मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
तुलसीपुरमा पाँच राष्ट्रिय योजना निर्माण प्रक्रियामा
रासस
फागुन २९, २०७६
दाङ । तुलसीपुर उपमहानगरपालिकामा चालू आर्थिक वर्षमा राष्ट्रिय योजनाको विशेष र समपूरक अनुदानका आयोजनाअन्तर्गत आएका पाँचवटा योजनाको निर्माण प्रक्रिया अघि बढेको छ । यस वर्षमा आएका पाँच योजनामध्ये सबैको टेण्डर प्रक्रिया अघि बढेको उपमहानगरपालिकाले जनाएको छ । ती योजना निर्माण...
चट्याङसहित वर्षाको सम्भावना
रासस
फागुन २९, २०७६
पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज देशभर आंशिक बदली रही पश्चिमी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले साँझापख पश्चिमी भूभागका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित...
नख्खु–बङ्मती सडक अघि बढाइयो
नेपाल फ्ल्यास
फागुन २९, २०७६
नख्खु खोलाबाट भैँसेपाटी हुँदै बुङ्मतीसम्मको सडकका विभिन्न खण्डमा काम अघि बढेको छ । भैँसेपाटीको उकालोलगायतका स्थानमा निर्माण अघि नबढे पनि धेरै स्थानमा निर्माण भइरहेको छ । तीन वर्ष पहिले शुरु भएको सडक विस्तार विभिन्न अवरोधका कारण अहिलेसम्म आधा सकिएको काठमाडौँ...
डेढ करोडभन्दा बढी रकम हिनामिना भएपछि...
रासस
फागुन २९, २०७६
महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिकामा सञ्चालित एक वित्तीय संस्थामाडेढ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार पिपरामा सञ्चालित नेरुडे लघुवित्त वित्तीय संस्था उपशाखा को एक करोड ६१...
२० वर्ष नपुग्दै छोराछोरीको विवाह
रासस
फागुन २९, २०७६
बाँके नेपालगञ्ज ।बाँकेमा बालविवाह रोकथामको व्यवहारिक पक्ष चुनौतीपूर्ण बन्दै गएको छ । अभिभावकले नै २० वर्ष उमेर नपुग्दै आफ्ना छोराछोरीको विवाह गरिदिने प्रवृत्तिका कारण यो चुनौतीपूर्ण बनेको हो । विसं २०६८ को जनगणनाअनुसार बाँकेको बालविवाह ६० प्रतिशत रहेको छ ।...
लिफ्टिङमार्फत खानेपानी
रासस
फागुन २९, २०७६
सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकास्थित सानो कौवामा पर्ने धारा खोल्सीबाट सोलारका माध्यमले लिफ्टिङ प्रविधिबाट सर्लाहीको वाग्मती नगरपालिकाका बासिन्दालाई खानेपानीको व्यवस्था गरिएको छ । हरिहरपुरगढी गाउँपालिकाको समन्वय एवं वाग्मती नगरपालिकाको आर्थिक लागतमा दुवै स्थानीय तहका गरी ६६२ घरधुरीका तीन हजार पाँच...
बालिका बलात्कार गर्नेलाई १२ वर्ष कैद, चार जना सुधार गृहमा
रासस
फागुन २९, २०७६
कपिलवस्तु । कक्षा ७ मा पढ्ने १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको मुद्दामा कपिलवस्तुका एक युवालाई १२ वर्ष कैद भएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका९ इमिलियाका १८ वर्षीय योगेश श्रेष्ठलाई १२ वर्ष कैद र एक लाखरुपैयाँ क्षतिपूर्तिको फैसला भएको छ...
६६४ घरधुरीमा नमूना जनगणना
रासस
फागुन २९, २०७६
दार्चुला ।आगामी चैत ९ देखि २३ गतेसम्म दार्चुलाका ६६४ घरधुरीमा नमूना जनगणना गरिने भएको छ । त्यसका लागि दार्चुलाका तीन स्थानीय तहका चार वटा वडामा गरिने छ । तथ्याङ्क कार्यालय दार्चुलाका कार्यालय प्रमुख पदमराज पाण्डेका अनुसार महाकाली नगरपालिकाको वडा २...
बस र अटोरिक्सा ठोक्किँदा एकको मृत्यु
रासस
फागुन २९, २०७६
बाँके ।बाँकेको नेपालगञ्जकोहलपुर सडकखण्डमा बस र अटोरिक्सा एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । भे १ ख २१२९ नम्बरको बस र अटो आज बिहान कोहलपुरको ट्राफिक प्रहरी कार्यालय अगाडि ठोक्किँदा अटो चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको...
काठ नहुँदा इच्छाकामनाको पुनःनिर्माण रोकियो
रासस
फागुन २९, २०७६
चितवनको इच्छाकामना५ मा अवस्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिर पुनःनिर्माण ढिलाइ भएको छ । गोरखाको मनकामनाको सात दिदी बहिनीमध्ये इच्छाकामनालाई एक मानिन्छ । पछिल्लो समय काठ अभावभएपछि पुनःनिर्माणमा ढिलाइ भएको मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले जानकारी दिए । उनका अनुसार...
सानीभेरीमा पनि र्याफ्टिङ परीक्षण सफल
रासस
फागुन २९, २०७६
रुकुम ।रुकुम पूर्वको सानीभेरी नदीमा साहासिक पर्यटनअन्तर्गत जलयात्राको परीक्षण सफल भएको छ । सिस्ने गाउँपालिकाको आर्थिक सहयोगमा संस्कृति तथा पर्यटन विकास केन्द्रले सो जलयात्राको सम्भाव्यता अध्ययन गरेकोे थियो । सिस्ने गाउँपालिका वडा नम्बर ६ बालुवाबाट शुरु गरिएको जलयात्रा वडा नम्बर...
नगरपालिका भवनमा आगलागी
नेपाल फ्ल्यास
फागुन २९, २०७६
मार्तडी । बाजुराको बूढीगङ्गा नगरपालिका भवनमा विद्युत् चुहावट भइ आगलागी हुँदा विभिन्न शाखाका कागजात तथा कम्प्युटर जलेर नष्ट भएका छन् । आज विहान भएको आगोले सो नगरपालिकाकापशु, कृषि र प्रधानमन्त्री रोजगार कार्यक्रम शाखामा रहेका कागजात तथा कम्प्युटरलगायतका सामान जलेर नष्टभएको...
बोरा सङ्कलन केन्द्रमा आगलागी
नेपाल फ्ल्यास
फागुन २९, २०७६
चितवन । भरतपुर महानगरपालिका३ कमलनगरमा रहेको बोरा सङ्कलन केन्द्र आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ । आज बिहान २ः३५ बजेको समयमा प्रमोद शाहको बोरा संकलन केन्द्रमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । स्थानीय, नेपाल प्रहरी,...
मुक्तिचोक दुर्गन्धित, नाक थुनेर हिँड्नुपर्ने अवस्था
रासस
फागुन २९, २०७६
भद्रपुर । झापाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडस्थित मुक्तिचोक सडकमा ढल बग्दा दुर्गन्धित भएको छ । डेढ वर्षदेखि दुर्गन्धित हुँदै आएको सो क्षेत्रमा अहिलेसम्म सरसफाइ गर्नेतर्फ कसैको ध्यान पुगेको छैन । दिनहुँ हजारौँ यातायातका साधन र पैदलयात्रीले ओहोरदोहोर गर्ने सो क्षेत्र...
उपल्लो डोल्पामा प्रहरीको उच्च सतर्कता
रासस
फागुन २९, २०७६
डोल्पा । डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाको सुरक्षा व्यवस्था कडाइ गरिएको छ । कोरोना भाइरस प्रभावित देश चीनसँग सिमाना जोडिएकाले पनि उपल्लो डोल्पाको सुरक्षा व्यवस्थामा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । चीनसँग सिमाना जोडिएका मोरिम्ला र...
होलीको दिन २७४ मोटरसाइकल नियन्त्रणमा
रासस
फागुन २९, २०७६
लहान । ट्राफिक नियम उल्लंघन गरी चलाएको भन्दै सिरहाका विभिन्न स्थानबाट प्रहरीले एकै दिन २७४ मोटरसाइकल नियन्त्रणमा लिएको छ । होलीपर्वका बेला मादक पदार्थ सेवन गरी चलाएको, तीनभन्दा बढी व्यक्ति चढेको र हेलमेट नलगाई चलाएको भन्दै प्रहरीले मङ्गलबार एकै दिन...
टुटल, पठाओलाई यात्रु बोक्न प्रतिबन्ध
नेपाल फ्ल्यास
फागुन २९, २०७६
काठमाडौं । मोबाइल एपमार्फत भाडामा यात्रु बोक्दै आएका राइड सेयरिङ टुटल र पठाओले अब यात्रु ओसारपसार गरे कारबाहीमा पर्ने देखिएको छ । सरकारले पुनः तेस्रोपटक राइड सेयरिङलाई लक्षित गरेर सार्वजनिक सूचना जारी गर्दै प्रतिबन्ध लगाएको हो । भौतिक पूर्वाधार तथा...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
फागुन २९, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ। (अहिले) बिहीबार बिहान देशभर आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो देशका मध्य र पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। पहाडी भूभागका...
शान्ति सेनामा खटिएका एक सैनिकको मृत्यु
नेपाल फ्ल्यास
फागुन २८, २०७६
काठमाडौँ । संयुक्त राष्ट्र संघीय शान्ति मिसनका लागि लेबनानमा कार्यरत एक नेपाली सैनिकको दुर्घटनामा मृत्यु भएको छ । लेबनानस्थित युनिफिलले विज्ञप्तिजारी गरी एक नेपाली सैनिकको दुर्घटनामा परेर मृत्यु भएको जनाएको हो । चार महिनाअघि मात्रै शान्ति सेनामा गएका ती मृतकको...
कोरोना अतिप्रभावित मुलुकबाट खाद्यन्न आयात बन्द गर्न निर्देशन
नेपाल फ्ल्यास
फागुन २८, २०७६
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले चीन, दक्षिण कोरिया, इटली, इरान र जापानबाट खाद्यान्न, तरकारी, फलफूल र मासु आयातमा रोक लगाउन सरकारबाट निर्देशन आएको बताए । उनले कृृषि तथा पशुपंछी विकास मन्त्रालयले कोरोना अतिप्रभावित पाँच मुलुकबाट पशु,...
«
1
...
344
...
687
688
689
690
691
692
693
694
695
...
714
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय