बैशाख २७, २०८१, बिहीबार
               

कुल कोरोना संक्रमितमध्ये  १२ हजार ४७७ डिस्चार्ज

नेपाल फ्ल्यास
साउन ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमितमध्ये  १२ हजार ४७७ डिस्चार्ज भएर घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । जुन कुल संक्रमितको ६९.३४ प्रतिशत हो । त्यसैगरी, पछिल्लो २४ घन्टामा  ६०९ जना डिस्चार्ज भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ८ सहित पछिल्लो २४ घण्टामा थप १५० डिस्चार्ज भएको जानकारी दिए ।  उनले भने, ‘हालसम्म संक्रमित रहनेको संख्या १७ हजार ९९४ पुगेको छ ।’

७७ जिल्लामध्ये हालसम्म ७ जिल्ला कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । जसमा भोजपुर पाँचथर, संखुवासभा धनकुटा, रसुवा, मनाङ र मुस्ताङ जिल्ला छन् । 

यो पनि