बैशाख २६, २०८१, बुधबार
               

प्रदेश २ ले संघीय सरकारविरुद्ध मुद्दा हाल्ने

नेपाल फ्ल्यास
फागुन २३, २०७६

ADVERTISEMENT

वीरगन्ज चिनीमिलकाे जग्गा बेच्ने संघीय संसदकाे निर्णयविरुद्ध प्रदेश २ सरकारले मुद्दा हाल्ने भएकाे छ । प्रदेश २ सरकारको आजकाे मन्त्रिपरिषद् बैठकले यस्ताे निर्णय गरेकाे हाे ।  

संघीय सरकारले जग्गालगायत विभिन्न विषयमा निर्णय गर्दा प्रदेश सरकारसँग समन्वय नगरेपछि मुद्दा दायर गर्ने निर्णय गरिएको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बताए । 

वीरगन्ज चिनी मिलको जग्गा बेच्ने संघीय सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुद्दा दायर गर्ने निर्णय गरेको हो । 

यो पनि