बैशाख २७, २०८१, बिहीबार
               

‘कोरोनाको रिपोर्ट जे आए पनि समबन्धित व्यक्तिलाई उपलब्ध गराउनू’

नेपाल फ्ल्यास
असोज ११, २०७७

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य मन्त्रालयलयले कोरोना परीक्षणको रिपोर्ट जे आए पनि सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउन निर्देशन दिएको छ । 

आइतबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौगमले यस्तो निर्देशन दिएका हुन् ।

‘यसअघि नेगेटिभ रिपोर्ट आए सम्बन्धित र पोजेटिभ आए इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा जानकारी गराउने व्यवस्था रहेकोमा अब भने जे रिपोर्ट आएपनि सिधै सम्बन्धितलाई नै जानकारी गराउनू ,’ उनले भने । 

यो पनि