असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
अत्यावश्यक बस्तुको मौज्दात पर्याप्त : सरकार
नेपाल फ्ल्यास
फागुन २३, २०७६
काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थ तथा अत्यावश्यक खाद्यान्नको आपूर्तिमा समस्या नरहेको र मौज्दात पनि पर्याप्त भएको जनाएको छ । कोरोना भाइरसको त्राससँगै अत्यावश्यक बस्तुहरूको अभाव भएको समाचार आइरहँदा सरकारले त्यस्ता बस्तुहरूको मौज्दात राम्रो परिमाणमा भएको जनाएको हो । विभिन्न सरकारी...
अज्ञात रोगले विद्यार्थी बिरामी
नेपाल फ्ल्यास
फागुन २३, २०७६
डोटी । दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिका वडा नं ५ गडसेरास्थित चौकी गाउँमा रहेको जनप्रिय आधारभूत विद्यालयमा अज्ञात रोगका कारण ३५ विद्यार्थी एकाएक बिरामी परेका छन् । यही फागुन २१ गतेदेखि सो विद्यालयको छात्रावासमा रहेका विद्यार्थीबाट उक्त रोग शुरु भएपनि...
फरार अभियुक्त पक्राउ
रासस
फागुन २३, २०७६
सिराहा । हातहतियार खरखजाना तथा चोरी मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार रहेका दुई अभियुक्तलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । हातहतियार खरखजाना मुद्दामा अदालतबाट तीन वर्ष कैद र रु ६० हजार जरिवाना सजाय पाएर फरार सिरहाको मिर्चैया नगरपालिका १२...
ज्येष्ठ नागरिकलाई मोबाइल
रासस
फागुन २३, २०७६
कैलारी गाउँपालिका वडा नं ७ कार्यालयले वडाका सबै ज्येष्ठ नागरिकलाई शुक्रबारमोबाइल र नेपाल टेलिकमको सीमकार्ड वितरण गरेको छ । लक्षित समुदायलाई सम्मान कार्यक्रमअन्तर्गत कार्यालयले वडाभरिकै ज्येष्ठ नागरिकलाई मोबाइल वितरण गरेको हो । कार्यालयले वडाका सबै एकल महिला र अपाङ्ता भएका...
अज्ञात समूहले टावर तोडफोड गरेपछि बैंकिङ कारोबार ठप्प
रासस
फागुन २३, २०७६
हुम्ला । अज्ञात समूहले चङ्खेली गाउँपालिका३ स्थित रिमीको वर्ल्डलिङ कम्युनिकेसन लिमिटेडको टावर तोडफोड गरेपछि सेवाग्राही मर्कामा परेका छन् । वर्ल्डलिङका सामग्रीमा क्षति पुगेपछि सर्केगाड र चङ्खेली यी दुवै गाउँपालिकाको कामकाजमा असर परेको हो । गत फागुन ५ गते रातिको समयमा...
देवघाटमा रातिमा दाहसंस्कार गर्न नपाइने
रासस
फागुन २३, २०७६
तनहुँ । तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा रातिमा दाहसंस्कार गर्न नपाइने भएको छ । देवघाट क्षेत्र विकास समितिले आगामी वैशाख १ गतेदेखि राति १० बजेबाट बिहान ४ बजेसम्म दाहसंस्कार गर्न रोक लगाउने निर्णय गरेको हो । समितिको बिहीबार देवघाट गाउँपालिका५ मा...
हिँडेर चार घण्टा, गाडीमा दिनभर
नेपाल फ्ल्यास
फागुन २३, २०७६
म्याग्दी । रघुगंगा गाउँपालिका७ चिमखोलाका ओमबहादुर पुन गाउँमा सडक पुगे पनि काम विशेषले सदरमुकाम बेनी आउन जान पैदलयात्रा गर्छन् । हिउँदमा पानी र हिउँ नपरेका बेलामा मात्र गाडी चल्छ, पुनले भने, घुमाउरो बाटोमा गुडेरभन्दा सिधा छोटो बाटो हिँडेर छिटो पुगिन्छ...
घाँस काट्न गएकी महिलाको डुबेर मृत्यु
रासस
फागुन २३, २०७६
महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका१ धिरापुरमा रहेको पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मटिहानी नगरपालिका१ धिरापुर बस्ने राजदेव मण्डल खत्बेकी पत्नी ६० वर्षीया सुकमरियादेवी मण्डल खत्बे रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले...
पुल निर्माणमा ढिलाइ हुँदा सास्ती
रासस
फागुन २३, २०७६
स्याङ्जा । भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिका जोड्ने गरी भागर दोभानस्थित सेती नदी माथि निर्माण गरिएको मोटरेबल पुल निर्माण कार्यमा ढिलाइ भएको छ । करिब १०५ मिटर लामो उक्त पुल विसं २०७६ चैत १५ गतेसम्म निर्माण सम्पन्न गर्ने सहमति भए...
बलात्कार कसुरमा नौ वर्ष जेलसजाय
नेपाल फ्ल्यास
फागुन २३, २०७६
गाइघाट । शारीरिक अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत उदयपुरले त्रियुगा नगरपालिका १६ का ४३ वर्षीय भीमबहादुर तामाङलाई नौ वर्ष जेलसजाय र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ । बिहीबार जिल्ला अदालतका न्यायाधीश मनोज केसीको...
मेयर्स रिसर्च फेलोसिपमा आएन आवेदन
रासस
फागुन २३, २०७६
काठमाडौँ महानगरपालिकाले शहरी समस्याको दिगो समाधानका लागि मेयर्स रिसर्च फेलोसिप कार्यक्रम २०२० अघि सारे पनि त्यसका लागि हालसम्म एउटा पनि आवेदन परेको छैन । कामपा शहरी योजना आयोगले उक्त कार्यक्रमका लागि गत माघ महिनामानै सूचना प्रकाशित गरी आगामी चैत पहिलो...
व्यक्तिगत घटना दर्तामा नेतृत्व लिँदै महिला
रासस
फागुन २३, २०७६
डाेटी ।पछिल्लो समय यहाँका महिला व्यक्तिगत घटना दर्ता गराउन अग्रसर हुन थालेका छन् । श्रीमानबाट विभिन्न पीडा पाउन थालेपछि उनीहरु त्यस्ता घटना दर्ता गराउन अग्रसर हुन थालेका हुन् । जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद् तथा बसाइसराइँ जस्ता मानिसका आफ्ना निजी...
बलात्कार आरोप लागेका पूर्वडिएसपीमाथि अनुसन्धान गर्न ७ दिनको म्याद
नेपाल फ्ल्यास
फागुन २३, २०७६
काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका पूर्वडिएसपी राजकुमार खिउजूलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ । उनलाई महानगरीय प्रहरी परिसर ललितपुरले बुधबार भक्तपुरबाट नियन्त्रणमा लिएको थियो । ललितपुरकै महांकाल गाउँपालिकाकी युवतीले आफूमाथि खिउजूले बलात्कार गरेको भन्दै...
सरकारी कार्यालयका ‘वेब पोर्टल’ नै असुरक्षित !
एजेन्सी
फागुन २३, २०७६
बाँके । नेपालगञ्जमा रहेका सरकारी कार्यालयका आधिकारिक पोर्टल नै असुरक्षित देखिएका छन् । सेक्युवर सकेट लेयर (एसएसएल) सर्टिफिकेट प्रयोग नगरिएकाले पोर्टल असुरक्षित देखिएको बताइएको छ । यहाँका अधिकांश सरकारी वेब पोर्टलमा वेब सुरक्षाका लागि एसएसएल सर्टिफिकेट प्रयोग नगरिएको जनाइएको छ...
यस्तो छ आजको मौसम
नेपाल फ्ल्यास
फागुन २३, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव रहेको छ । अहिले (शुक्रबार बिहान) देशको मध्य तथा पूर्वी भूभाग लगायत पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ।...
प्रधानमन्त्रीकाे मिर्गौला प्रत्यारोपणमा संलग्न भारतीय चिकित्सक फर्किए
नेपाल फ्ल्यास
फागुन २२, २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणमा सहयोगका लागि भारतबाट बोलाइएका वरिष्ठ युरोलोजिष्ट एवं मिर्गौला प्रत्यारोपण सर्जन प्रा.डा. अनन्त कुमारसहितको टोली फर्किएका छन् । प्रा. डा. अनन्तसहित नेफ्रोलोजिष्ट डा. दिनेश खुल्लर र अर्का एक चिकित्सक प्रत्यारोपणमा सघाउन नेपाल आएका थिए। १३...
अरुण तेस्रो जलविद्युत आयोजना विस्तारका लागि १२ हजार रूख काटिँदै
नेपाल फ्ल्यास
फागुन २२, २०७६
संखुवासभामा विद्युत् आयोजना विस्तारका लागि राष्ट्रिय वनका झण्डै १२ हजार रुख कटान गरिने भएको छ । नेपालको बहुचर्चित आयोजनाको रुपमा चिनिने नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना र २२० केभी प्रसारण लाइनको कोसी करिडोर विस्तार क्रममा ११ हजार ८९५...
१० वर्ष लगाएर बनाइएकाे पाैडी पाेखरीकाे उदघाटन
रासस
फागुन २२, २०७६
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेश सिलवाललेनेपालगन्ज रंगशालामा १० वर्ष लगाएर बनाइएको पौडी पोखरीको उद्घाटन गरेका छन् ।विभिन्न चरणमा गरी १९ करोड रुपैयाँ लागतमा पोखरी निर्माण गरिएकोथियो । कार्यक्रममा राखेपका सदस्यसचिव सिलवालले पोखरी नुहाउनका लागि मात्र नभई खेलाडी उत्पादनका...
घुस लिएको आरोपमा मुद्दा
नेपाल फ्ल्यास
फागुन २२, २०७६
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । उपभोक्ता समितिमार्फत भएको सडक निर्माणको काम सम्पन्नपश्चात भुक्तानीका लागि सहजीकरण गरिदिने भन्दै अध्यक्ष केसी र उनीसँगै रहेका जनता अधारभूत विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर आलेले...
बागमती प्रदेशमा ‘हात नमिलाऔं’ आह्वान
नेपाल फ्ल्यास
फागुन २२, २०७६
बागमती प्रदेश सरकारलेकोरोना भाइरस संक्रमणबारे उच्च सतर्कताकाे लागि भन्दै हात नमिलाउने निर्णय गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले हात मिलाउँदा भाइरसएकको शरीरबाट अर्कोमा सर्ने भन्दै हात नमिलाउने निर्णय गरेको हो । विश्व स्वास्थ्य...
«
1
...
347
...
694
695
696
697
698
699
700
701
702
...
717
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय