बैशाख २७, २०८१, बिहीबार
               

स्वाब संकलन गरिएकाहरुलाई आइसोलेसनमा बसिदिन मन्त्रालयको आग्रह

नेपाल फ्ल्यास
साउन २९, २०७७

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण परीक्षणका लागि स्वाब दिएपछि आइसोलेसनमा बस्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबार नियमित प्रेस ब्रिफिङमा स्वाब परीक्षणका लागि स्वाब दिएकाहरुलाई अनिवार्य आइसोलेसनमा बस्न आग्रह गरेका हुन् ।

उनीहरुलाई नमुना परीक्षणको रिपोर्ट आएपछि आफ्नो सम्पर्कमा रहेकाहरुलाई खबर गर्न आग्रह गरिएको छ ।

कोरोना परीक्षणका लागि स्वाब दिएकाहरु रिपोर्ट नआउँदै समुदायमा घुम्ने र पछि संक्रमण पुष्टि हुँदा सम्पर्कमा आएका व्यक्तिको खोजीमा समस्या हुने गरेको छ । 

यो पनि