जेठ ०५, २०८१, शनिबार
               

यस्तो छ आजको मौसम

नेपाल फ्ल्यास
बैशाख ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । मोसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशमा स्थानीय वायुको प्रभाव सँगसगै पश्विमी वायुको समेत आंशिक प्रभाव रहेको छ।

हाल देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली  रहने छ।  देशको पूर्व र मध्यका केही स्थानमा र पश्चिमका एक दुर्इ स्थानमा मेघगर्जन, हावाहुरी र चट्याङ सहित क्षणिक वर्षाको सम्भावना छ।

त्यस्तै आज राति देशको पहाडी भूभागमा आंशिक  देखि सामान्य बदली रही एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना छ भने बाँकी भूभागमा आंशिक बदली रहने छ।


कस्तो लाग्यो ?

यो पनि