जेठ ०७, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लालबाबु राउत
प्रदेश २ का मुख्यमन्त्रीले हटाए चार मन्त्री
नेपाल फ्ल्यास
जेठ २३, २०७८
काठमाडौं।जनता समाजवादी पार्टी प्रदेश-२ को संसदीय दलको नेता चयन भएकै दिनमुख्यमन्त्री लालबाबु राउतले चार मन्त्रीलाई पदमुक्त गरेका छन् । हटाइएका भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल, भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री डिम्पल झा, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा र...
प्रदेश नम्बर २ का मुख्यमन्त्री ‘महामुर्ख’ !
नेपाल फ्ल्यास
फागुन २६, २०७६
मिथिला नाट्यकला परिषद् (मिनाप) ले प्रत्येक वर्षको होलीमा प्रदान गर्दै आएको महामुर्खकाे उपाधि यस वर्ष प्रदेश नम्बर २ का मुख्यमन्त्रीलालबाबु राउतलाई दिइएकाे छ। होलीमा मजाक शैलीमा२०६१ सालदेखि मिनापलेप्रदान गर्दै आएको महामुर्खकाे उपाधियस पटक प्रदेशका मुख्यमन्त्री राउतलाई दिइएको हो । उपाधि...
प्रदेश २ ले संघीय सरकारविरुद्ध मुद्दा हाल्ने
नेपाल फ्ल्यास
फागुन २३, २०७६
वीरगन्ज चिनीमिलकाे जग्गा बेच्ने संघीय संसदकाे निर्णयविरुद्ध प्रदेश २ सरकारले मुद्दा हाल्ने भएकाे छ ।प्रदेश २ सरकारको आजकाेमन्त्रिपरिषद् बैठकले यस्ताे निर्णय गरेकाे हाे । संघीय सरकारले जग्गालगायत विभिन्न विषयमा निर्णय गर्दा प्रदेश सरकारसँग समन्वय नगरेपछि मुद्दा दायर गर्ने निर्णय गरिएको...
लैङ्गिक हिंसा अन्त गर्न सचेतनामूलक अभियान आवश्यक : मुख्यमन्त्री लालबाबु
रासस
फागुन २२, २०७६
काठमाडौं । मुख्यमन्त्री लालबाबु राउतले सभा गोष्ठी गरेर लैङ्गिक हिंसाको अन्त सम्भव नरहेको बताएका छन् । सहज परियोजनाद्वारा आज जनकपुरमा आयोजित समग्र लैङ्गिक उत्तरदायी तथा जवाफदेही न्यायमा पहुँच सुदृढीकरण सम्बन्धमा प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले लैङ्गिक हिंसा अन्तका...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय