असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
टिपरको ठक्करबाट तीनको मृत्यु
रासस
फागुन २१, २०७६
विराटनगर ।विराटनगर महानगरपालिका१९ स्थित मिलनचोकमा टिपरको ठक्करबाट टेम्पोमा सवार दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उत्तरतर्फबाट आइरहेको को १क २९१७ नंको टिपरले विपरीत दिशातर्फ गइरहेको टेम्पोलाई मङ्गलबार राति ९ः३० बजे ठक्कर दिँदा दुई जनाको मृत्यु...
कोरोना सङ्क्रमणबाट बच्न हात धुने अभियान
रासस
फागुन २१, २०७६
झापा ।झापाको कमल गाउँपालिकास्थित विभिन्न विद्यालयमा कोरोना भाइसरबाट बच्न हात धुने अभियान सञ्चालन गरिएको छ । अभियानअन्तर्गत विभिन्न विद्यालयका दुई हजारभन्दा बढी विद्यार्थीले हात धोएको कार्यक्रम संयोजक सोम आचार्यले जानकारी दिएका छन्। ग्लोबल स्यानिटेशन फण्ड-युएन ह्याबिट्याटको आर्थिक तथा प्राविधिक सहयोगमा...
आजको मौसमः मेघ गर्जनसहित वर्षा हुने
नेपाल फ्ल्यास
फागुन २१, २०७६
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशमा पश्चिमी एवं स्थानीय वायुको प्रभाव रहेको छ । अहिले (बुधबार बिहान) देशको पहाडी भूभागमा बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली...
चार जना फरार अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
फागुन २०, २०७६
सिराहामा विभिन्न मुद्दामा फरार र लागुऔषधसहित प्रहरीले आज एकै दिन चार जनालाई पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग मुद्दामा फरार लहान नगरपालिका११ निवासी २२ वर्षीय दिनेश साह र डाँका मुद्दामा फरार सिरहाको गोलबजार नगरपालिका५ निवासी ४० वर्षीय दिलीप भन्ने...
कर्मचारी र ठेकेदारकाे मिलेमतोमा सवा २ करोड भ्रष्टाचार
नेपाल फ्ल्यास
फागुन २०, २०७६
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नवलपरासीका कार्यालय प्रमुख रामचन्द्र काफ्लेसहित ६ जनाविरुद्धसवा २ कराेड बराबरकाे भ्रष्टाचारअभियोग पत्रदायर गरेकाे छ । ६ जनाले २ करोड २७ लाख ३ हजार आर्थिक अनियमितता गरेकाे अभियोगमा विशेष अदालत काठमाडौँमा...
वार्षिक परीक्षा चैत ५ भित्र सम्पन्न गर्न निर्देशन
नेपाल फ्ल्यास
फागुन २०, २०७६
चालु शैक्षिक सत्रको वार्षिक परीक्षा आगामी चैत ५ गतेभित्र सम्पन्न गरिसक्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै विद्यालयलाईनिर्देशन दिएको छ । काेराेना भाइरसकाे संक्रमण बढिरहेकाे बेला सतर्कता अपनाउनुपर्ने भएकाले चैत ५ गते भित्र परीक्षा सम्पन्न गराउन निर्देशन दिइएकाे मन्त्रालयले जनाएकाे...
तस्करीको अनौठो शैली, फलामभित्र सुन
नेपाल फ्ल्यास
फागुन २०, २०७६
काठमाडौं । काठमाडौंबाट वीरगंज जाँदै गरेको बसमा भारतीय नागरिकले लुकाएर लैजान थालेको ६ किलो सुन मकवानपुर प्रहरीले बरामद गरेको छ । सुन ओसार्ने भारतीय नागरिक ४२ वर्षीय अब्दुल मजिदलाई प्रहरीले पक्राउ गरेको छ । फलामको वेरिङभित्र गोलो आकार बनाएर राखिएको...
विद्यालयमा सभा, सेमिनारलगायत कार्यक्रम नगर्न सरकारको आग्रह
नेपाल फ्ल्यास
फागुन २०, २०७६
काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै विद्यालयहरुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरुलाई सूचना जारी गरी सतर्कता अपनाउन आग्रह गरेको हो । शिक्षा मन्त्रालयले जारी विज्ञप्तिमा कक्षा १ देखि...
हात्तीकाे आक्रमणबाट महिलाको मृत्यु
नेपाल फ्ल्यास
फागुन २०, २०७६
सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका१ स्थित भवानीपुरकी ५५ वर्षीया मजादेवी सरदारको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । भवानीपुरस्थित गिसा खोला जंगलमा गाई र बाख्रा चराउन गएकी उनी सोमबार बिहान मृत अवस्थामा फेला परेकी हुन् । बिहान बाख्रा चराउन गएकी उनी...
गाँजासम्बन्धी विधेयक प्रदेशसभा सचिवालयमा पनि दर्ता
रासस
फागुन २०, २०७६
काठमाडौं । गाँजा खेतीलाई वैधानिक बनाउन माग गदै बग्मती प्रदेशसभा सचिवालयमा गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक दर्ता भएको छ । प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्य केशव स्थापितले आफूले सोसम्बन्धी विधेयक सचिवालयमा दर्ता गराएको जानकारी दिए । सचिवालयमा निजी...
वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति स्थगित
नेपाल फ्ल्यास
फागुन २०, २०७६
काठमाडौं । सरकारले चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड१९) को संक्रमण विश्वव्यापी बनेसँगै सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले कोभिड१९ को सन्त्रास कम नभएसम्म श्रम स्वीकृति...
आठ चिनियाँ नागरिकलाई नियन्त्रणमा लिई काठमाडौं ल्याइँदै
नेपाल फ्ल्यास
फागुन २०, २०७६
काठमाडौं । श्रम स्वीकृतिविना आरुघाट गाउँपालिका३ सोतीमा निर्मार्णाधीन अपर बुढीगण्डकी जलविद्युत् आयोजना (गोरखा)मा काम गर्दै आएका आठजना चिनियाँ नागरिकलाई प्रहरीले अध्यागमन विभाग काठमाडौं पठाएको छ । उनीहरुले आवश्यक पासपोर्टसहित कागजात बुझाउन नसकेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले...
सिद्धबाबा अदालतमा हाजिर
नेपाल फ्ल्यास
फागुन २०, २०७६
सिद्धबाबा कृष्णदासजी महाराज अदालती निर्णयको सम्मान गर्दै अदालतमा हाजिर भएका छन् । उच्च अदालत, विराटनगरले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिनुभन्दा अगाडि उनी आफ्ना गुरुहरूलाई भेट्न भारत गएका थिए । भारतबाट फर्किए लगत्तै उनी सुनसरी जिल्ला अदालतमा हाजिर भएका हुन्...
लठ्याउने औषधि खुवाएर लुटपाट गर्ने चार पक्राउ
नेपाल फ्ल्यास
फागुन २०, २०७६
लठ्याउने औषधि खुवाएर नगद तथा गहना लुटपाट गर्दै आएका चारजनालाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी, चितवन नवलसरासीका पूर्वपश्चिमलगायत विभिन्न जिल्लामा लुटपाट गरी आतंकित पार्ने चारै जनालाई पक्राउ गरी कारबाही थालिएको प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए । गोरखाका विभिन्न...
विद्यालयमा शेर्पा पोसाक
नेपाल फ्ल्यास
फागुन २०, २०७६
ओखलढुङगाको पात्लेमा रहेको जनता आधारभूत विद्यालयमा विद्यर्थीका लागि शेर्पा पोसाक व्यवस्थापन समितिले शेर्पा जातिको पोसाकलाई विद्यालयको पोसाकको रूपमा प्रयोग गरेका छन् । कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयका एक सय विद्यार्थी र ९ शिक्षकले यो पोसाक लगाउन सुरु गरेका...
नेपाल–भारत समन्वय समितिको बैठक बुधबार
नेपाल फ्ल्यास
फागुन २०, २०७६
नेपालभारतको जिल्लास्तरीय समन्वय समितिको बैठक बुधबार बैतडीमा बस्दै छ । भारतसँग सीमा जोडिएका सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी र दार्चुला तथा भारतको उत्तराखण्डको पिथौरागढको संयुक्त बैठक बस्न लागेको हो । बैठकमा पिथौरागढ जिल्लाका डिस्टिक म्याजिस्टेट डाक्टर विजयकुमार जोगदण्डे, बैतडीका प्रमुख...
कोरोना भित्रिन नदिन जिल्लामा उच्च सतर्कता, महोत्सव स्थगित
रासस
फागुन २०, २०७६
चितवन ।चीनबाट शुरु भएर विश्वका विभिन्न देशमा फैलिरहेको कोरोना भाइरसको सम्भावित खतरालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको छ । अस्पतालमा विशेष सावधानी अपनाउन, मेला महोत्सव रोक्न, भिडभाड गरेर फागु नखेल्न, ठूला सभा, समारोह र भोजभतेर नगर्न स्थानीय प्रशासनले...
कोरोनाको विषयमा बोले झलनाथ खनाल
नेपाल फ्ल्यास
फागुन २०, २०७६
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले नेपाल कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको बताएका छन् । विर्तामोडमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले कोरोना भाइरसबाट सबैजना सतर्क रहन आग्रहसमेत गरे । मंगलबार प्रदेश १ मा नेकपाले आयोजना...
काठमाडौंका भित्री सडकमा किन जाँदैन ब्रुमर ?
रासस
फागुन २०, २०७६
काठमाडौं । भित्री सडकमा खाल्डाखुल्डी पुर्ने काम नहुँदा काठमाडौँ महानगरपालिकालाई ब्रुमर सञ्चालन गर्न समस्या परेको छ । आठ मिटर चौडा भएका सडक कामपा र अन्यको अधिकार सडक विभाग मातहतमा पर्दछ । विगत एक वर्षदेखि कामपाले सडक सफा बनाउन नियमितरूपमा सात...
मतदाता नामावली अद्यावधिक हुँदै
रासस
फागुन २०, २०७६
काठमाडौं । मतदाता नामावली सङ्कलन तथा अद्यावधिक विशेष कार्यक्रम, २०७६ कार्यान्वयनका सम्बन्धमा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिसँग निर्वाचन आयोगले छलफल गरेको छ । मतदाता नामावली सङ्कलन कार्य ७७ जिल्ला निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र तोकिएका ३८ इलाका प्रशासन...
«
1
...
349
...
697
698
699
700
701
702
703
704
705
...
719
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय