बैशाख २४, २०८१, सोमबार
               

ग्यासको अभाव हुँदैनः आयल निगम

नेपाल फ्ल्यास
फागुन २८, २०७६

ADVERTISEMENT

काठमाडौं । नेपाल आयाल निगमले ग्यास अभाव नहुने बताएको छ । निगमले बजारको मागअनुसार नै ग्यास आपूर्ति भइरहेकाले ग्यास अभाव हुन्छ भन्दै हल्लाको पछि नलाग्न पनि आग्रह गरेको हो । 

साथै, निगमले अनावश्यक रुपमा नयाँ सिलिन्डर नकिन्न पनि आग्रह गरेको छ । निगमले आज विज्ञप्ति जारी गर्दैै सर्वसाधारणमा यस्तो आग्रह गरेको हो । 

निगमले मासिक ३८ हजार मेट्रिकटन माग रहेकोमा बजारको बढ्दो मागलाई संबोधन गर्दै यो महिनाबाट बढाएर मासिक ४५ हजार मेट्रिक टन आपूर्ति गरेको जनाएको छ । 

साथै, निगमले तोकिएको मूल्यभन्दा बढी तिरी ग्यास नकिन्न पनि अग्रह गरेको छ । 
 


कस्तो लाग्यो ?

यो पनि