मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
९८ प्रतिशत काम सकिएको सिँगटी हाइड्रोपावर यसकारण रोकियो
रासस
फागुन २६, २०७६
सिँगटी हाइड्रो पावरको हेडवक्र्स निर्माण कार्य ९८ प्रतिशत पूरा भए पनि चिनियाँ कम्पनीका कारण निर्धारित समयमा पूरा नहुने देखिएको छ । २०७६ सालचैत मसान्तभित्र विद्युत् उत्पादन गर्ने समय तालिका आयोजनाले सार्वजनिक गरे पनि मेकानिकलको काम गर्ने चिनियाँ कम्पनीको क्विङकाङ हाइड्रो...
दाउराले कम्मरमा हानेर अपांगता श्रीमतीको हत्या
नेपाल फ्ल्यास
फागुन २६, २०७६
विराटनगर महानगरपालिका १२ मा एक वृद्धले मादक पदार्थ सेवन गरी सोमबार दिउँसो आफ्नै पत्नीको हत्या गरेका छन्। ७२ वर्षीय परण ऋषिदेवले सिसौको दाउराले कम्मरमा हानेर ७० वर्षीय सवुत्रीको हत्या गरेका वडा प्रहरी कार्यालय विराटनगरले जनाएको छ । वृद्धा अवस्थाकी सुवत्री...
विप्लव समूहका जिल्ला इन्जार्च पक्राउ
नेपाल फ्ल्यास
फागुन २६, २०७६
नेत्रविक्रम चन्द (विप्लव) समूहका बारा जिल्ला इन्चार्ज पक्राउ परेका छन् ।मकवानपुरका इन्द्रबहादुर परियारलाई प्रहरीले जितपुर बजारबाट पक्राउ गरेको हो । परियार सिमरालगायत क्षेत्रमा रहेको एनसेलको टावरमा आगजनी गर्ने, चन्दा असुलीजस्ता काममा सक्रिय रहेकाले पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले...
विकास जनताकाे पहुँचमा पुगेन : मुख्यमन्त्री शाही
नेपाल फ्ल्यास
फागुन २६, २०७६
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनताको पहुँचसम्मबजेटअनुसारको विकास पुग्न नसकेको बताएका छन्। आज जिल्ला समन्वय समिति रुकुम पश्चिमको चौथो जिल्लासभामा उनले उपभोक्ताको नाममा विकास माग्ने प्रवृत्तिले नै जनताको पुहँचमा विकास पुग्न नसकेको बताए । जनताको विकासका लागि छुट्याइएको बजेट...
होलीमा ७६ मोटरसाइकल र ११ जना सवारीचालकमाथि कारबाही
नेपाल फ्ल्यास
फागुन २६, २०७६
होलीको समयमा काठमाडौं उपत्यकामा कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ । ट्राफिक नियम उल्लंघन गर्ने सात सयभन्दा बढी चालकलाई कारबाही गरिए पनि कुनै अप्रिय घटना नभएको ट्राफिक प्रहरीले जनाएको छ ।७६ मोटरसाइकल र सात सय ११ जना सवारी चालकलाई...
प्रदेश नम्बर २ का मुख्यमन्त्री ‘महामुर्ख’ !
नेपाल फ्ल्यास
फागुन २६, २०७६
मिथिला नाट्यकला परिषद् (मिनाप) ले प्रत्येक वर्षको होलीमा प्रदान गर्दै आएको महामुर्खकाे उपाधि यस वर्ष प्रदेश नम्बर २ का मुख्यमन्त्रीलालबाबु राउतलाई दिइएकाे छ। होलीमा मजाक शैलीमा२०६१ सालदेखि मिनापलेप्रदान गर्दै आएको महामुर्खकाे उपाधियस पटक प्रदेशका मुख्यमन्त्री राउतलाई दिइएको हो । उपाधि...
१५ दिवसीय मिथिला परिक्रमा सम्पन्न
नेपाल फ्ल्यास
फागुन २६, २०७६
विश्वको लामो धार्मिक यात्राका रुपमा चिनिएको १५ दिवसीय मिथिला परिक्रमा आज जनकपुरको अन्तरगृह परिक्रमा गर्दै सम्पन्न भएको छ । धनुषाको कचुरीस्थित मिथिलाविहारी मन्दिरबाट फागुन १२ गते शुक्ल औँसीका दिन सुरु भएकाे मिथिला परिक्रमा धनुषा र महोत्तरीसहित भारत, विहारको विभिन्न स्थान...
कोरोनाले कम भयो होलीको रौनक
रासस
फागुन २६, २०७६
बागलुङ बजारका सडक, चोक र गल्लीमा फागुको रौनक बिहानै छाइसक्थ्यो । बच्चादेखि युवायुवती हुल बाँधेर हिँड्थे । एकापसमा रङ दल्दै खुशी साट्थे । फागु पर्वको शुभकामना आदानप्रदान गर्थे । सडक पनि रङ्गिन्थ्यो । यसपालिको फागुले भने रौनक गुमाएको छ ।...
झापाको कञ्चनकवलमा सिटौलाद्वारा निःशुल्क स्वास्थ्य शिविर उद्घाटन
नेपाल फ्ल्यास
फागुन २६, २०७६
कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले झापाको कञ्चनकवलमा स्वास्थ्य शिविर सञ्चालनको उद्घाटन गरेका छन् । उनले नेपाली कांग्रेस कचनकवल गाउँ समितिसँगको समन्वयमा सञ्चालित दुईदिने स्वास्थ्यशिविरको उद्घाटन गरेका हुन् । नेपाली कांग्रेस कचनकवल गाउँ समितिले शिविरबाट शिविरबाट २ हजार ३ सय २५ बिरामीले...
जङ्गलमा युवतीमाथि बलात्कार प्रयास, अर्धनग्न अवस्थामा रुँदै आइन्
रासस
फागुन २६, २०७६
पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा एक युवतीमाथि जबर्जस्ती करणीको प्रयास भएको छ । वडा नं ३ स्थित रजघराको सानीअमराई जङ्गलमा जबर्जस्ती करणीको प्रयास भएको हो । आइतबार साँझ जङ्गलबाट अर्धनग्न अवस्थामा रुदै चिच्याउँदै गरेको अवस्थामा २० वर्षीया युवतीलाई स्थानीयले उद्धार...
न्यानो र शीतल घर बनेपछि जेष्ठ नागरिक खुशी
रासस
फागुन २६, २०७६
पाल्पा । पाल्पामा ज्येष्ठ नागरिकलाई लक्ष्य गरेर न्यानो तथा शीतल हुने घर निर्माण भइरहेको छ । बालापनदेखिका साथीसँग वृद्धावस्थामा पुगेपछि दिन बिताए चौतारी चर्को घामपानी र बतासमा सुरक्षित नभएपछि जाडो समयमा न्यानो तथा गर्मीमा शीतल हुने किसिमको घर निर्माण भइरहेको...
लायन्स क्लबले बनाइदियो विद्यालय भवन
रासस
फागुन २६, २०७६
कास्की । लायन्स क्लबको आर्थिक सहयोगमा जिल्लाको मादी गाउँपालिका १ सिक्लेसमा अवस्थित अन्नपूर्ण माध्यमिक विद्यालयको पक्की भवन पुनःनिर्माण गरिएको छ । लायन्स क्लब अन्तर्राष्ट्रिय फाउण्डेशन (एलसीआइएफ) को एक करोड ६९ लाख ६४ हजार ६५० रुपैयाँ लागतमा ६ कोठे सुविधासम्पन्न दुई...
मापसे गरेका चालकले प्रहरीलाई घुस दिन खोज्दा...
नेपाल फ्ल्यास
फागुन २६, २०७६
काठमाडौं । मापसे गरेर प्रहरीलाई आर्थिक प्रलोधनमा पार्न खोजेको आरोपमा एकजना पक्राउ परेका छन् । कलंकी चोक डिउटीमा खटिएका ट्राफिक प्रहरीले शंका लागेर सवारीसाधन चेकजाँच गर्ने क्रममा कालीमाटीबाट कलंकी आउँदै गरेको बा ५ च ९०५१ नम्बरको कार चालक चन्द्रागिरी नगरपालिका...
घाँस काट्न हिँडेकी महिला मृत भेटिइन्
रासस
फागुन २६, २०७६
डाेटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका९ कलेनामा एक महिला मृतावस्थामा फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले घरनजिकैको जङ्गलमा घाँस काट्न गएकी ४५ वर्षीया राजु कामी आइतबार साँझ मृतावस्थामा भेटिएको जानकारी दिए । मृतकको शव...
चितवनमा दुर्घटना: एकको मृत्यु , ११ घाइते
रासस
फागुन २६, २०७६
चितवन । ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । पुलचोकबाट लायन्सचोक आउँदै गरेको बा१ख ९८५९ नंको मिनीट्रकले गए राति ठक्कर दिँदा पैदलयात्री नवलपुर कावासोती नगरपालिका१७ का ५० वर्षीय ठाकुर पौडेलको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...
डोल्पाको बालविकास केन्द्रमा अङ्ग्रेजी शिक्षण
रासस
फागुन २६, २०७६
डोल्पा । अङ्ग्रेजी विषयमा कमजोर भएको भन्दै डोल्पाको मुड्केचुला गाउँपालिकाले बालविकास केन्द्रमा लगानी गरेको छ । गाउँपालिकाभित्रका १३ र समुदायबाट सञ्चालित एक बालविकास केन्द्रलाई अङ्ग्रेजी माध्यमबाट पढाउन पहल शुरु गरिएको हो । गाउँपालिकाले सङ्घीय सरकारबाट दिँदै आएको रकमभन्दा केही रकम...
तार्केश्वरमा दुर्घटना भएको गाडी स्वास्थ्य मन्त्रालयकोः प्रहरी
नेपाल फ्ल्यास
फागुन २६, २०७६
काठमाडौं । काठमाडौं को तार्केश्वर नगरपालिका वडा नम्बर २ मा दुर्घटना भएको सरकारी गाडी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भएको खुल्न आएको छ । गत शनिबार राति बिजुलीको पोलमा ठोक्किएर बा १ झ ६६५८ नम्बरको गाडी दुर्घटना भएको थियो । उक्त...
तापखोलामा पुलको काम तीव्र
रासस
फागुन २६, २०७६
खोटाङ । जिल्लाको उत्तरी क्षेत्रको केपिलासगढी गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने गरी हुर्लुङजालपाबाक्सिला सडकखण्डअन्तर्गत तापखोलामा पक्की पुलको काम तीव्र पारिएको छ । सो गाउँपालिकाकै तीन करोड ८३ लाख २६ हजार रुपैयाँ लगानीमा सो पुल दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको...
तोरीबारीमा शव फेला
रासस
फागुन २६, २०७६
बनेपा । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका८ स्थित रोशीखोला नजिक तोरीबारीमा एक जना मृतावस्थामा फेला परेका छन् । आइतबार साँझ फेला परेका मृतकको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । प्रहरी नायब उपरीक्षक थापाका अनुसरा...
नेपालीलाई भारत नजान आग्रह
रासस
फागुन २६, २०७६
लम्की । कैलालीको टीकापुर नगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट बच्न अत्यावश्यक काम परेमात्रै भारत जान नेपाली नागरिकलाई आग्रह गरेको छ । यो समय नेपाली नागरिक बढी मात्रामा घर फर्कने समय हो । हाल भारतबाट दैनिक सयौँ नेपाली होली पर्व, चैते दशैँ...
«
1
...
345
...
690
691
692
693
694
695
696
697
698
...
715
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय