जेठ ०५, २०८१, शनिबार
               

यस्तो छ आजको मौसम

नेपाल फ्ल्यास
फागुन २९, २०७६

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ।

(अहिले) बिहीबार बिहान देशभर आंशिक देखि सामान्य बदली रहेको छ।

आज दिउँसो देशका मध्य र पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। 

पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना छ।

त्यस्तै आज राति पनि देशका पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। 

पहाडी भूभागका १–२ स्थानमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


कस्तो लाग्यो ?

यो पनि