बैशाख २६, २०८१, बुधबार
               

थप एक हजार २२७ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
बैशाख ०६, २०७८

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा देशभर एक हजार २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ । 

सात हजार ५४८ जनामा परीक्षण गर्दा उल्लेखित संख्यमा कोरोना संक्रमित पहिचान भएका हुन् ।कोरोना संक्रमित हुनेहरुमा ७७१ पुरुष र ४५६ महिलामा छन् । 

त्यसैगरी,  पछिल्लो २४ घन्टामा कोरोनाका कारण  आठ जनाको मृत्यु भएको छ। योसँगै देशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन हजार ९१ पुगेको छ। मन्त्रालयका अनुसार सोमबार २५५ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । 

यो पनि