जेठ ०४, २०८१, शुक्रबार
               

नदीमा डुबेर १ जना बेपत्ता

नेपाल फ्ल्यास
फागुन २४, २०७६

ADVERTISEMENT

बुटवल पावर हाउसको ड्याम साइटमा पौडी खेल्ने क्रममा: डुबेर रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ७ भलवाडीका २१ वर्षीय प्रदीप रोका वेपत्ता भएका छन्। 

पौडी खेल्दै ड्याम साइट छिरेका प्रदीप वेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले जानकारी दिए । 

शनिबार दिउँसो ३ बजेतिर उक्त घटना भए पनि प्रहरीलाई ५ बजे मात्र सूचना आएको थियो। प्रदीपसँगै पौडी खेल्न १७ वर्षीय सुमन सारु, १५ वर्षीय सुमित चौधरी तिनाउ नदी ड्याम साइट पुगेका थिए।

रोका वेपत्ता परेको खबर पाएलगत्तै  प्रहरी खटिएको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।


कस्तो लाग्यो ?

यो पनि