जेठ ०६, २०८१, आइतबार
               

तार्केश्वरमा दुर्घटना भएको गाडी स्वास्थ्य मन्त्रालयकोः प्रहरी

नेपाल फ्ल्यास
फागुन २६, २०७६

ADVERTISEMENT

काठमाडौं । काठमाडौं को तार्केश्वर नगरपालिका वडा नम्बर २ मा दुर्घटना भएको सरकारी गाडी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भएको खुल्न आएको छ । 

गत शनिबार राति बिजुलीको पोलमा ठोक्किएर बा १ झ ६६५८ नम्बरको गाडी दुर्घटना भएको थियो ।

उक्त गाडीको ठक्करबाट बिजुलीको पोल भाँच्चिएको छ। गाडीमा को–को थिए भने खुलेको छैन।

उक्त गाडी मन्त्रालयका सहसचिव इन्द्रमणि पोखरेलले चढ्ने गरेको महानगरीय प्रहरी वृत बालाजु प्रहरीले जनाएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि