मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#माैसम
यस्तो छ आज देशभरको मौसम
नेपाल फ्ल्यास
चैत ०५, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज आज तराइका केही स्थानमा बिहानैदेखि गर्मी महसुस भएको छ भने उच्च पहाडी जिल्लामा हल्का हिमपात र वर्षाको सम्भावना रहेको...
यस्तो छ मंगलबारसम्मको मौसम
नेपाल फ्ल्यास
माघ २५, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीका कारण हाल प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहेको छ । आज विहान काठमाडौंको न्युनततम तापक्रम २ डिग्री...
माैसम : काठमाडौंको तापक्रम यो वर्षकै कम, तराईमा बाक्लो हुस्सु
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडौं । काठमाडौँ उपत्यकामा आज यो वर्षकै कम तापक्रम मापन भएको छ । आज बिहान ६ बजे गरिएको मापनमा काठमाडौँ उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उपत्यकाको यो तापक्रम वर्षकै सबैभन्दा कम...
देशभर वर्षा र हिमपातको सम्भावना
रासस
मंसिर १०, २०७७
काठमाडौं । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनाका...
आजको मौसमः बिहानैदेखि देशभर वर्षा, सतर्क रहन सुझाव
नेपाल फ्ल्यास
भदौ २६, २०७७
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गर्दै सम्पूर्ण नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि केही प्रदेश र जिल्लाहरुमा वर्षा भइरहेको छ । त्यस्तै, दिउँसो पनि देशभर...
आजको मौसमः यस्तो छ बिहानैदेखि देशभर प्रभाव
नेपाल फ्ल्यास
भदौ २५, २०७७
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) बिहानैदेखि देशभर पर्ने मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार बिहानैदेखि केही प्रदेश र जिल्लाहरुमा हल्का बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै, दिउँसो पनि...
आजको मौसमः बिहानैदेखि भारी वर्षा, सतर्क मौसमविद्को सुझाव
नेपाल फ्ल्यास
भदौ २४, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) देशभर बिहानैदेखि खराब मौसम भएकाले सम्पूर्ण देशवासीलाई सतर्क रहन सुझाव दिएको छ । महाशाखाका अनुसार बिहानैदेखि केही जिल्ला र प्रदेशमा हल्का बादल र कतै भारी वर्षा भइरहेको छ । यस्तै,...
फेरि तीन दिन देशभर वर्षा
नेपाल फ्ल्यास
साउन ३१, २०७७
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले तीन दिन देशको अधिकांश भूभागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यून चापीय रेखा पश्चिममा नेपाल नजिक दक्षिणतर्फ अवस्थित रहेकाले तीन दिन देशभर वर्षाको सम्भावना रेहको मौसमविद् राजु...
मनसुन ढिलो भित्रिँदा क्यालेन्डरै फेर्ने तयारी
नेपाल फ्ल्यास
जेठ २६, २०७७
यस वर्ष नेपालको मनसुनी क्यालेन्डर परिवर्तन हुने भएको छ । ढिलो गरी भित्रिने मनसुन ढिलै अन्त्य हुन थालेपछि क्यालेन्डर हेरफेर गर्ने तयारी गरिएको हो । अंग्रेजी महिनाको जुन १० जेठ (२७/२८) देखि सेप्टेम्बर २३ (असोज पहिलो साता) सम्मको अवधि नेपालको...
शुक्रबार मौसमको प्रभाव, कुन–कुन ठाउँमा पर्छ वर्षा र चट्याङ ?
नेपाल फ्ल्यास
जेठ २३, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको सातै प्रदेशको मौसम पूर्वानुमान जारी गरेको छ ।महाशाखाले जारी गरेको मौसम पूर्वानुमान अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा रहेको निसर्ग चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।...
प्रिमनसुनको प्रभाव: तीन दिन मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना
नेपाल फ्ल्यास
जेठ १४, २०७७
काठमाडौं ।प्रिमनसुनको प्रभावले आगामी तीन दिन काठमाडौंउपत्यकासहित देशको अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ । प्रिमनसुन सक्रिय भएकाले देशभर मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए । उनले भने, प्रिमसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा...
आज पनि वर्षासहित चट्याङको खतरा
नेपाल फ्ल्यास
जेठ १४, २०७७
काठमाडौं । हाल नेपालको पूर्वी भूभाग नजिकै निम्न चापीय प्रणाली रहेको छ । साथै स्थानीय वायुको पनि प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया...
अपराह्नपछि मेघगर्जनसहित वर्षा
नेपाल फ्ल्यास
जेठ १२, २०७७
मौसम पूर्वानुमान महाशाखाले भारतको पश्चिम बङ्गाल र बङ्गलादेशको आसपासमा रहेको निम्न चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको जनाएको छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन निकालेर नेपालमा भारतको पश्चिम बङ्गाल र बङ्गलादेशको आसपासमा रहेको निम्न चापीय प्रणालीको आंशिक...
अपराह्नपछि मेघगर्जनसहित वर्षा
नेपाल फ्ल्यास
जेठ १२, २०७७
काठमाडौं । भारतको पश्चिम बङ्गाल र बङ्गलादेशको आसपासमा रहेको निम्न चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन निकालेर नेपालमा भारतको पश्चिम बङ्गाल र बङ्गलादेशको आसपासमा रहेको निम्न चापीय...
यस वर्ष मनसुनमा औसत वर्षा हुने
नेपाल फ्ल्यास
जेठ ११, २०७७
काठमाडौं ।यस वर्ष मनसुनमा मुलुकभर औसत वर्षा हुने भएको छ । दक्षिण एशियाली जलवायु दृष्टिकोण मञ्च सास्कोप ले हालै नेपालसहित समग्र दक्षिण एशियाको मनसुन विश्लेषण गर्दा मनसुनमा मुलुभर औसत वर्षा हुने प्रक्षेपण छ । विश्व मौसम सङ्गठनको अगुवाइमा सास्कोपले हरेक...
मौसम बदली भइरहेको छः मौसमविद्
नेपाल फ्ल्यास
जेठ ११, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल भारतको पश्चिम बंगाल र बंगलादेशको आसपासमा निम्न चापीय प्रणाली रहेको जनाएको छ । नेपालको पूर्वीभूभागमा यस प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुको पनि प्रभाव रहेको जनाएको छ । साथै, महाशाखाले हाल देशको पूर्वी र...
आज देशभर वर्षाको सम्भावना
नेपाल फ्ल्यास
जेठ १०, २०७७
काठमाडौं । स्थानीय वायु र पश्चिमी वायुको प्रभावले अधिकांश स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बङ्गलादेशको आसपासमा अवस्थित अंपुन चक्रवात कमजोर भई न्यून चापीय प्रणालीका रुपमा रहेकाले देशभर बदलीसँगै क्षणिक वर्षाको सम्भावना रहेको मौसमविदको भनाइ...
बंगलादेशको आसपासमा चक्रवात कमजोर
नेपाल फ्ल्यास
जेठ १०, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ ।महाशाखाका अनुसार आज नेपालमा स्थानीय वायु, पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेको छ भने बंगलादेशको आसपासमा अवस्थित चक्रवात (अम्पुन) कमजोर भई न्यून चापीय प्रणालीको रुपमा रहेको र यसले नेपालको...
अम्पुनले नेपालमा पनि प्रभाव पार्ने, वर्षा र हिमपातको सम्भावना
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
दक्षिण बङ्गालको खाडीमा विकसित भइरहेको अम्पुन नामक शक्तिशाली चक्रवातले नेपालमा पनि प्रभाव पार्न सक्ने अनुमान नेपाली मौसमविद्हरूले गरेका छन्। जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले उक्त चक्रवातका कारण मङ्गलवारदेखि पूर्वी नेपालको मौसममा बदली हुनसक्ने तथा त्यसपछिको दुईतीन...
काठमाडौंमा बिहानै वर्षा, यस्तो छ तीन दिनको मौसम
नेपाल फ्ल्यास
जेठ ०६, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशमा स्थानीय वायु र चक्रवात अंपुनको अप्रत्यक्ष प्रभाव रहेको छ । अहिले (मंगलबार बिहान) देशको पूर्व र मध्य भूभागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भूभागका केही स्थानमा आंशिक बदली र बाँकी भूभागमा...
«
1
2
3
4
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय