जेठ ०५, २०८१, शनिबार
               

बोरा सङ्कलन केन्द्रमा आगलागी

नेपाल फ्ल्यास
फागुन २९, २०७६

ADVERTISEMENT

चितवन । भरतपुर महानगरपालिका–३ कमलनगरमा रहेको बोरा सङ्कलन केन्द्र आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ । 

आज बिहान २ः३५ बजेको समयमा प्रमोद शाहको बोरा संकलन केन्द्रमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

आगलागीको के करणले भएको हो भन्ने विषयमा अध्ययन भइरहेको जनाइएको छ । 


कस्तो लाग्यो ?

यो पनि