जेठ ०५, २०८१, शनिबार
               

यस्तो छ आजको मौसम

नेपाल फ्ल्यास
फागुन २५, २०७६

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशमा स्थानीय वायुको प्रभाव रहेको छ ।

अहिले (आइतबार बिहान) देशको पूर्वी र पश्चिमी पहाडी भेगमा आंशिक बदली रहेको छ।

आज दिउँसो देशको पूर्वी र पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 

पूर्वी र पश्चिमी पहाडी भूभागका एक–दुई स्थानमा क्षणिक वर्षा हुने सम्भावना छ।

त्यस्तै आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।


कस्तो लाग्यो ?

यो पनि