मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
नेपाली लोकगीतमा नयाँ मिठास भित्र्याउँदै बंगालका अर्को मुखर्जी
नेपाल फ्ल्यास
फागुन २८, २०७६
पछिल्लो समय नेपालीमाझ निकै चर्चित छन्, अर्को मुखर्जी । बाटुलीचौरस्थित गन्धर्व समुदायले उनलाई गन्धर्व सम्मान दिइसकेको छ । उनी लोक गीतलाई उत्थान गर्न सक्रिय भएकाले नेपालमा निकै चर्चित छन् । माछी काडैंले, रेशन फिरिरी.. , झलकमान गन्धर्वको बाला जोवन, मित्रसेन...
ग्यासको अभाव हुँदैनः आयल निगम
नेपाल फ्ल्यास
फागुन २८, २०७६
काठमाडौं । नेपाल आयाल निगमले ग्यास अभाव नहुने बताएको छ । निगमले बजारको मागअनुसार नै ग्यास आपूर्ति भइरहेकाले ग्यास अभाव हुन्छ भन्दै हल्लाको पछि नलाग्न पनि आग्रह गरेको हो। साथै, निगमले अनावश्यक रुपमा नयाँ सिलिन्डर नकिन्न पनि आग्रह गरेको छ...
एकै दिन २७४ मोटरसाइकल प्रहरी नियन्त्रणमा
रासस
फागुन २८, २०७६
सिराहा । ट्राफिक नियम उल्लङ्घन गरी चलाएको भन्दै सिरहाका विभिन्न स्थानबाट प्रहरीले एकै दिन २७४ मोटरसाइकल नियन्त्रणमा लिएको छ । होलीपर्वका बेला मादक पदार्थ सेवन गरी चलाएको, तीनभन्दा बढी व्यक्ति चढेको र हेलमेट नलगाई चलाएको भन्दै प्रहरीले मङ्गलबार एकै दिन...
टिपरको ठक्करबाट महिलाको मृत्यु
रासस
फागुन २८, २०७६
बाँके । बाँकेको कोहलपुर नगरपालिका८ पिपरीचोक नजिकै टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । स्थानीय झण्डहवागाउँदेखि कोहलपुरनेपालगन्ज सडकतर्फ आइरहेको रा १ख २१८८ नंको टिपरले बिहान करिब ११ः३० बजे ठक्कर दिँदा साइकलमा सवार कोहलपुर९ की करिब ४५ वर्षीया रामपति थारूको...
कोरोना भाइरस : बैतडीमा आइसोलेसन कक्ष स्थापना
रासस
फागुन २८, २०७६
बैतडी । बैतडीमा पहिलोपटक आइसोलेसन कक्ष स्थापना गरिएको छ । जिल्ला अस्पतालमा तीन बेडको आइसोलेसन कक्ष स्थापना गरिएको हो । कोरोनाको विश्वव्यापी सङ्क्रमण बढिरहेका बेला शंकास्पद लक्षण भएका बिरामीका लागि उक्त कक्ष स्थापना गरिएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर वसन्तराज...
‘सरकारले घरवास बनाइदिनुको साटो उल्टै त्रिपालमा बसेकालाई लखेट्दैछ ।
रासस
फागुन २८, २०७६
सुर्खेत । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक जग्गामा आश्रय लिइरहेका बाढीपीडितलाई शिविर खाली गराउन निर्देशन दिएको छ ।सार्वजनिक जग्गा अतिक्रमण हटाउने अभियानअन्तर्गत प्रशासनले वीरेन्द्रनगरस्थित महिला प्रशिक्षण केन्द्रमा बस्दै आएका १५ घरधुरी बाढीपीडितलाई उक्त स्थान छाड्न निर्देशन दिएको हो । विसं २०७१...
चेपाङ बस्तीमा कोरोना भाइरसविरुद्ध सचेतना कार्यक्रम
रासस
फागुन २८, २०७६
चितवन । चितवनको चेपाङ बस्तीमा कोरोना भाइरसविरुद्ध सचेतना कार्यक्रम गरिएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालयको क्लिन वाग्मती प्रदेश अभियानको क्रममा शुरु लागुऔषध दुव्र्यसनीमुक्त बनाउने अभियान जारी रहेको अवस्थामा कोरोना भाइरसविरुद्ध पनि सचेतना कार्यक्रम आयोजना गरिएको हो । वाग्मती प्रदेश...
चेक बाउन्सको आरोपमा एक पक्राउ
रासस
फागुन २८, २०७६
चेक बाउन्सको आरोपमा पीडितको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय दाङले इटहरीबाट एक व्यक्तिलाई पक्राउ गरेको छ । बैंक कसुर मुद्दामा इटहरी उपमहानगरपालिका५ निवासी भोजराज गुरागाईंलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । पीडित मान...
उपचार गर्न आठ लाख सहयोग
नेपाल फ्ल्यास
फागुन २८, २०७६
गलकोट नगरपालिका१ दुधिलाभाटी घर भई हाल जापानमा कार्यरत श्याम शर्मा गैरेको उपचारार्थ निलुवा समाज चमुवा जापानले रु आठ लाख ६३ हजार सहयोग प्रदान गरेको छ । मुटु र फोक्सोमा गम्भीर समस्या देखिएपछि गैरे जापानको टोकियोस्थित अस्पतालको सघन कक्षमा उपचाररत छन्...
विद्युत् आयोजना अन्तिम चरणमा
रासस
फागुन २८, २०७६
रुकुमपूर्वको सिस्ने गाउँपालिका२ छिपखोलामा बन्दै गरेको ४० किलोवाटको लघु जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, सिस्ने गाउँपालिका र स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको लगानीमा आयोजना निर्माण भइरहेको जनाइएको छ । चालू आर्थिक वर्षभित्र सम्पन्न...
कृषि शाखा उपकेन्द्रमा आगलागी, जलेर एक गम्भीर घाइते
रासस
फागुन २८, २०७६
डोटी । जोरायल गाउँपालिकास्थित कृषि शाखा उपकेन्द्रमा आगलागी हुँदा कार्यालय सहयोगी बलबहादुर खड्का जलेर गम्भिर घाइते भएका छन् । आज बिहान करिब ४ बजेतिर भएको आगलागीमा कार्यालयमा बस्दै आएका ४५ वर्षीय खड्का जलेर गम्भिर घाइते भएका हुन् । घाइते खड्कालाई...
झापाबाट कटुवा पेस्तोलसहित एक पक्राउ
नेपाल फ्ल्यास
फागुन २८, २०७६
झापा । झापा जिल्लाको दमक नगरपालिका३ मावाखोला पुलबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको मिक्लाजुङ गाउँपालिका९ का ४४ वर्षीय मेघराज गौतम रहेको प्रहरीले बताएको छ । गौतमको साथबाट एक थान कटुवा पेस्तोल, सोही पेस्तोलको गोली एक...
ऐन छलेर बगर ठेक्का
रासस
फागुन २८, २०७६
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले सार्वजनिक खरिद ऐनविपरीत प्रतिस्पर्धा नै नगराई न्यूनतम मूल्यमा बगर ठेक्कामा लगाएको छ । बेनी नगरपालिका६ डम्मरा र ३ नम्बर वडाको दूधेखोलास्थित म्याग्दी नदी किनारको बगरबाट ढुङ्गा र बालुवा उत्खनन गर्न माघ २२ गतेको नगर कार्यपालिकाको...
गोकुल बास्कोटाको घरमा बम विस्फोट
नेपाल फ्ल्यास
फागुन २८, २०७६
भक्तपुर । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा बम विस्फोट भएको छ। भक्तपुर लोकन्थलीस्थितबास्कोटाको निर्माणधीन घरमा बुधबार बिहान प्रेसर कुकर बम विष्फोट भएको प्रहरीले जनाएको छ। बम विस्फोटबाट छिमेकीहरुको घरमा समेत क्षति पुगेको छ । प्रहरीले बम विस्फोट कसले र किन गरायो...
बाँकेको चप्पल कारखानामा आगलागी, एक घाइते
नेपाल फ्ल्यास
फागुन २८, २०७६
काठमाडौं । आज बिहान बाँकेको चप्पल कारखानामा आगलागी भएको छ । उक्त कारखानामा आगलागी हुँदा १ जना गम्भीर घाइते भएको प्रहरलिे जनाएको छ । बिहानबाट लागेको आगो अझै पूर्णरूपमा नियन्त्रणमा आएको छैन । जानकी गाउँपालिका३ स्थित जयश्री सियाराम मेनु चप्पल...
अल्लोको मास्क उत्पादन सुरु, मूल्य कति ?
नेपाल फ्ल्यास
फागुन २८, २०७६
लमही । मेडिकेटेड मास्कको अभाव भएपछि दाङमा पुनः प्रयोग गर्न सकिने मास्क बनाउन थालेका छन् । कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी भएसँगै दाङमा पनि मेडिकेटेड मास्कको अभाव हुन थालेपछि यहाँका विभिन्न निकायले पुनः प्रयोग गर्न सकिने मास्क बनाउन थालेका हुन् ।...
६ महिना पुग्ने अत्यावश्यकीय वस्तु मौज्दात रहेको सरकारको दाबी
नेपाल फ्ल्यास
फागुन २८, २०७६
काठमाडौं : सरकारले अत्यावश्यक वस्तुुको आपूर्तिमा कुनै समस्या नरहेको जनाएको छ । त्यस्तै, अनावश्यक हल्लाको पछि लागेर वस्तु भण्डारण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । नेपालमा संक्रमण नरहेको कोरोना भाइरस ९कोभिड१९० को अनावश्यक त्रासका कारण अत्यावश्यक वस्तुको अभाव हुने आशंका...
आज पनि मेघ गर्जनसहित वर्षाको सम्भावना
नेपाल फ्ल्यास
फागुन २८, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ। हाल देशको पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशभर पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक...
गृहमन्त्रीका भाइ सुटुक्क डिल्लीबजार जेलमा
नेपाल फ्ल्यास
फागुन २७, २०७६
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापा सुटुक्क डिल्लीबजारस्थित कारागारमा आत्मसर्मपण गरेका छन् । उच्च अदालत पाटनले थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएपछि प्रहरीको खोजी सूचीमा रहेका उनी गत सोमबार नै कारागारमा पुगेका हुन । डिल्लीबजार कारागारको क ब्लकमा...
राष्ट्रियसभामा काँग्रेस संसदीय दलको नेतामा अधिकारी
नेपाल फ्ल्यास
फागुन २७, २०७६
नेपाली काँग्रेसले राष्ट्रियसभामा पार्टीको संसदीय दलको नेतामा राधेश्याम अधिकारीलाई मनोनयन गरेको छ । पार्टीका सभापति एवं काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले रिक्त रहेको उक्त पदमा आज राष्ट्रियसभाका सदस्य अधिकारीलाई मनोनयन गरेका हुन्। सभापति देउवाले पार्टीको संसदीय दलको विधान बमोजिम...
«
1
...
344
...
688
689
690
691
692
693
694
695
696
...
714
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय