जेठ ०५, २०८१, शनिबार
               

आजको मौसमः चट्याङ सहित वर्षा

नेपाल फ्ल्यास
चैत २५, २०७६

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

अहिले (मंगलबार बिहान) देशभर मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशका पहाडी भूभागमा अपरान्ह पछि आंशिक बदली भई एक–दुई स्थानमा मेघ गर्जन, चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। 

देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। 

त्यस्तै आज राति देशका  पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली भई बाँकी भूभागमा आंशिक बदली रहने छ। 


कस्तो लाग्यो ?

यो पनि