जेठ ०५, २०८१, शनिबार
               

आजको मौसमः चट्याङ, हावाहुरी तथा असिना सहित वर्षा

नेपाल फ्ल्यास
चैत २०, २०७६

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशमा स्थानीय वायुको प्रभाव रहेको छ ।

अहिले (बिहीबार) देशभर मौसम सामान्यतया सफा छ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही अपरान्हतिर केही स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरी तथा असिना सहित वर्षाको सम्भावना छ । 

बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। 

त्यस्तै आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन, चट्याङ तथा असिना सहित वर्षाको सम्भावना छ ।


कस्तो लाग्यो ?

यो पनि