जेठ ०२, २०८१, बुधबार
               

आठ चिनियाँ नागरिकलाई नियन्त्रणमा लिई काठमाडौं ल्याइँदै

नेपाल फ्ल्यास
फागुन २०, २०७६

ADVERTISEMENT

काठमाडौं । श्रम स्वीकृतिविना आरुघाट गाउँपालिका–३ सोतीमा निर्मार्णाधीन अपर बुढीगण्डकी जलविद्युत् आयोजना (गोरखा)मा काम गर्दै आएका आठजना चिनियाँ नागरिकलाई प्रहरीले अध्यागमन विभाग काठमाडौं पठाएको छ । 

उनीहरुले आवश्यक पासपोर्टसहित कागजात बुझाउन नसकेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीले सोमबार उनीहरुलाई नियन्त्रणमा लिएको थियो । 


कस्तो लाग्यो ?

यो पनि