासी ४४ वर्षीय भट्ट शिवनाथ गाउँपालिका३ साउगाडामा मृत फेला परेका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले आज जानकारी दिए। यस्तै...
विद्यार्थीको हात चिर्न लगाउने शिक्षिका प्रहरीको नियन्त्रणमा
नेपाल फ्ल्यास
फागुन २४, २०७६
कम नम्बर ल्याएको भन्दै विद्यार्थीको हात चिर्न लगाउने शिक्षिकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई बानेश्वर प्रहरी वृत्तले नियन्त्रणमा लिएको हो । विद्यालयले उनलाई विद्यार्थीको हात चिरेको भन्दै आज विद्यालयबाटै निकालेको थियो । उनले...
«
1
...
346
...
692
693
694
695
696
697
698
699
700
...
716
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय