बैशाख २३, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#माैसम
कोरोनासँगै मौसमबाट पनि सतर्क रहन सुझाव
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले सोमबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाले दिएको जानकारी अनुसार अहिले नेपालमा विभिन्न स्थानमा मौसम सामान्यतया सफा छ भने पहाडी भागका केही स्थानहरुमा भने...
देशभर वढ्यो गर्मी, कहाँ कति छ तापक्रम ?
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर तापक्रम वृद्धि (गर्मी) भएको छ । पश्चिमी न्यून चापीय प्रणाली नेपालबाट बाहिरिएसँगै देशभर मौसम सफा भइ घाम लागेकाले काठमाडौं उपत्यकासहित देशभर गर्मी बढेको हो । मौसमविद् राजु प्रधानाङ्गका अनुसार शनिबार उपत्यकाको अधिकतम तापक्रम २९ दशमलव...
आजको मौसम पहिलाकोभन्दा फरक
नेपाल फ्ल्यास
जेठ ०४, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले पूर्वानुमान जारी गर्दै हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका पूर्वी भागमा आंशिक बदली र अन्य भागमा मौसम समान्यतया सफा रहेको...
सतर्क रहन मौसमविद्को सुझाव
नेपाल फ्ल्यास
जेठ ०३, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।साथै, देशका सबै नागरिकलाई सतर्क रहन मौसमविद्को सुझाव छ । महाशाखाले हालको नेपालको मौसम पहाडी भागमा सामान्य बदली रहेको र...
मौसमविद् भन्छन्, कोरोनासँगै मौसमले पनि साथ दिएन
नेपाल फ्ल्यास
बैशाख ३०, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मंगलबारको मौसम पूर्वानुमान जारी गरेको छ । मौसमविद्का अनुसार विश्वभर महामारीका रूपले फैलिएको कोरोना भाइरससँगै नेपालमा मौसमले पनि साथ दिएको छैन । महाशाखाले जारी गरेको मंगलबारको मौसम पूर्वानुमानका अनुसार हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली...
आज पनि सतर्क रहन मौसमविद्ले दिए सुझाव
नेपाल फ्ल्यास
बैशाख २९, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा चट्याङ्, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ । सोमबार महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव...
तीन दिनसम्म माैसम प्रतिकुल रहने
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव र स्थानीय वायुको प्रभावसाथै तथा बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको सामान्य प्रभावले तीनदिन सम्म माैसम प्रतिकुल रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल पश्चिमी भुभागहरूमा बदली भई हावाहुरी, मेघ...
सतर्क रहन मौसमविद्को सुझाव
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, स्थानीय वायु, पूर्वी भूभाग नजिक बनेको न्युन चापीय क्षेत्र तथा बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायुको सामान्य प्रभाव परिरहेको...
चट्याङसहित वर्षा
नेपाल फ्ल्यास
बैशाख २४, २०७७
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ भने स्थानीय वायु तथा बंगालको खाडीसमेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ । यसले गर्दा हाल देशको पश्चिमी तथा पूर्वी पहाडी भूभागमा सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा...
मौसमविद् भन्छन्, सतर्क रहौँ
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडीबाटसमेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको...
आज मौसममा केही सुधार
नेपाल फ्ल्यास
बैशाख २१, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमि वायुको प्रभाव र स्थानीय वायु तथा पूर्वी भूभाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव भइरहेको जनाएको छ । साथै, बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको महाशाखाले जनाएको...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
बैशाख ०३, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशमा स्थानीय वायुको प्रभाव सँगसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। अहिले (बुधबार बिहान) देशको मध्य र पूर्वका अधिकांश भूभागमा र पश्विमीका केही भूभाग पू्र्ण बदली भई केही स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
बैशाख ०१, २०७७
काठमाडौं । मोसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशमा स्थानीय वायुको प्रभाव सँगसगै पश्विमी वायुको समेत आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य...
आजको मौसमः चट्याङ सहित वर्षा
नेपाल फ्ल्यास
चैत २५, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। अहिले (मंगलबार बिहान) देशभर मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा अपरान्ह पछि आंशिक बदली भई एकदुई स्थानमा मेघ गर्जन,...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
चैत २४, २०७६
काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले (सोमबार बिहान) देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा अपरान्ह पछि...
आजको मौसमः पहाडी भूभागमा चट्याङ सहित वर्षा
नेपाल फ्ल्यास
चैत २३, २०७६
काठमाडौं । हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले (आइतबार बिहान) देशका पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही वाँकि भूभागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा अपरान्ह...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
चैत २१, २०७६
काठमाडौं । हाल देशमा पश्चिमस् वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले (शुक्रबार बिहान) देशको पश्चिमी क्षेत्रका केही भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा...
आजको मौसमः चट्याङ, हावाहुरी तथा असिना सहित वर्षा
नेपाल फ्ल्यास
चैत २०, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशमा स्थानीय वायुको प्रभाव रहेको छ । अहिले (बिहीबार) देशभर मौसम सामान्यतया सफा छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही अपरान्हतिर केही स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरी तथा असिना सहित वर्षाको...
आजको मौसमः मेघ गर्जन तथा हावाहुरी सहित वर्षा
नेपाल फ्ल्यास
चैत १८, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली रहेको छैन । अहिले (मंगलबार बिहान) देशको पूर्वी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पश्चिमी भूभागमा आंशिक देखि सामान्य...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
चैत १७, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । अहिले (सोमबार बिहान) देशको पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भूभाग तथा...
«
1
2
3
4
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय