असोज ०६, २०८१, आइतबार
               

प्रदेश नम्बर २ का मुख्यमन्त्री ‘महामुर्ख’ !

नेपाल फ्ल्यास
फागुन २६, २०७६

ADVERTISEMENT

मिथिला नाट्यकला परिषद् (मिनाप) ले प्रत्येक वर्षको होलीमा प्रदान गर्दै आएको  महामुर्खकाे उपाधि यस वर्ष प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई दिइएकाे छ।

होलीमा मजाक शैलीमा २०६१ सालदेखि मिनापले प्रदान गर्दै आएको  महामुर्खकाे उपाधि यस पटक प्रदेशका मुख्यमन्त्री राउतलाई दिइएको हो । उपाधि महामूर्ख भनिए पनि समाजमा योगदान पुर्‍याइका व्यक्तिलाई दिने गरिएको छ ।

मुख्यमन्त्री राउतले प्रदेशको समाजिक रुपान्तरणका लागि ‘बेटी पढाउ बेटी बचाउ’, ‘छोरी शिक्षा विमा’ सहितको अभियान चलाएको र दलित र महिलाको लागि आरक्षणको व्यवस्था गरेका कारण उनलाई यो उपाधि दिइएको मिनापले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि