जेठ ०३, २०८१, बिहीबार
               

विद्यालयमा सभा, सेमिनारलगायत कार्यक्रम नगर्न सरकारको आग्रह

नेपाल फ्ल्यास
फागुन २०, २०७६

ADVERTISEMENT

काठमाडौं । सरकारले कोरोना भाइरसको  संक्रमण बढ्दै गएको भन्दै विद्यालयहरुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरुलाई सूचना जारी गरी सतर्कता अपनाउन आग्रह गरेको हो ।

शिक्षा मन्त्रालयले जारी विज्ञप्तिमा कक्षा १ देखि ९ सम्मको परीक्षा चैत ५ गतेभित्र सक्न र विद्यालयमा सभा, समारोह र वार्षिक उत्सवजस्ता सर्वसाधारण भेला हुने कार्यक्रम नराख्न भनेको छ । 
 

यो पनि