कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेपाल
कच्चा तेलको मूल्य घट्दै, सरकार भने पूरै असुल्दै
नेपाल फ्ल्यास
साउन ३१, २०७९
भारतबाट लगातार तेस्रो पटक पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। तर नेपाल सरकार भने पूरै असुल्नमा ब्यस्त छ । नेपाल आयल निगमका अनुसार मंगलबार प्राप्त मूल्य सूचीमा पेट्रोल १ रुपैयाँ ९४ पैसा र डिजेल ४ रुपैयाँ ८४ पैसा घटेर आएको...
राष्ट्रसंघीय फोरममा नेपालको प्रतिबद्धता : अपराधीलाई संरक्षण हुँदैन, कसुरदारलाई कारवाही गर्छौं
नेपाल फ्ल्यास
असोज २८, २०७८
नेपालले संयुक्त राष्ट्रसंघीय फोरममा अपराधीलाई संरक्षण नहुने प्रतिबद्धता जनाएको छ । संयुक्त राष्ट्रसंघको ७६ औं महासभाअन्तर्गत जेनेभामा मानव अधिकारको सम्पूर्ण अवस्थाबारे जानकारी गराउँदै नेपालले कसुरदारलाई संरक्षण नहुने प्रतिबद्धता जनाएको हो । नेपालका तर्फबाट प्रतिनिधि अमृत राईले अपराधीलाई संरक्षण नहुने बताए...
राष्ट्रसङ्घमा नेपाल : अल्पविकसित देशलाई अन्तर्राष्ट्रिय समुदायबाट अधिक सहायता अपरिहार्य
नेपाल फ्ल्यास
असोज ०२, २०७८
काठमाडौं । नेपालले अल्पविकसित राष्ट्रहरूको दिगो विकासको आकाङ्क्षा पूरा गर्न अन्तर्राष्ट्रिय समुदायबाट अधिकभन्दा अधिक सहायता प्रवाह अपरिहार्य भएकामा जोड दिएको छ । गत मङ्गलबारदेखि न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभाका क्रममा शनिबार भएको अल्पविकसित राष्ट्रहरूको मन्त्रीस्तरीय बैठकमा नेपालले अन्तर्राष्ट्रिय समुदायबाट...
ओलीले जति गाली गरे पनि एकताको पक्षमा छु : नेपाल
नेपाल फ्ल्यास
साउन २२, २०७८
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले जति गाली गरे पनि आफू पार्टी एकता होस् भन्ने पक्षमा रहेको बताएका छन् । नेपाल पक्षका केन्द्रीय सदस्यहरूको बैठकलाई शुक्रबार सम्बोधन गर्दै नेता नेपालले त्यस्तो बताएका हुन् । बैठकले...
नेपाल पक्षका ४ सांसदले देउवालाई भोट नहाल्ने
नेपाल फ्ल्यास
साउन ०३, २०७८
नेकपा एमालेका वरिष्ठनेता माधवकुमार नेपाल पक्षका चार जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन् । नेपाल पक्षका सांसदहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराई लगायतका नेताहरू तटस्थ बस्न लागेका हुन् । उनीहरूले पार्टी एकतालाई...
‘वायुसेवा निगमलाई निजीकरण गर्ने कुनै योजना छैन’
नेपाल फ्ल्यास
असार २७, २०७८
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई निजीकरण गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ । निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया अघि बढेको भन्ने भ्रमपूर्ण सूचना सम्प्रेषण भइरहेकामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै...
तीन दलको समीक्षात्मक बैठकको निष्कर्ष : नेपालले धोका दिए
नेपाल फ्ल्यास
बैशाख ३१, २०७८
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा तीन दलका शीर्ष नेताबीच भएको समीक्षात्मक भेटवार्ताले माधव नेपालले धोका दिएको निष्कर्ष निकालेको छ । गठबन्धनको सरकार बनाउन असफल भएको विषयमा समीक्षा गर्न विपक्षी दलका नेताहरु कांग्रेस सभापति देउवा निवास बूढानीलकण्ठमा भएको भेटवार्ताले सो...
नेपाल पुगे बूढानीलकण्ठ
नेपाल फ्ल्यास
बैशाख २३, २०७८
काठमाडौं ।नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल कांग्रेस सभापित शेरबहादुर भेट्नबूढानीलकण्ठ पुगेका छन् । नेकपा एमालेका अध्यक्ष ओली देउवालाई भेटेको भोलिपल्ट उनी देउवा निवास पुगेका हुन् । बुधबार देउवा भेट्न बुधबार ओली दलबलसहित देउवानिवास पुगेका थिए । प्रधानमन्त्री ओलीले २७...
त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजको उपाधि नेपालले जित्यो
नेपाल फ्ल्यास
बैशाख ११, २०७८
काठमाडौं ।नेपाली राष्ट्रिय क्रिकेट टिमले त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजको उपाधि जितेको छ । शनिबार कीर्तिपुरमा भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई एक सय ४२ रनले हराउँदै सो उपाधि हात पारेको हो । यो उपाधि नेपालले करिब ११ वर्षपछि हात पारेको हो ।...
अपराधमुक्त शहर निर्माणका निम्ति सुदृढ अन्तर्राष्ट्रिय सहयोगमा नेपालको जोड
नेपाल फ्ल्यास
बैशाख १०, २०७८
नेपालले अपराधमुक्त, सुरक्षित र उत्थानशील सहरको निर्माणका निम्ति सुदृढ अन्तर्राष्ट्रिय सहयोग एवं साझेदारी अपरिहार्य भएकामा जोड दिएको छ । सहरी सुरक्षा, भयमुक्त सुशासनः अपराध रोकथाम सबैको प्राथमिकता विषयक राष्ट्रसङ्घीय उच्चस्तरीय छलफलमा नेपालले सुशासन कायम गर्न असमानता घटाउँदै समुदाय, सरोकारवाला र...
वार्ता निष्कर्षविहीन भएको नेपालको प्रतिक्रिया
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
काठमाडौं । नेकपा एमालेका अध्यक्ष र वरिष्ठ नेता माधव नेपालले दोस्रो चरणको भेटवार्ता निष्कर्षविहीन भएको बताएका छन् । बिहीबार भएको भेटवार्तापश्चात् प्रतिक्रिया दिँदैनेता नेपालले हिजोको छलफलमा केही आश लागे पनि आजको भेटवार्ताले निराशा पैदा गरेको बताएका हुन्। त्यसैगरी, नेता नेपाललेबैठकको...
मलेसियाले दियो नेपाललाई एक सय १० रनको लक्ष्य
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
काठमाडौं । कीर्तिपुर क्रिकेट मैदानमा भएकोत्रिकोणात्मक टी२० सिरिजअन्तर्गत खेलमा मलेसियाले नेपाललाई ११० रनको लक्ष्य दिएको छ । सोमबार भएको सो खेलमाटस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाएर १०९ रन बनाएको हो । मलेसियाका लागि ओपनर सायद...
नेपाल रावल अझै कारबाहीयोग्य छन् : अध्यक्ष ओली
नेपाल फ्ल्यास
चैत १३, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला निर्णय फिर्ता नलिने बताएका छन् । शुक्रबार संसदीय दलको बैठकमासहभागी भएका खनालले यसअघि गरेका बैठकका निर्णय फिर्ता गरी जेठ २ मा फर्कियौँ भनेपछि प्रधानमन्त्री ओलीले सो बताएका हुन् । शुकबार बसेको संसदीय दलको बैठकमा...
भारतले नेपाल र भुटान सीमामा थप एसएसबी परिचालन गर्ने
नेपाल फ्ल्यास
फागुन २०, २०७७
भारत सरकारले नेपाल र भुटानसँगका सीमानाकामा१२ नयाँ बटालियन स्थापना गर्न भएको छ । टाइम्स अफ इन्डियाका अनुसार योसँगैनेपाल र भुटानसँगकाे सीमा नाकामा थप १३ हजार भारतीय सीमा सशस्त्र बल (एसएसबी) परिचालन हुने भएका छन्। जसका लागिएसएसबीले एसएसबीकालागि नयाँ बटालियन र...
नेतालाई नेपालले भने, आउनूस् हामी कसैलाई पनि भेदभाव गर्दैनौँ
नेपाल फ्ल्यास
फागुन १९, २०७७
काठमाडौं ।नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीसँग एकता हुन नसक्ने बताएका छन् । बुधबारपार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले सो बताएका हुन् । सो क्रममा उनलेओलीसँग एकता हुन्छ भन्ने अलमलमा नपर्नसमेत आग्रहसमेतगरे । संविधान...
नेपाल पाँच वर्षपछि विकासशील राष्ट्रमा रुपान्तरण हुँदै
नेपाल फ्ल्यास
फागुन १६, २०७७
पचास वर्षदेखि अल्पविकसित राष्ट्रको समूहमा रहेको नेपाल अबका पाँच वर्षपछि विकासशील राष्ट्रमा रुपान्तरण हुने भएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास नीति समितिको हालैको बैठकले नेपाललाई अल्पविकसित मुलुकको दर्जाबाट स्तरोन्नति हुन सिफारिस गरेसँगै गरिब देशको समूहबाट स्तरोन्नत हुन लागेको हो ।...
भारतीय सेना हाइअलर्ट हुनुपर्छ: भारतीय सेनाध्यक्ष
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
भारतका स्थल सेनाध्यक्ष मनाेज मुकुन्द नरवणेले नेपाल चिनियाँ लगानी बढेको बताएका छन् । भारतको असम राइफल्स एवं युनाइटेड सर्भिसेज इन्स्टिच्युटकाे वार्षिक कार्यक्रम आफ्नो धारणा राख्ने क्रममा उनले नेपालभारतकाे परम्परागत मित्र भए पनि चिनियाँ लगानी बढेको बताएका हुन् । यसका अलावा...
ओलीलाई नेपालको सुझाव: प्रधानमन्त्रीको पदबाट बाहिरिन खुट्टा उचालेर बस्दा हुन्छ
नेपाल फ्ल्यास
माघ ०१, २०७७
काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्डनेपालपक्षीय अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली प्रधानमन्त्रीबाट बाहिरिन तयार हुनका लागि सुझाव दिएका छन् । नेपाल बुद्धिजीवी संगठनले आयोजना गरेको प्रतिनिधिसभा विघटनः प्रतिगामी कदम विषयक अन्तरक्रियाकार्यक्रमलाईसंबोधन गर्दै उनले सो कुरा बताएका हुन् । केपी...
अध्यक्ष नेपाललाई दाहालले दिए बधाई
नेपाल फ्ल्यास
पुस ०७, २०७७
काठमाडौं ।नेकपाअध्यक्ष पुष्पकमल दाहालले माधवकुमार नेपाललाई बधाई तथा शुभकामना दिएका छन् । संसद विघटनसँगैविकसित राजनीतिक घटनाक्रमसँगै नेपाल-दाहालपक्षीय केन्द्रीय कमिटीले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाइ उनको ठाउँमा माधव नेपाल चयन गरेको छ । सो चयनपश्चात्दाहालले नेपाललाई बधाई तथा शुभकामना दिएका हुन्...
चीनले नेपाली भू-भाग मिच्यो भन्ने कुरा हल्ला मात्रै हो : चिनियाँ विदेश मन्त्रालय
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
काठमाडौं ।चिनियाँ विदेश मन्त्रालयले नेपाली भूमि चीनले मिचेको भन्ने हल्ला मात्रै भएको बताएको छ । सोमबार द टेलिग्राफले चीनले नेपालको १ सय ५० हेक्टर जमिन मिचेको र संरचनाहरु निर्माण गरेको भन्दै समाचार प्रकाशित गरेको थियो ।उक्त समाचारको खण्डन गर्दै विदेश...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय