मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#स्वास्थ्य मन्त्रालय
बालबालिकालाई नियमित खोप दिन मन्त्रालयको आग्रह
नेपाल फ्ल्यास
भदौ १५, २०७८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकालाई नियमित खोप लगाउन आग्रह गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै १५ महिनाभन्दा मुनीका बालबालिकालाई नियमित विभिन्न रोगविद्धको खोप लगाउन आग्रह गरेको हो । मन्त्रालयले महामारीको समयमा धेरै अभिभावकले बालबालिका लागि दिनुपर्ने खोप नदिएको...
स्वास्थ्य मन्त्रालय अन्तर्गतका ८ उच्च अधिकारीको जिम्मेवारी हेरफेर
नेपाल फ्ल्यास
भदौ १४, २०७८
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर भएको छ । मन्त्रालयले विभिन्न कारण देखाउँदैउच्च तहमा रहेकाअधिकारीहरुको जिम्मेवारीमा परिवर्तन गरिएको जनाएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार मन्त्रीस्तरीय निर्णय गर्दै परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख डा. झलक...
नेपालमा नयाँ भेरियन्ट भेटिएको छैन : स्वास्थ्य मन्त्रालय (विज्ञप्तिसहित)
नेपाल फ्ल्यास
जेठ २०, २०७८
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि नभएको बताएको छ । मन्त्रालयलेबिहीबार एक विज्ञप्ति जारी गर्दै सो कुरा बताएको हो । स्वास्थ्य मन्त्रालयद्वारा जारी सो विज्ञप्तिमा नेपालमा अल्फा र डेल्टा भेरियन्ट अफ कन्सर्न मात्र रहेको उल्लेख छ...
संक्रमणको दर नरोकिए अवस्था खतरनाक हुन सक्ने मन्त्रालयको आँकलन
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल देखिएको कोरोना संक्रमणको दरलाई रोक्न नसके अस्पतालमा बिरामी राख्ने ठाउँ हुन नसक्ने चेतावनी दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आइतबार एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन् ।कोरोना संक्रमण र उपचारको...
थप एक हजार २२७ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामादेशभर एक हजार २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ । सात हजार ५४८ जनामा परीक्षण गर्दा उल्लेखित संख्यमा कोरोना संक्रमित पहिचान भएका हुन् ।कोरोना संक्रमित हुनेहरुमा७७१ पुरुष र ४५६ महिलामा छन्...
रात्रिकालीन व्यवसाय बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
नेपाल फ्ल्यास
चैत २५, २०७७
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसाय रातनौ बजेपछि बन्द गर्न आग्रह गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दैस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसाय र रेष्टुरेण्ट९ बजेपछिबन्द गर्न आग्रह गरेको हो । कोरोना संक्रमण नियन्त्रणका लागि जनस्वास्थ्य मापदण्डको उल्लंघन...
घरबाहिर नबस्न र मर्निङवाकमा ननिस्कन मन्त्रालयको अपिल
नेपाल फ्ल्यास
चैत १३, २०७७
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरबाहिर नबस्न र केहीदिन मर्निङवाकमा ननिस्कन अपिल गरेको छ । काठमाडौं उपत्यकामा बढेको वायु प्रदूषणलाई मध्यनजर गर्दै मन्त्रालय शुक्रबार एक विज्ञप्तिमार्फत् आमनागरिकप्रति सो अपिल गरेको हो । अहिले भइरहेको वायु प्रदूषणले श्वासप्रश्वासमा गम्भीर समस्या निम्त्याउन...
जाडोयाममा नेपालमा कोरोना संक्रमण बढ्ने विज्ञहरुको चिन्ता
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
काठमाडौं । विज्ञहरुलेनेपालमा कोरोना भाइरसबाट सङ्क्रमणमुक्त हुने दर तुलनात्मक रूपमा कम रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नेपालमा सङ्क्रमणको उच्च अवस्था 'पिक टाइम' अक्टोबरको अन्त्यतिर पार गरिसकेको, रजाडोयाम सुरु भएसँगै अर्को 'पिक टाइम' आउने सम्भावना बढेको भन्दै उनीहरुले चिन्ता...
‘कोरोनाको रिपोर्ट जे आए पनि समबन्धित व्यक्तिलाई उपलब्ध गराउनू’
नेपाल फ्ल्यास
असोज ११, २०७७
काठमाडौं । स्वास्थ्यमन्त्रालयलयले कोरोना परीक्षणको रिपोर्ट जे आए पनिसम्बन्धित व्यक्तिलाई उपलब्ध गराउन निर्देशन दिएको छ । आइतबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौगमले यस्तो निर्देशन दिएका हुन् । यसअघि नेगेटिभ रिपोर्ट आए सम्बन्धित र पोजेटिभ आए इपिडिमियोलोजी तथा रोग...
‘६० वर्ष नाघेकाहरू घरबाहिर ननिस्कनू’
नेपाल फ्ल्यास
असोज ०२, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० वर्ष उमेर नाघेकालाई घरबाहिर ननिस्कन अपिल गरेको छ । शुक्रबार देशभर हालसम्मकै धेरै संक्रमित देखिएपछि यस्तो आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौमतले संक्रमणको अवस्था खराब भएको भन्दै ६० वर्षभन्दा माथिको...
स्वाब संकलन गरिएकाहरुलाई आइसोलेसनमा बसिदिन मन्त्रालयको आग्रह
नेपाल फ्ल्यास
साउन २९, २०७७
काठमाडौं । स्वास्थ्य मन्त्रालयलेकोरोना संक्रमण परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसनमा बस्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबार नियमित प्रेस ब्रिफिङमा स्वाब परीक्षणका लागि स्वाब दिएकाहरुलाई अनिवार्य आइसोलेसनमा बस्न आग्रह गरेका हुन् । उनीहरुलाई...
स्वास्थ्य मन्त्रालयका चार कर्मचारीमा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन २५, २०७७
स्वास्थ्य मन्त्रालयका चार जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वाब संकलन गरिएका ८४ जनामध्येचार जना कर्मचारीलाई कोभिड १९ संक्रमण पुष्टि भएको हो । कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समितिको टोलीलेशुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ८४ कर्मचारीको स्वाब संकलन...
कुल कोरोना संक्रमितमध्ये १२ हजार ४७७ डिस्चार्ज
नेपाल फ्ल्यास
साउन ०६, २०७७
काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमितमध्ये १२ हजार ४७७ डिस्चार्ज भएर घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।जुन कुल संक्रमितको६९.३४ प्रतिशत हो ।त्यसैगरी, पछिल्लो २४ घन्टामा ६०९ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...
समुदायस्तरमा संक्रमण नफैलिएको स्वास्थ्य मन्त्रालयको भनाइ
नेपाल फ्ल्यास
साउन ०२, २०७७
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा समुदायमा कोरोना संक्रमण नफैलिएको बताएको छ । मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा जागेश्वर गौत्तमले यस्तो बताएका हुन् । हालै काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका भीडभाड हुने विभिन्न स्थानबाट संकलन गरिएको चारहजार आठ सयजनाको...
स्वास्थ्य मन्त्रालयलाई नमूना बनाउँछु : मन्त्री ढकाल
नेपाल फ्ल्यास
असार २९, २०७७
काठमाडौं ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयलाई पुनर्संचनासहित नमूना बनाउने बताएका छन्। मन्त्रालयमा स्वास्थ्यसँग सम्बन्धित विभिन्न संस्था र ट्रेड युनियनका प्रतिनिधिसँगको छलफलमा आज मन्त्री ढकालले नीति तथा कार्यक्रममा उल्लेख भएका विषय कार्यान्वयनमा लैजाने बताएका हुन् । मन्त्री ढकालले हाल मन्त्रालयको...
शवबाट कोरोना सर्दैन : प्रवक्ता गाैतम
नेपाल फ्ल्यास
असार २०, २०७७
काठमाडाैं ।स्वास्थ्य मन्त्रालयले शवबाट कोरोना संक्रमण नसर्ने बताएको छ । कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको अन्त्येष्टि कार्यमा विभिन्न स्थानमा स्थानीयले विरोध गर्ने बढिरहेका बेला स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङमा प्रवाक्ता जागेश्वर गौतमले यस्तो बताएका हुन् । प्रवक्त जागेश्वर गौतमले कोरोना संक्रमणबाट मृत्यु...
नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित, कुन जिल्लामा कति
नेपाल फ्ल्यास
असार ०३, २०७७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पछिल्लो २४ घन्टामा ५८६ जनामा कोरोना संत्रमण पुष्टि भएको जनाएको छ । यो अहिलेसम्मकै सबैभन्दा बढीमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिपिङमा प्रवत्ता डा जागेश्वर गौतमले...
यस्तो छ, स्वास्थ्य मन्त्रालय र सीसीएमसीबीचको विवादको रहस्य
नेपाल फ्ल्यास
जेठ २९, २०७७
काठमाडाैं ।जनस्वास्थ्य संकटकाल घोषण गर्ने सरकराको योजना संकटमा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सीसीएमसीबीच विवाद उत्पन्न हुँदा सरकारको संकटकाल घोषण गर्ने योजना संकटमा परेको हो । पछिल्लो समय दुई निकायका विवाद सतहमा आउने गरेका छन् । त्यसैमध्येको...
आइतबार थपिए १९ काेराेना संक्रमित, कुल संक्रमित ६०३ जना
नेपाल फ्ल्यास
जेठ ११, २०७७
काठमाडौं । नेपालमा आइतबार १९जना कोरोना संक्रमित थपिएका छन् । आइतबार नेपालकाे विभिन्न जिल्लामा १९ जना काेराेना संक्रमति थप भएकास्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाप्रवक्ता डा विकास देवकाेटाले जानकारी दिए । मन्त्रालयका अनुसारमोरोङका १, बारा कलैयाका १, पर्साका ३, रौतहटका १, सर्लाहीका...
नेपालमा १०७ जनाको आइसोलेसनमा उपचार हुँदै
नेपाल फ्ल्यास
बैशाख १६, २०७७
काठमाडाैं । नेपालमा कोरोना संक्रमणको आशंकामा एक सय सात जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ । स्वास्थ्यमन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मंगलबारको नियमित प्रेस ब्रिफिङमा यसबारे जानकारी गराएका हुन् । काठमाडौं उपत्यकामा चार र बाहिर एक सय तीन गरी कुल...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय