जेठ ०५, २०८१, शनिबार
               

यस्तो छ आजको मौसम

नेपाल फ्ल्यास
चैत २४, २०७६

ADVERTISEMENT

काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले (सोमबार बिहान) देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशका पहाडी भूभागमा अपरान्ह पछि आंशिक बदली भई एक–दुई स्थानमा मेघ गर्जन, चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। देशका बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहने छ। 

त्यस्तै आजा राति देशभर मौसम सामान्यतया सफा रहने देखिन्छ। 


कस्तो लाग्यो ?

यो पनि